२० आश्विन २०८१ आइतबार
image/svg+xml

इजरायल घटनाले चुँडिएको मनः विदेसिने सपना त्यागेर गाउँमै खेती

कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनमा अध्ययनरत अमन मेहता पढ्दै सिक्दै कार्यक्रम अन्तर्गत इजरायल जाने सोचमा थिए।

राजनीतिक आवरणमा दिइने आममाफी असंवैधानिक

अपराधको राजनीतीकरणले समाज बिथोलिने भन्दै सर्वोच्च अदालतले जन्मकैद मिनाहा पाएका रिगल ढकाल अब करिब १२ वर्ष जेल बस्नुपर्ने फैसला बिहीबार गरेको छ ।

‘थेरानोज’को सपना पछ्याउँदै नयाँ कम्पनी

एलिजाबेथको उत्थान र पतनमाथि बेस्टसेलर किताब लेखियो, गज्जबको टेलिभिजन शृङ्खला पनि बन्यो। भविष्यमा अझै बन्लान् पनि। नबनुन् पनि कसरी? आखिर ‘थेरानोज्’ शताब्दीकै सबैभन्दा खराब ‘बिजनेस स्टोरी’मध्ये एक प्रमाणित जो भयो!

बेचौं बिजुली, नबेचौं सपना

ऊर्जा मन्त्रालयले आउँदो १२ वर्ष अर्थात् सन् २०३५ भित्र नेपालका जलविद्युत् आयोजनाबाट २८ हजार ७१३ मेगावाट बिजुली उत्पादनको योजना बनाएको छ। सहसचिव सन्दीपकुमार देवको संयोजकत्वको कार्यदलले गत भदौ ३१ गते मन्त्रालयमा बुझाएको प्रतिवेदनमा यस्तो प्रस्ताव गरिएको छ।

सपनामा देखेको चित्र काष्ठकलामा उतार्ने भक्तबहादुर

उनले दाबी गरे, 'मलाई काष्ठकलाप्रति उत्प्रेरित गर्न सपनामा आएर देवीदेवताले ज्ञान दिने गरेका छन्। आफुले पुजापाठ गर्ने बाबिरो देवीदेवताले सपनामा तीन महिनासम्म तालिम दियो, त्यही सपनामा देखेको चित्र विपनामा उतार्ने गरेको छ।'

पुलमा अल्झेको हुलाकी राजमार्ग

सिरहाका ८८ वर्षीय रासलाल यादवले हुलाकी सडकलाई राजमार्गको स्वरूपमा हेर्ने सपना देख्न थालेको सात दशक भइसकेको छ। हुलाकी सडकमा हिँडेका उनको हुलाकी राजमार्गमा सरर आवागमन गर्ने सात दशकदेखिको सपना भने पुलमै अल्झेको छ।

जिउधन चुँडाउँदै अमेरिका सपना

अवैध ढंगले अमेरिका छिर्नु जोखिम हो भन्ने जान्दाजान्दै कैयौं नेपालीले यो बाटो हिँड्न छाडेका छैनन्। अमेरिका जाने सपनाले दाजुको बाटैमा मृत्यु भएको थाहा पाए पनि सहोदर भाइ त्यही बाटोमा हिँड्न पटकपटक तत्पर भएको घटना टिठलाग्दो छ।

‘होचो स्थानका होचै सपना’

नेपालको सबैभन्दा होचो स्थान धनुषाको मुसहरनिया हो भन्ने हल्ला चलेको धेरै भइसकेको छ। हल्ला चले पनि यहाँ सरकारी तवरबाट न कुनै आधिकारिक घोषणासहित काम हुन सकेको छ न त स्थानीयबीच होचो स्थानका बारेमा एकमत छ।

सिंगापुरको सपना देखाउँदै ३९ जनाबाट १० करोड ठगी

आफुलाई पत्रकारको रूपमा चिनाउने सुजन आचार्यले विभिन्न जिल्लाका ३९ युवालाई विदेश लैजान भनेर ठगी गरेको खुलासा भएको छ। आचार्यले सिंगापुरको सपना देखाउँदै उनीहरूलाई बिल्लिबाँठ गराएको पाइएको हो। सबैसँग गरी आचार्यले १० करोड रूपैयाँ ठगी गरेको दाबी गरिएको छ।

स्याबास क्रिकेट सपना!

नेपाली क्रिकेटले पाएको एकपछि अर्को सफलतालाई नेपाल सरकारले खेलकुद ऐनबमोजिम रकम दिएर सम्मान त गर्छ तर खेलकुद पूर्वाधारमा भने सधैँ मौनता साँधेको छ।

नेपालको एसिया कप सपना साकार

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा मंगलबार आयोजित एसिसी मेन्स प्रिमियर कपको फाइनलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) माथि ७ विकेटको सहज जितसहित एसिया कपमा पुग्ने सपना साकार पारेको हो।

शाही खोलामा पक्की पुल बन्ने

उदयपुरको सदरमुकाम त्रियुगा नगरपालिकाको ८ नं वडामा पर्ने राजाबादेखि भान्वाटाबारी जोड्ने निर्माणाधीन सडक खण्डमा पक्की मोटरेबल पुल बनाइने भएको छ।

सजाउँ नयाँ नयाँ सपना

किशोरावस्था सकिएर युवावस्थामा प्रवेश गरेको र स्कुल पनि सकिएको यो बेलामा सही सपना पाल्न सकिएन भने जीवन निराश हुन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्