८ वैशाख २०८१ शनिबार

बालन डी’अर सूचीमा मेस्सी अटाउँदा रोनाल्डो बाहिर

सात पटकका बालन डी’अर विजेता लियोनल मेस्सी यसपल्ट पनि मनोनयनमा समावेश हुँदा उनका लामो समयदेखिका प्रतिद्वन्द्वी क्रिस्टियानो रोनाल्डो भने उक्त सूचीमा अटाएनन्।

अल नसरको जितमा रोनाल्डोको ४ गोल

गए राति भएको खेलमा नसरले अल वेह्दालाई ४-० गोल अन्तरले हराएको हो। अल नसरको सबै गोल रोनाल्डो एक्लैले ४ गोल गरेका हुन्।

साउदीको राजधानी रियाद पुगे क्रिस्टियानो रोनाल्डो

उनलाई सोमबार साँझ अल–नासर क्लबका संचालक समितिका अध्यक्ष मुस्ली अल मुअम्मर, उनका डेपुटी अब्दुल्लाह अल–अमरानी र क्लबका सीईओ अहमद अल–घाम्दी र बालबालिकाको समूहले बिमानस्थलमा स्वागत गरेका थिए।

रोनाल्डो कीर्तिमानी मूल्यसहित साउदीको अल नसर क्लबमा अनुबन्धित

स्पेनिस पत्रिका मार्काले रोनाल्डो अल नसरमा अनुबन्ध भएको जनाएको छ। यस्तै साउदी अरेबियाको अलअरबिया डट नेटले समेत रोनाल्डो अल नसरअ अनुबन्धित भएको जनाएको छ।

मोरक्कोविरुद्ध राेनाल्डाे बेन्चमा

आज शनिबार अल तुमाम रंगशालामा केहिबेरमा सुरुहुने खेलका लागि पोर्चुगलका मुख्य प्रशिक्षक फर्नान्डो स्यान्तोसले रोनाल्डोलाई सब्सिट्युटमा राख्दै सुरुआती ११ सार्वजानिक गरेका हुन्।

२०२२ काे विश्वकप र २०२४ को युरोकप खेल्ने रोनाल्डोको चाहना

क्रिष्टियानोले भने, ‘अवार्ड पाउँदा मलाई गर्व छ, मैले कहिल्यै सोचेको थिइन कि म यो हासिल गर्न सक्छु, म अझै केही वर्ष पोर्चुगल टोलीको हिस्सा बन्ने आशा गर्छु, यो यात्रा लामो भइसकेको छ, तर मेरो बाटो अझै सकिएको छैन, भन्ने अवसरको सदुपयोग गर्न चाहन्छु।

रोनाल्डोले गरे सिजनको पहिलो गोल

क्रिस्टियानो रोनाल्डोले सिजनको पहिलो गोल गरेको दिन म्यानचेस्टर युनाइटेडले मल्दोभाको क्लब सेरिफ टिरासपोललाई हराएको छ।

‘रोनाल्डोको भविष्य ओल्ड ट्राफोर्डमै’

अघिल्ला दुई खेलमा लय गुमाएको युनाइटेडलाई बलियो प्रतिद्वन्द्वीविरुद्ध निकालेको जितले आत्मबल मिलेको छ। यसअघिका दुई खेलअन्तर्गत युनाइटेड ब्राइटनसँग २–१ तथा ब्रेन्टफोर्डसँग ४–० ले स्तब्ध भएको थियो।

रोनाल्डो मैदान फर्किने संकेत

क्रिस्टियानो रोनाल्डोले आइतबार स्पेनिस ला लिगा क्लब रायो भालेकानोसँग ओल्ड ट्राफोर्डमा हुने मैत्रीपूर्ण खेल खेल्ने संकेत गरेका छन्।

रोनाल्डोलाई छोड्न चाहँदैन युनाइटेड

पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डो आफ्नो भविष्यबारे छलफल गर्न मंगलबार वर्ल्ड ट्राफोर्ड पुगेका छन्।

अप्ठ्यारोमा रोनाल्डोको विश्वकप यात्रा

उनी विश्वकपमा पाँचौं पटक सहभागिताको कोसेढुंगा पार गर्ने अभियानमा थिए। खेलको दोस्रो मिनेटमा नै गोलका बावजुद अग्रता जोगाउन नसक्दा पोर्चुगलले सीधै विश्वकपमा स्थान बनाउने अवसर गुमाएको थियो।

च्याम्पियन्स लिग:रोनाल्डोको केही सीप लागेन

समूहमा कठिनपूर्ण टोली मानिएका एटलान्टा र भिल्लारियलसँग खेल्न बाँकी छँदा नै युनाइटेड पराजय भोग्न बाध्य भयो। तुलनात्मक रूपमा यस समूहमा योङ ब्वाइजलाई कमजोर टोली मानिएको थियो।

अन्तर्राष्ट्रिय फुटबलमा रोनाल्डोको सर्वाधिक गोल

विश्वकप छनोटअन्तर्गत बुधबार नै भएको अर्को खेलमा फ्रान्सले बोस्निया एन्ड हर्जगोभिनाविरुद्ध १–१ गोलको बराबरी खेल्दा समूह एफको डेनमार्कले स्कटल्यान्डलाई २–० ले स्तब्ध बनाएको छ।

युनाइटेडसँग रोनाल्डोको ‘अजम्बरी माया’

युनाइटेड बसाइमा उनले एक पटक च्याम्पियन्स लिग, तीन पटक प्रिमियर लिग, एक पटक एफए कप र दुई पटक इङ्लिस लिग कपको उपाधि जितेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्