२ कार्तिक २०८१ शुक्रबार
image/svg+xml

अचार र मासुका सौखिन स्वरसम्राट्

गत मंसिर १९ मा महाराजगञ्जस्थित स्वरसम्राट नारायणगोपाल निवासमा संगीतकर्मी, साहित्यकार र कला अनुरागीले उनको २८ औं स्मृति दिवस मनाइरहँदा त्यही भीडमा ढाका टोपी लगाएका एक अधवैशे व्यक्ति सामान यताउता सारिरहेका थिए। नारायणगोपाल संगीतकोषले आयोजना गरेको सम्मान कार्यक्रममा आएका निम्तालुको स्वागत सत्कारदेखी कार्यक्रम सकिएपछिको सामान मिलाउन तिनै व्यक्ति सक्रिय थिए।

साहित्य, साहित्यकार र भाषिक शुद्धताको प्रश्न

साहित्य भनेको सिर्जनात्मक अभिव्यक्ति हो। यसको सिर्जना प्रतिभाशाली व्यक्तिबाट हुन्छ। यो गद्यात्मक र पद्यात्मक गरी शैलीगत दृष्टिले दुई प्रकारको हुन्छ। प्रमुख विधागत दृष्टिले यसका कविता, आख्यान, नाटक र निबन्ध गरी चार भेद छन्। साहित्य शास्त्र, सौन्दर्य शास्त्र, समालोचना, सिर्जना विषयकेन्द्री शोध–अनुसन्धान आदिको पनि साहित्यसँग निकटतम सम्बन्ध रहेको हुन्छ, यद्यपि यी साहित्यका प्रमुख विधा इतर मानिन्छन्।

अनुश्रीया

उता लैजाने सामानहरू र डकुमेण्टहरू मिलाई रहँदा तपाईंको उही मुस्कानी अनुहारको झल्को आइरहेछ। प्रकट पगेनी ‘शिव’, यही विर्सन खोजेको र बिर्सन नसकेको नामले मलाई विगत सम्झाइरहेछ।

स्रष्टालाई कमलराज रेग्मी स्मृति पुरस्कार

बुद्ध शान्ति फाउन्डेसनद्वारा आइतबार राजधानीमा आयोजित कार्यक्रममा राजनीतिज्ञ एवं साहित्यकार तथा समाजसेवी स्व. कमलराज रेग्मीका तीन कृतिहरू ‘कमलराज रेग्मीका कविताहरू’, ‘संस्मरणका छालहरू’ र ‘सदाबहार कमलको सुवास’ लोकार्पण गरियो।

स्वस्थ साहित्यकार

साहित्यकार तथा व्यवसायी डा. अर्चना थापा चिनाइरहनुपर्ने नाम होइन । उमेरले उनी पाँच दशक वर्ष पार गरिसकेकी छन् । तैपनि उनलाई अहिलेसम्म खास रोग लागेको छैन । अझै काम सक्रिय र फूर्तिली छन् । यसको रहस्य के हो ? प्रस्तुत छ– साहित्यकार थापासँग उनको स्वस्थ जीवनबारे नागरिक दैनिकले गरेको कुराकानीः

साहित्यकारले गरे ओली सरकारको आलोचना

साहित्यकारहरुले केपी शर्मा ओली नेतृत्वको सरकारको आलोचना गरेका छन्। भक्तपुरमा सोमबार सम्पन्न दुईदिने बृहत साहित्य सम्मेलनमा आआफ्ना कथा, कविता, नाटक, प्रहसन, नृत्यमार्फत उनीहरुले ओली सरकारले जनताको पक्षमा काम गर्न नसकेको भन्दै आलोचना गरेका हुन्।

स्कुलै नपढी कलेज

साहित्यकार माया ठकुरी भारतको लख्नौको सैनिक अस्पतालमा जन्मिएकी हुन् । उनी परिवारको पहिलो सन्तान थिइन् । पहिलो सन्तान जन्मँदा जुन किसिमको हर्षोल्लास हुनुपर्ने हो, त्यो उनी जन्मँदा भएन । उनका पिताले छोरा जन्मेपछि खुसी मनाउने भन्दै तोप पड्काउन ठिक पारेर राखेका थिए । तर, जसै छोरी जन्मिइन् उनले पुर्पुरोमा हात समाउँदै छोरीको मुखै हेरेनन् ।

सरकारी निकायबीच समन्वय छैन

मलाई मनपर्ने सहर पोखरा हो । पोखरा मलाई युरोपकै सहर जस्तै लाग्छ । शिक्षा र स्वास्थ्यलाई अलिकति जोड्ने हो भने पोखरा विश्वकै ‘टप सिटी’ मध्येमै पर्न सक्छ । तर, उपचार, शिक्षा र अन्य केन्द्रीय सुविधा लिनका लागि काठमाडौं आउनुपर्ने बाध्यता छ । यदि यो बाध्यता हट्यो र निजी क्षेत्र पुग्यो भने पोखरा पूर्ण सहर बन्छ।

‘साहित्य लेख्न पुरस्कार नै चाहिन्छ भन्ने छैन’

दुई दिन अघि अर्थात गत शनिबार वर्षको ‘देवकोटा–लु सुन प्रज्ञा पुरस्कार’बाट पुरस्कृत भएका साहित्यकार शान्तदास मानन्धरले २०७४ सालको ‘जगदम्बा श्री पुरस्कार’ पाउने भएका छन्।

साहित्यकारले सम्झे बाजपेयी

भारतका पूर्व प्रधानमन्त्री एवम् त्यहाँका राष्ट्रवादी राजनीतिज्ञ स्वर्गिय अटल बिहारी बाजपेयीलाई सिमा क्षेत्रका भारतीय र नेपाली साहित्यकारले गत बिहीवार एक कार्यक्रममाझ सम्झिएका छन्।

भयवादका सीमा र सम्भावनाहरू

जीवनलाई भयले सञ्चालन, निर्देशन र नियन्त्रण गर्छ भन्ने घोषणाका साथ साहित्यकार देश सुब्बाले ‘भयवाद’ शीर्षकको ग्रन्थ प्रकाशित गरेका छन्।

साहित्यकार तथा रेडियोकर्मी यज्ञनिधिको निधन

साहित्यकार एवं रेडियोकर्मी दाहाल यज्ञनिधिको अाज (शुक्रवार) साँझ निधन भएको छ। लतिलपुरको सुमेरु अस्पतालमा उपचारका क्रममा ६५ वर्षीय यज्ञनिधिको निधन भएको उनका भाइ पुष्पनिधि दाहालले जानकारी दिए।

यौनलाई अश्लील भन्नु गलत हो: साहित्यकार गौतम

साहित्यकार ध्रुवचन्द्र गौतम ७४ वर्ष पुगिसके । अहिलेसम्म ५० भन्दा बढी पुस्तक लेखिसकेका गौतमका २५ वटा उपन्यास प्रकाशित छन् । उनका कथा कविता पनि प्रकाशित छन् । १० वर्षको उमेरदेखि कविता लेख्न थालेका गौतम ७४ वर्षको उमेर पुग्दा पनि लेखिरहेका छन् । हरेक दिन उनी केही न केही लेखेकै हुन्छन्, लेखाइबाट उनी अझै थाकेका छैनन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्