२० मंसिर २०८२ शनिबार
image/svg+xml

ललितपुर महानगरद्वारा स्वयमसेविका सम्मानित

स्वयमसेविकालाई सम्मान पश्चात् महानगरप्रमुख महर्जनले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको लगनशीलता र योगदानले स्वास्थ्य क्षेत्रमा धेरै काम र उपलब्धि हासिल गर्न सकेकोले ललितपुरले प्रत्येक वर्ष दुई-तीन वटा पुरस्कार प्राप्त गरिरहेको बताए।

उडान रद्दपछि इन्डिगोले फेरि माफी माग्यो, यात्रुलाई चाँडै नै पैसा फिर्ता गरिने

ठूलो संख्यामा उडान रद्द र ढिलाइ भएपछि इन्डिगोले शुक्रबार राति सामाजिक सञ्जाल प्लेटफर्म एक्समा माफी माग्दै विज्ञप्ति जारी गरेको छ।

अपिल गएको मुद्दा

कोको छन् बाहिर गोली चलाउने मान्छे भित्र एउटा युद्ध छ, गोली लागेको दर्दको छ ‘क्राई’ भित्रको मान्छे चिरिँदै छ भित्र सल्किँदै छ आतङ्क छ बाहिर।

'फिफा वर्ल्ड कप २०२६ को ड्र’को घोषणा, कुन–कुन टिम कुन ग्रुपमा ?

यो पटक पहिलोपटक प्रतियोगितामा ४८ टिम सहभागी हुनेछन्, जसलाई १२ अलग–अलग समूहमा बाँडिएको छ।

‘प्रधानमन्त्री नै असुरक्षित हुने देशमा विदेशी लगानी आउँदैन’

नेकपा (एमाले) उपाध्यक्ष सुरेन्द्र पाण्डेलाई राजनीतिक क्षेत्र मात्र होइन, अर्थतन्त्रका क्षेत्रमा पनि सकारात्मक रूपमा लिइन्छ।

‘कृषकलाई मौसमले ठग्दो रहेछ’

यहाँ प्रत्येक वर्ष कात्तिकदेखि मङ्सिर महिनामा सुन्तला टिपेर बिक्री गर्ने गरिन्छ। कृषक आफैँले सुन्तला बिक्री गर्नुपर्दा व्यास नगरपालिकाले प्रतिक्रेट रु दश कर लिने गरेको कृषकको गुनासो छ।

अरनिको राजमार्गको धुलिखेल-खावा सडकखण्ड विस्तार कार्य तीव्र

अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित धुलिखेल–खावा सडकखण्डको स्तरोन्नति कार्यलाई तीव्रता दिइएको छ।

यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ।

एमाले निर्वाचनबाट कहिल्यै भाग्दैन : प्रदीप ज्ञवाली

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले एमाले निर्वाचनबाट कहिल्यै नभागेको र नभाग्ने बताएका छन्।

सुनकोशीमा हाम फालेका एक जना बुधबारदेखि बेपत्ता

सुनकोशी नदीमा हाम फालेका उदयपुरको कटारी–३ च्याँगाका ६२ वर्षीय लुप्त (मिश्र)बहादुर कार्की तीन दिनदेखि बेपत्ता भएका छन्।

फल्चामा गुञ्जिए नारायणगोपाल र झलकमानका गीत

इँटा र काष्ठकलाले सजिएको फल्चा। सारङ्गी र मादलसहित दौरासुरुवालमा ठाँटिएर फल्चामा लहरै बसेका बालकलाकार।

भ्याली पब्लिकका चारै टोलीलाई सफलता

आयोजक भ्याली पब्लिक हाईस्कुलका चारै टोलीले १९औं भ्याली पब्लिक अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा सुखद सुरुआत गरेका छन्।

अष्टाङ्ग योग र कपालीतन्त्र

एक पटक ब्रह्मा र महादेवका बिचमा को ठुलो भन्ने कुरामा भनाभन भएछ। ब्रह्माले म ठुलो भन्ने अनि महादेवले म ठुलो भन्ने।

हामी, आजका मान्छे

समूहमा रहन रुचाउँदैनन् आजका मान्छे। हाम्रो भन्ने शब्दलाई पूर्णतः तिलाञ्जली दिएर व्यक्तिमा सीमित भएका छन् उनीहरू।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्