पैसावाललाई हातहातै 'टिकट'
'आर्थिक हैसियत बलियो भएकाले 'पैसा खर्च गरेर पनि जित्न सक्छ' भन्ने मानसिकता दलमा देखिनु राम्रो होइन। यस्ता मान्छे चुनिएर गए भने भोलि स्थानीय निकायको मर्ममाथि नै प्रहार हुन्छ, नीतिगत भ्रष्टाचार मौलाउँछ।' राजनीतिक तथा द्वन्द्व विश्लेषक कमलराज लम्साल