‘वन साङ्लोले घर साङ्लोलाई खान थाल्योे’
काठमाडौं असाध्यै बिग्रिएको छ। देशका विभिन्न ठाउँमा उद्योग र कलकारखाना खुलेनन्। मानिसलाई सुख सुविधा दिने ठाउँ पनि उपत्यकाबाहिर भएनन्।
काठमाडौं असाध्यै बिग्रिएको छ। देशका विभिन्न ठाउँमा उद्योग र कलकारखाना खुलेनन्। मानिसलाई सुख सुविधा दिने ठाउँ पनि उपत्यकाबाहिर भएनन्।
‘काठमाडौं भद्रगोल लाग्छ। कसैले संसारको भद्रगोल ठाउँ कुन हो भनेर सोध्यो भने त्यो काठमाडौं नै हुनेछ। किनकी काठमाडौं धेरैं बिग्रिएको छ। पुर्खाले सिर्जेका सम्पत्ति तहसनहस पारिएको छ।’
छोरीको विवाहका लागि भनेर वीरबहादुरले एक तोला बढी सुनको ननिया, टीका, फुली बनाएर घरमा राखेका थिए। निर्धन उत्थान लघुवित्तिय संस्गाबाट दुई विवाहका लागि दुई लाख ऋण पनि लिएका थिए, वीरबहादुरले। तर उनको सपना आइतबार रातिको त्यो हुरीसँगै विलायो। हुरीले घर भत्कायो। घरमै रहेको एक तोला बढीको गरगहना र दुई लाख रुपैयाँ पनि हरायो।
सामान्यतया सुविधाहरु भएको ठाउँलाई सहर भन्ने गरिन्छ। आम मानिसको बुझाई पनि यही छ। म अलि फरक ढंगले गाउँ र सहरलाई बुझ्छु। गाउँबाट सहर पसियो। उतातिर छोडेर आएको गाउँ र यहाँ आएकोलाई सहर भन्ने बुझाई रह्यो। यहाँ सहर हुनु भनेको सबथोक हुनु हो भन्ने लाग्छ। सबथोक हुनु भनेको– ठाउँ ठाउँमा शौचालय हुनु। सडक क्लीन हुनु। नजिकै केही बगैंचा हुनु, त्यहीँ आसपास सफासुग्घर घरहरू हुनु। खानेपानी, बिजुलीवत्ति, शैक्षिक संस्था र यातायात सुविधा हुनु। राज्यले दिने सेवा सुविधा सुरक्षित र समान किसिमका हौंन। एकले अर्कालाई माया र वास्ता गरुन्। सहर भन्ने बित्तिकै यस्तैयस्तै कुराहरू मनमा खेलिरहन्छन्।
हाम्रोमा नीति नियम बलियो छैन। कानुन छ। तर, त्यसको पालना हुँदैन। कानुनलाई आचारसंहिताजस्तै बनाइन्छ। यदि सरकारी निकाय र सहरवासी मिल्ने हो भने विदेशका सहरभन्दा पनि सुन्दर बन्न सक्छन् नेपालका सहर। तर, जिम्मेवार निकायले सहरको विकासमा चासो दिएन।
सहर भनेको सबैखाले सेवा सुविधा भएको व्यवस्थित बस्ती हो। सहरमा हरेक किसिमका विविधता लुकेका हुन्छन्। त्यहाँ धेरैभरका मानिसको रैथानेदेखि आुधनिक संस्कृतिसम्म भेटिन्छ। राज्यले पनि सहरको सुरक्षामा उच्च निगरानी राखेको हुन्छ। नीति नियमले सहरी क्षेत्रलाई चुस्त र व्यवस्थित बनाएको हुन्छ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले सिके राउत र सरकारबीचको सहमतिले नेपाल शान्ति र समृृद्धिको दिशामा अघि बढेको बताएका छन।
मानवीय आवश्यकता र विकासलाई हेर्ने हो भने हामी धेरै पछि छौं। सहरको विकासको अवस्था निम्छरो छ। न्यायपूर्ण विकास भएको छैन। त्यसकारण सहरले सबै पक्ष समेटेको हुनुपर्छ।
कथाकारको दिमागमा एउटा टपिक फुर्याैं। टपिक माने शीर्षक, ‘बाबाको सपना’। अपरिपक्व अवस्थामै उसले त्यो टपिकको कथा कागजमा उतार्न खोज्यो। त्यो उचित थिएन। कथालाई सिजेरियन गरेर बलजफ्ती जन्माएजस्तो हुन सक्थ्यो। बलजफ्ती नभनौँ, तर अप्राकृतिक भने त मिल्छ।
केपी ओली नेतृत्वको नेकपा सरकारले कार्यकालको पहिलो वर्ष व्यतीत गरेको छ। प्रम ओलीले यो अवधिलाई आधार वर्षका रूपमा उपलब्धिमूलक रहेको सुनाए। मिडियामा तीव्र गतिमा विकास भइरहेकोे ‘दाबी’ गरिरहँदा आम मतदाताहरू के कसरी मूल्यांकन गरेका होलान् भन्ने हेक्का राखेको देखिएन।
अलि सफा र मानवीय चाहना पूरा गर्न सक्ने सुविधायुक्त ठाउँ नै सहर हो। सहरले मानवीय आवश्यकता पूरा गरेको हुन्छ।
कंक्रिटको सहरमा आत्मीयता अलि पर हुन्छ। त्यहाँ मानवताको अभाव हुन्छ। त्यसकारण मलाई लाग्छ सहर यान्त्रिक जीवन हो, चाहे त्यहाँ जतिसुकै सुख शान्ति किन नमिलोेस्
सबै कुराले सम्पन्नता भएको सुविधायुक्त बस्ती नै सहर हो। त्यहाँ आर्थिक, सामाजिक, राजनीतिकलगायतका अन्य आधारभूत संरचना व्यवस्थितरूपले बनेका हुन्छन्। जनसंख्या धेरै भए पनि सहरको व्यवस्थापकीय पक्ष निकै मजबुत र चुस्त हुन्छ। सहरको सरकार पनि त्यतिकै परिपक्व हुन्छ।
काठमाडौंमा जता फर्किए पनि भगवान भेटिन्छन्। यहाँका कला–संस्कृति संसारमै भेटिनन्। यहाँको प्राकृतिक र सांस्कृतिक कुरा एकदमै फरक छ। काठमाडौंको मौसम पनि राम्रो छ। मात्रै प्रदूषण र अव्यवस्थित विकास निर्माणले सहरलाई कुरूप बनाएको हो।
उपत्यकावासीको तीन दशक लामो मेलम्ची सपना फेरि धकेलिएको छ। मेलम्ची खानेपानी आयोजना र ठेकेदार कम्पनी सिएमसी राभेनाबीचको ठेक्का रद्द भएसँगै उपत्यकावासीको मेलम्ची सपना फेरि धकेलिएको छ। आयोजना र ठेकेदार कम्पनीबीचको विवाद चर्केसँगै मेलम्चीको पानी उपत्यका कहिले भित्रिने भन्नेमा अन्योलता छाएको छ ।