८ आश्विन २०८१ मंगलबार
image/svg+xml

फोहोर सोझै वन र नदीमा

नदी किनार र वन क्षेत्रमा विसर्जन गरिने फोहोर सोझै नारायणी नदीमा मिसिने गरेको छ। वर्षात्को समयमा भने नगर वनको दुवै तर्फबाट नदी बग्ने भएकाले फोहोर संकलन गर्ने सवारीसाधन त्यहाँसम्म पुग्न सक्दैनन्।

सत्ती भन्सारमा चार करोड ५० लाख राजश्व संकलन

कैलालीको व्यापारिक नाका सत्ती भन्सार कार्यालय टीकापुरले सात महिनामा रु चार करोड ४९ लाख ७३ हजार १ सय राजश्व सङ्कलन गरेको छ। भन्सार कार्यालयका प्रमुख वसन्त केसीले गतसालको कात्तिकदेखि यही वैशाख मसान्तसम्म छ महिनाको अवधिमा सो रकम बराबर राजश्व सङ्कलन भएको जानकारी दिए।

यार्सागुम्बा चोरी संकलन गरिरहेको अवस्थामा १३ जना पक्राउ

शे फोक्सुण्डो राष्ट्रिय निकुञ्ज वन क्षेत्रमा अवैध रुपमा यार्सागुम्बा संकलन गरिरहेका १३ जना पक्राउ परेका छन्।

विद्यालय बन्द, शिक्षक–विद्यार्थी लेकमा

यतिबेला यार्सागुम्बा संकलनमा व्यस्त देखिन्छिन् काँडा मावि कक्षा–९ मा अध्यरत कल्पना बोहरा। पढाइ होइन, यार्सागुम्बा कति र कसरी संकलन गर्ने भन्ने चिन्ताले सताइरहेको उनी बताउँछिन्।

जबरजस्ती फोहर संकलन केन्द्र हटाउँदै वडा कार्यालय

काठमाडौं महानगरपालिका–३२ वडास्थित स्थानीयले फोहर संकलन गर्दै आएको ठाउँमा वडा कार्यालयले डोजर चलाउन थालेको पाइएको छ।

'व्यापार घाटा नियन्त्रण गर्न अनुगमन आवश्यक'

बढ्दो व्यापार घाटा चुनौतीपूर्ण रहेको नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरञ्जिबी नेपालले बताएका छन्।

ताप्लेजुङ प्रहरीद्वारा १२५ थान हतियार संकलन

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले करिव महिना दिनको अवधिमा १ सय २५ थान हतियार संकलन गरेको छ।

दुई करोड ३२ लाख रुपैयाँ खर्चेर सगरमाथा सफाइ गरिने

दुई करोड ३२ लाख रुपैयाँ खर्चेर सगरमाथा हिमाल सफाई अभियान गरिने भएको छ। सरकारले निजी संघ संस्थासँग मिलेर १० हजार टन फोहोरमैला संकलन गर्ने तयारी गरेको हो।

सुधार भएन निक्षेप संकलन

बैंकहरुले नौ प्रतिशत ब्याज दिँदा पनि निक्षेप संकलन हुन नसकेको पाइएको छ। तर, ऋण माग भने बढेको बढ्यै छ।

लाखौं कुम्ल्याएर कम्पनी सञ्चालक फरार

‘राम्रो काम गर्छौं, विदेशबाट उन्नत जातको बीउ र बोटबिरुवा दिन्छौं भनेर रकम उठाउन लगाए। तर, तलब सुविधा त के उठाएको पैसासमेत खाएर संस्था नै भाग्यो’, सामाजिक परिचालक पूजा खातीले बताइन्।

कृषकसँग लाखौं उठाएर भाग्यो कर्णाली एग्रिकल्चर

कर्णाली एग्रिकल्चर डेभलपमेन्ट नेपालको शाखा कार्यालय भोजपुरले जिल्लाका २५ सय कृषकको लाखौं रकम उठाएर फरार भएको छ। जिल्लामा कृषि तथा वनसँग सम्बन्धित विभिन्न कार्यक्रम गर्ने उद्देश्यले शाखा कार्यालयको रुपमा दर्ता भएर काम गर्ने बताएको उक्त संस्थाले जिल्लाका २५ सय बढी कृषकसँग ३ सयका दरले करिब ७ लाख बढी रकम संकलन गरेर सम्पर्कविहिन भएको हो।

टिइपिसी तथ्यांकसहित सातै प्रदेश जाने

यापार तथा निकासी प्रवद्र्धन केन्द्र (टिइपिसी)ले पहिलो चरणको छलफल सकिएपछि नयाँ तथ्यांकसहित सातै प्रदेशमा दोस्रो चरणको अध्ययन थालेको छ। फागुनमा सातै प्रदेशस्तरीय गोष्ठी गर्ने गरी केन्द्रले विभिन्न उत्पादन, वस्तु तथा सेवाको तथ्यांक संकलन गरिरहेको जनाएको छ।

१५ अर्ब १७ करोड राजस्व संकलन

रसुवागढी भन्सार कार्यालयले साढे तीन वर्षमा १५ अर्ब १७ करोड राजस्व संकलन गरेको छ। ४३ महिनाअघि भूकम्प गएपछि रसुवागढी नाकामा नियमित कारोबार सुरु भएको थियोे।

६ महिनामा ६० लाख बढी राजश्व संकलन

रुकुम (पश्चिम)को आठबीसको नगरपालिकाले  ६ महिनामा ६० लाख भन्दा बढि राजश्व संकलन गरेको छ। नगरपालिकाले गत साउन देखी पुससम्म ६० लाख ४५ हजार ७ सय ३८ रुपैयाँ राजश्व संकलन गरेको जानकारी दिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्