बीस वर्षपछि हत्यारा पक्राउ
अर्घाखाँचीको जलुकेमा बीस वर्षअघि एक महिलालाई हत्या गरी फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
अर्घाखाँचीको जलुकेमा बीस वर्षअघि एक महिलालाई हत्या गरी फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल-भारत सीमा वारपार तस्करीमा सहयोग गरेको आरोपमा सर्लाहीका असई मनोज यादव निलम्बनमा परेका छन्। यादव प्रहरी चौकी संग्रामपुरका इन्चार्ज थिए।
वीरगञ्ज महानगरपालिका वडा नं.७ रेल्वे सडकखण्डको छेउमा रहेको घरबाट शुक्रबार प्रहरीको टोलीले चकलेट बरामद गरेको हो।
जिल्ला प्रहरी कार्यालय बाँकेले साढे १० बजे रिगललाई बाँके जिल्ला अदातललाई बुझाएको छ।
कर्णालीमा आपराधिक घटनाको सङ्ख्या वृद्धि हुँदै गएको छ। टाढाटाढाका बस्ती भएका कारण प्रहरीको पहुँच नहुँदा र पर्याप्त निगरानी नहुँदा आपराधिक घटना वृद्धि भएको हो।
चोरी गरेको अभियोगमा दाङ प्रहरीको नियन्त्रणमा रहेका एक व्यक्ति आज फरार भएका छन्।
छायानाथ रारा नगरपालिका–६ स्थित मन्दु गाउँमा एकै परिवारका आमासहित दुई छोरा र एक छोरी गत शुक्रवार मृतावस्थामा फेला परेका थिए।
जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले चाडपर्वको मौका छोपी बढी भाडा लिने सवारी साधनलाई कारबाही गरेको छ।
इलाका प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रमुख सुन्दर तिवारी चक्कु लागेर घाइते भएका छन्।
कैलालीको मुडामा नदीमा नुहाउने क्रममा दुईजना बालकको डुबेर मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार आइतवार बिहान ज्वालामुखी गाउँपालिका–५ खरी केन्द्रविन्दु बनाएर गएको भू-कम्पमा १८ वटा घर–गोठमा क्षति पुगेको हो।
कोसी प्रदेश प्रहरी कार्यालय, विराटनगरले ६८ औं प्रहरी दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ।
मुग्लिन सडक खण्डमा स्कुटर दुर्घटना हुँदा स्कुटर चालकको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयको कन्ट्रोलमा बसेर दैलेखका मोतीरामसँग कुरा गर्दै गरेका उपप्रधानमन्त्री खड्काले भने, 'तपाईंले दिनु भएको जाहेरी अनुसार अहिलेसम्म प्रतिवादी पक्राउ परेका छन्, थप प्रमाण बुझ्ने काम भइरहेको छ।'
हिमाली जिल्ला मनाङ आउने क्रममा भिरबाट लडेर अमेरिकी नागरिकको मृत्यु भएको छ। मृत्यु हुनेमा अमेरिकी नागरिक ६९ वर्षीय चाल्स केथ डेभिज रहेका छन्।