सपना रोका मगरलाई धम्क्याउने विनयजंग बस्नेत पक्राउ
काठमाडौंमा बेवारिसे शव जलाउँदै आएकी सपना रोका मगरलाई अभद्र व्यवहार गरेको आरोपमा विनयजंग बस्नेत पक्राउ परेका छन्।
काठमाडौंमा बेवारिसे शव जलाउँदै आएकी सपना रोका मगरलाई अभद्र व्यवहार गरेको आरोपमा विनयजंग बस्नेत पक्राउ परेका छन्।
समग्रमा भन्दा कर्णाली सरकार तीन वर्षे अवधिमा यहाँको १७ लाख ७० हजार जनसंख्यालाई सपना देखाउनमै केन्द्रीत भयो । देखाएका सपना पूरा गर्नेतर्फ उदासिन रह्यो ।
भूपि शेरचनको कविताको एउटा पंक्ति छ– उत्तरतिर हाम्रो एउटा छिमेकी छ जहाँ खान पाइन्छ बोल्न पाइन्न, दक्षिणतिर हाम्रो अर्को छिमेकी छ जहाँ बोल्न पाइन्छ खान पाइन्न, हामी यस्तो देशमा छौँ जहाँ खान पनि पाइन्न, बोल्न पनि पाइन्न ।
प्रतिनिधिसभा विघटनविरुद्ध मुद्दाको सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले संवैधानिक इजलासमा सपना प्रधान मल्लको नाम थपेका छन्।
सर्वोच्च अदालतमा कोरोना संक्रमणका कारण नेकपाका उपाध्यक्ष वामदेव गौतमको ‘संसद् सदस्य अयोग्यतासम्बन्धी मुद्दा’का कारण मन्त्री बन्ने सम्भावनामा अन्योल देखिएको छ।
उफ ! सपना पो रहेछ सपनामा मैले आमालाई देखेँ । यत्तिखेर आफै आमा हुँ म हिजोआज मेरी छोरीको हरेक सपनामा म हातमा फूल समातेर हाँस्दैहाँस्दै उभिएकी हुन्छु ।
होलेरी नजिकै बाईजा गाउँको जंगलमा सोमबार लहरै बनाइएका चितामा एकै टोलका ५ जना युवाको शव जलिरहदा रोल्पा रोईरहेको थियो । साउने झरीमा आकास रोए जस्तै मलामीका आखा पनि एकनासले बगिरहेका थिए ।
अभिनव साहित्य समाजले साेमबार २९ गते २०७ औं भानु जयन्ती विशेष कार्यक्रम सम्पन्न गरेको छ । प्रजातान्तित्रक जन गणतन्त्र कोरियाका नेपालका लागि महामहिम राजदूत श्री चो यो मानको प्रमुख आतिथ्य र प्रतिनिथि सभाका माननीय सांसद श्री कृष्ण राई, वागमती प्रदेशका सांसद श्री छिरिंग दोर्जे लामाको विशेष आतथ्यिमा वेदमणि घिमिरेद्वारा उत्तर कोरिया भ्रमणमा आधारित भएर लेखिएको ‘सपनाको देश’ नामक पुस्तकको लोकार्पण भयो ।
न्यायाधीश सपना मल्ल प्रधानले दिएको अन्तरिम आदेशमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई फिर्ता ल्याउने-उद्धारका लागि आवश्यक प्रशासनिक, आर्थिक र व्यवस्थापकीय पहल गर्न भनिएको छ ।
जे हुन्छ, राम्रैका लागि हुन्छ भन्ने त भनाइ नै छ ! एकताका नेपालका प्रख्यात हास्य कलाकार मदनकृष्ण र हरिवंशले त ‘जे भो राम्रै भो’ नाममा फिल्मसमेत बनाएका थिए । कुनै पनि काममा नियन्त्रण गर्नु वा प्रतिबन्ध लगाउनु हामीलाई नराम्रो लाग्छ । तर कयौँ अवस्थामा भने प्रतिबन्ध राम्रो कुरा हुन पुग्छ ।
अरुलाई जस्तै मलाई पनि रंगीन दुनियाँले आकर्षण गर्यो । सानामा हलमा गएर लाइन लागेर फिल्महरु हेर्ने गरिन्थ्यो । यसरी फिल्म हेर्दा फिल्म खेल्न पाए त भन्ने लाग्थ्यो । जब फिल्म हेरिन्थ्यो, ती क्यारेक्टरहरु गज्जबका लाग्थे । त्यसकै प्रभावले होला फिल्म क्षेत्रमा आइयो ।
चालु आर्थिक वर्षमा त विश्व नै सोच्दै/नसोचेको नयाँ चरणको आर्थिक गिरावट सामना गर्दै छ।
झोलामा बोकेर आएका थिए उनीहरूले आफ्नो आँखाको तस्बिर। दरबार पस्नुअगि नै झोला खोसियो द्वारमै। के के थिए झोलामा के के हराए झोलाबाट उनीहरू आफैँ अलमलिए।
विदेश गई धनपैसा कमाएर परिवारलाई सुखसयलमा राख्ने सपना सजाएका थिए। तनहुँको भिमाद नगरपालिका–३ बगुवाका २३ वर्षिय शिवबहादुर थापा साउदी जानलाई भिसा आइसकेको थियो।