९ मंसिर २०८१ आइतबार
image/svg+xml

‘काठमाडौंमा टेकेदेखि मैले असफलता व्यहोर्नुपरेको छैन’

मेरो कर्मभूमि हो, काठमाडौं। अति नै प्यारो लाग्छ । यहाँको मौसम र ऐतिहासिक ठाउँहरू मनपर्छ । तर यसको जति विकास हुनुपर्ने हो, त्यत्ति हुन सकेको छैन। प्रदूषण बढेको छ । ट्राफिक जामको समस्या उस्तै छ। यो सहर कस्तो बनाउने भन्ने प्लानिङ नहुँदा यसले मौलिक रूप गुमाउँदै गएको हो कि भन्ने लाग्छ।

लाहुरे सपनालाई उसुको स्वर्ण

सान्डामा बुधबार नेपालले दुई कांस्य जित्यो। बंगलादेशले ५, श्रीलंकाले ४ र भारतले दुई कांस्य पदक प्राप्त ग¥यो। बिहीबार थाउलोमा तीन र सान्डामा १४ गरी १७ स्वर्ण पदकको टुंगो लाग्नेछ।

‘विज्ञान र प्रविधिले संस्कृति निर्माण गर्न सकिँदैन’

आधुनिक युगमा विज्ञान र प्रविधिको सहयोगले धेरै वस्तु निर्माण गर्न सकिन्छ, तर संस्कृति निर्माण गर्न सकिँदैन। काठमाडौंको विश्वव्यापी पहिचान भनेकै सांस्कृतिक सहर हो।

‘विज्ञान र प्रविधिले संस्कृति निर्माण गर्न सकिँदैन’

आधुनिक युगमा विज्ञान र प्रविधिको सहयोगले धेरै वस्तु निर्माण गर्न सकिन्छ, तर संस्कृति निर्माण गर्न सकिँदैन। काठमाडौंको विश्वव्यापी पहिचान भनेकै सांस्कृतिक सहर हो।

सिंगापुरको सपना

गत सेप्टेम्बर १७–१८ मा सिंगापुरमा आयोजित एक कार्यक्रममा आफू कार्यरत संस्थाले भाग लिने अवसर जुटाइदियो। त्यसका लागि संस्थाप्रति आभार प्रकट गर्नैपर्छ। नेपालबाट जम्माजम्मी ३ जना सहभागी भएको सो कार्यक्रममा दक्षिण एसिया तथा दक्षिण–पूर्वी एसियाका गरी जम्मा ८ देशका करिब ५० प्रतिनिधिले भाग लिएका थिए।

सपना र विज्ञान

सपनाको जागिर थियो निद्रामा परेका मानिसहरूलाई सपना बाँड्नु। विपना सबै प्राणीलाई विपनाको बसमा राख्नु र विज्ञानले मानिसलाई नयाँनयाँ प्रविधिको विकास गरेर सघाउनु।

बाँझो खेतबाट माथि उठ्ने युवाको सपना

अफ्रिकी महादेशमा सुडानलाई फुटबलमा अगुवाको रूपमा हेरिने गरे पनि सुडान अहिलेसम्म विश्वकपमा छनोट हुन सकेको छैन।

विदेशले खोसेको सपना

बस्ने बास छैन। खाने अन्न छैन। श्रीमानले दोस्रो बिहे गरेर सम्पर्कविहिन भए। यस्तै अवस्थामा थिइन्, रुपन्देही कञ्चन–५ बिरवलडाँडाकी संगीता विक।

'जनताका सपना पुरा भएनन्'

लोकतन्त्रको सवालमा कार्यपालिका, विधायिका र न्यायपालिका स्वतन्त्र हैसियतको हुनुपर्ने हो। तर, जुन हिसाबले राज्य सञ्चालन भइरहेको छ, यसले न्यायपालिका र विधायिका कार्यपालिकामाथि आश्रित र निर्देशित गरेको देखिन्छ।

‘बन्दी बनाएर ल्याइँदा काठमाडौं देखें’

आधुनिक सुविधा भएको, यातायातका साधन पर्याप्त भएको र अन्य आफूलाई इच्छा लागेको कुरा सहजै पाउन सकिने सु–व्यवस्थित क्षेत्र नै सहर हो।

‘काठमाडौंलाई शिक्षाको ‘हब’ बनाउन सकिन्छ’

सहर सम्भावनाको खोजी गर्ने थलो हो। हरेक मानिस आफूलाई रूपान्तरण गर्न र सभ्य बनाउन विकसित ठाउँ खोज्दै सहर पसेका हुन्छन्।

हाम्रा सहरमा नियम पालना हुँदैन

विदेशका सहर भने सिस्टमले चलेका छन्। प्रविधिको प्रयोगले त्यहाँ समृद्धि छ। तर, यहाँ न सिस्टम छ न त एकता नै। हरेक काम लापरवाही तरिकाले भइरहेको छ।

स्विस सपनाको समाप्ति

हामीले राजनीतिक पद्धति बदलेनौँ भने गणतन्त्र यही रूपमा नरहन सक्छ वा राजतन्त्रको सम्भावना रहन्छ। राजतन्त्रको सम्भावना शून्य पार्न हामीले बदल्नुपर्ने मुख्य कुरा हो– प्रतिनिधिमूलक प्रजातन्त्रको अभ्यास। प्रतिनिधिमूलक प्रजातन्त्रमा ५ वर्षको अवधिभरि जनतासँग करिब ५ मिनेट मात्र सार्वभौमसत्ता अधिकार सुरक्षित छ। सार्वभौमसत्ता अधिकार सुम्पेको प्रतिनिधिको प्रवृत्ति नागरिकमुखी छैन। अब हामीले प्रतिनिधिको निर्वाचन नीति निर्माणका लागि मात्र उपयोग हुनेगरी गर्नुपर्छ। अथवा प्रतिनिधिलाई नीति निर्माण गर्ने अधिकार मात्र दिनुपर्छ। निर्वाचित प्रतिनिधिमा कार्यकारी वा शासन गर्ने अधिकार कटौती नगर्दासम्म जनता सार्वभौमसत्ता सम्पन्न हुनसक्ने सम्भावना छैन।

एनसेललाई लाभकर नतिर्न अन्तरिम आदेश

सर्वोच्च अदालतले यसअघिको बृहत् पूर्ण इजलासको परमादेशको प्रतिकूल हुनेगरी एनसेल आजिएटालाई लाभकर नतिर्न अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीशद्वय सपना प्रधान मल्ल र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले ठूला करदाता कार्यालयले एनसेल आजिएटालाई तोकेको कर नतिर्न सोमबार अन्तरिम आदेश दिएको हो।

'सहरमा मानवीयता हराउँदै गएको छ'

जनसंख्या बढी भएको सुविधायुक्त व्यवस्थित बस्ती नै सहर हो। सहरमा हरेक सुख सुविधा पाइन्छन्। त्यहाँको प्रशासनले आम जनताको आवश्यकतालाई केन्द्रमा राखेको हुन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्