२१ आश्विन २०८१ सोमबार
image/svg+xml

सार्वजनिक गाडीमा गीत बजाउन नपाइने

सार्वजनिक यातायातका साधानमा अब गीत बजाउन नपाइने भएको छ। सार्वजनिक गाडीमा गीतकै कारणले दुर्घटना बढ्दै गएको भन्दै यातायात व्यवस्था विभागले सार्वजनिक सूचना मार्फत म्युजिक सिस्टम नराख्न निर्देशन दिएको छ।

भारतीय गाडी लैजान रोक

पाहुना बोकेर भित्रिएका भारतीय सार्वजनिक सवारीलाई पोखरा क्षेत्रभित्रका पर्यटकीय गन्तव्यसम्म दृष्यावलोकन गर्नेगरी आउजाउ गर्न रोक लगाइएको छ। भारतीय निजी सवारीलाई भने चाहेका गन्तव्यसम्म आउजाउ गर्न अवरोध नरहेको स्थानीय प्रशासनले जनाएको छ।

गाउँपालिका अध्यक्षको गाडीमा आगजनी

खोटाङको रावावेशी गाउँपालिकाको गाडीमा अज्ञात समूहले आगजनी गरेको छ। पार्किङ गरेर राखिएको बा २ झ ३५२४ नम्बरको महिन्द्रा स्कारपियो गाडीमा आगजनी भएको हो।

चोरीका गाडीसहित दुई पक्राउ

चोरीको गाडीसहित प्रहरीले कलङ्कीबाट दुई जनालाई पक्राउ गरेको छ। भारतबाट चोरी गरेर ल्याइएको गाडीसहित काठमाडौँ तारकेश्वर नगरपालिकास्थित गोलढुङ्गा बस्ने गोरखाका मुकुन्दप्रसाद पुडासैनी र सुर्खेतका दीपक बुढा पक्राउ परेको महानगरीय प्रहरी वृत्त कालिमाटीका प्रहरी नायब उपरीक्षक रुगम कुँवरले जानकारी दिए।

फिर्ता भएन सरकारी गाडी

सत्तारुढ नेकपाका नेता यामलाल कँडेलले संसद् सचिवालयबाट पाएको गाडी फिर्ता गरेका छैनन्। तत्कालिन नेकपा एमालेका संसदीय दलको नेता हुँदा उनले गाडी सुविधा पाएका थिए।

फाप्लु पुग्यो विद्युतीय गाडी ‘बिवाइडी एमपी थ्री’

चीनमा निर्मित विद्युतीय गाडी बिवाइडी एमपी थ्री हिमाली जिल्ला सोलुखुम्बुको फाप्लुसम्म पुगेको छ। काठमाडौंमा फुल चार्ज गरेर हिँडेको उक्त गाडी बिपीमार्ग,घुर्मी, ओखलढुंगा हुँदै फाप्लु पुगेको हो।

गाडीको ठक्करबाट एकको मृत्यु

चितवनमा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ। आज बिहान पूर्व–पश्चिम राजमार्ग अन्तर्गत रत्ननगर नगरपालिका–३ मा गाडीको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको हो।

प्रहरीले माला लगाइदिएपछि चालक छक्क, यात्रु मख्ख

प्रहरीले माला र फूलको गुच्छा दिँदै हिँडेको देखेर आइतबार बिहान गोरखा सदरमुकामबाट काठमाडौं, चितवन, पोखराका लागि छुटेका यात्रुबाहक बसका चालक छक्क परे। नियम अटेर गर्ने चालक, सहचालक र सधैं सिठी फुकेर लखेट्ने प्रहरीबीचको यो दृष्य देखेर यात्रु र अन्य स्थानीय अनौठो मानेर हेरिरहे।

सरकारी गाडीमा खसीबोका बोक्नेलाई कारवाही

दसैं विदामा बिनाअनुमती सरकारी सवारी प्रयोग गर्नेलाई जिल्ला प्रहरी कार्यालयले कारवाही गर्ने भएको छ। दसैंको समयमा यात्रुहरुको चाप बढ्ने भएकाले यातायात व्यवस्थापन र सुरक्षा चुनौतीलाई मध्यनजर गरेर जिल्ला प्रहरी कार्यालयले आयोजना गरेको कार्यक्रममा प्रहरीले दसंैको समयमा जथाभावी सरकारी सवारी प्रयोग गर्नेलाई कारवाही गर्ने जानकारी दिइएको हो।

प्रदेश प्रहरीलाई गाडी हस्तान्तरण

प्रदेश प्रहरीका लागि खरीद गरिएका नौ थान गाडी सुदूरपश्चिम प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षकलाई आज हस्तान्तरण गरिएको छ।

गाडी चालक र कार्यालय सहयोगीलाई स्थायी गर्नुपर्ने पम्फा भुसालको प्रस्ताव

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद पम्फा भुसालले गाडी चालक र कार्यालय सहयोगीलाई पनि अनिवार्य रुपमा स्थायी गर्नुपर्ने कानुनी व्यवस्था गर्न प्रस्ताव गरेकी छिन्।

स्वास्थ्य मन्त्रालयका गाडीमा अनधिकृत रजाइँ

मन्त्रीका स्वकिय सचिव र अवैतानिक सल्लाहकारले पहुँच र प्रभावका भरमा गैरकानुनी रुपमा सरकार िगाडी प्रयोग गरेका छन्।

भीरमा गाडी गुडेपछि स्थानीय खुसी

फेदीखोला–४ का रामचन्द्र पौडेल खुसीले गदगद छन्। सपनामा नदेखेको र कहिल्यै नसोचेको कुरा पूरा हुँदा उनी हर्षित भएका हुन्।

संघीय संसद् र गाडी काण्ड

हाम्रा नेतामा नयाँ र भएभरका सुविधा उपभोगको लोभ जागृत हुने गर्छ। यसका लागि ब्युरोक्रेसीलाई आफ्नो पक्षमा पारिन्छ।

भारतीय गाडीमा ३५ किलो गाँजासहित ३ युवा उदयपुरमा पक्राउ

उदयपुरस्थित सशस्त्र प्रहरी बलको टोलीले भारतीय नम्बर प्लेटमा राखेर लैजाँदै गरेको अवस्थामा ३५ किलो गाँजासहित ३ युवालाई नियन्त्रणमा लिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्