२० आश्विन २०८१ आइतबार
image/svg+xml

विदेशको सपनाले घर न घाट

म्याग्दीबेनी-८ का शंखर क्षेत्री वैदेशिक रोजगारीमा क्रोसिया जाँदा राम्रो तलब पाइने सपना बुन्दै गर्दा अक्टोवरमा नारायण म्यानपावर नेपाल भन्ने व्यक्तिगत संस्थाबाट जालमा फसे।

मेरो सपना

मेरो सपना एउटा अत्यन्त सुन्दर बगैँचाबाट सुरु हुन्छ। जहाँ विभिन्न रङका सुन्दर पूmलहरू मगमग बास्ना छर्दै फुलिरहेका छन्। बगैंचाले आफ्नो गर्भमा बहुमूल्य रत्नहरू धारण गरेको छ। जसको आभा चारैतिर फैलिएको छ।

सडक, सपना र संवेदना

अवसरको खोजीमा गाउँबाट सहरमा आइ गरिखान खोज्नेहरू आउने क्रम नरोकिएकाले सडकपेटीको व्यापार पूर्णतः नियन्त्रित हुन सकेको छैन। सडकपेटीमा बसेर केही गरिखान खोज्नेप्रति सर्वसाधारणको सहानुभूति र संवेदना पनि छ

ड्रागन खेती गर्ने पतिको सपना पूरा गर्दै पद्मा

'त्यतिबेलासम्म स्वास्थ्यमा त्यति समस्या थिएन, पद्माले भनिन्, दुर्भाग्यः अस्पतालको आइसोलेसनमा केही दिनपछि उहाँको निधन भयो।'

‘सुन्दरी प्रतियोगिताका नाममा यौन शोषण’

पीडित एक युवतीले सामाजिक सञ्जाल टिकटकमार्फत सात वर्षअघि आफ्नो यौनशोषण भएको घटना सार्वजनिक गरेकी हुन्। २०७१ सालमा आफू १६ वर्षकी हुँदा यौन शोषणमा परेकोे उनको भनाइ छ। घटनाबारे डरत्रासका कारण कसैलाई भन्न नसकेको तर अहिले जान्नेबुझ्ने भएपछि बाहिर ल्याएको उनले बताएकी छन्।

स्थानीय निर्वाचनका समृद्धि सपना

यहाँ राज्यले उद्योग चलाउन सक्दैन भन्ने भाष्य निर्माण गरिएको छ। तर किन चलाउन सक्दैन भन्ने कुराको खोजी कहिल्यै गरिएन।

महिलामा परेको असर कम गर्न गम्भीर बनौँः मुख्यमन्त्री राउत

मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले जलवायु परिवर्तनका कारण महिलामा परेको असरलाई कम गर्न सबै पक्ष गम्भीर बन्नुपर्ने बताएका छन्।

रायभरलाई २५ हजार धरौटीमा छाड्न सर्वोच्चको आदेश

न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र सपना प्रधान मल्लको इजलासले पाटन उच्च अदालतले मागेको ७५ लाख धरौटी बुझाउन नसकेर नख्खु कारागारमा रहेका रायभरलाई २५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश गरेको हो। ल्याप्चे र नागरिकता अर्कैले दुरुपयोग गरी कम्पनी खोलेर राजस्व ठगीमा फसाएपछि रायभर जेल परेका थिए।

साहसी युवन्तिकाको सगरमाथा सपना

सूर्याेदय नगरपालिका–१०, फिक्कलकी २८ वर्षीया युवन्तिका तामाङ प्रायः साहसी काम गर्न रुचाउँछिन्। कहिले उनी ह्याब्भी मोटरसाकइल हाँक्छिन्, कहिले खेलकुदमा भिड्छिन्। गाउँ–समाजमा कोही हेपिएको, अन्यायमा परेको थाहा पाए त्यसविरुद्ध आवाज उठाउँछिन्। कोही समस्यामा परेको थाहा पाए सहयोग गर्न लागिपर्छिन्।

लोकतन्त्र र समृद्धिका लागि एमाले महाधिवेशनः देश बनाउने सपनामा एकाकार गराउन सुझाव

नेपाली समाजको संरचनामा आएको परिवर्तन तथा राजनीतिक क्रान्तिबाट आएको परिवर्तनसँगै एमालेले आफ्नो कार्यदिशा तथा कार्यभारलाई नयाँ उचाइमा विकास गर्दै आएको छ। जननेता मदनकुमार भण्डारीबाट अघि सारिएको मौलिक कार्यक्रम ‘जनताको बहुदलीय जनवाद’ (जबज) लाई सुदृढ गर्दै समाजवादको दिशामा अघि बढ्नु नेपाली क्रान्तिको कार्यदिशा भएको एमालेको विधान महाधिवेशनबाट पारित राजनीतिक प्रतिवेदनले स्पष्ट गरेको छ।

बेथितिले बढाएको निराशा

बिनालगानी मनग्गे आम्दानी हुने भएकैले आजकाल राजनीति गर्ने पेसामा निकै ठूलो आकर्षण र आशक्ति बढेको छ ।

जसकाे बित्याे फुटपाथमै २४ वर्ष

'धुलो धुँवा नभनी सडकमा बसेर व्यापार गर्ने पक्कै पनि कसैको रहर त हुँदैन होला। आफूले च्यातिएका लुगा लगाएर नयाँ नयाँ कपडा बेच्न राखेका व्यापारीको कमी छैन सडकमा। सबैका आफ्ना आफ्ना समस्या छन्, मेरो पनि आफ्नै समस्याले नै जितेर म यहाँ आएकी हुँ। मेरो सडकसंगको संघर्ष जतिनै सुनाएपनि सकिँदैन,' उनले लामो सास फेर्दै दुःख साटिन्।

बाढीले बगाएको सपना

उनको व्यापार आशा लाग्दो थियो। त्यो टहरा संगै उनले मिल खोलेका थिए। त्यो मिलले कुटानी पिसानी देखि काठ चिरानी सम्मको काम गरिरहेको थियो। तर कात्तिक १ गते भेरीखोलामा आएको बाढीले उनको घर बगायो। मिल पनि राखेन। अहिले उनी विस्थापित जस्तै छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्