१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

कर्जा प्रवाह नगरेर अर्थतन्त्र चलायमान नभएको भन्न मिल्दैन: गभर्नर अधिकारी

नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले बैङ्कहरूले कर्जा प्रवाह नगरेकाले मुलुकको अर्थतन्त्र चलायमान हुन नसकेको भन्न नमिल्ने बताएका छन्।

महाधिवेशन नआई सभापति देउवालाई पदबाट हटाउन मिल्दैनः रमेश लेखक

नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले महाधिवेशन नआई पार्टी सभापति शेरबहादुर देउवालाई पदबाट हटाउन नमिल्ने बताएका छन ।

एमसीसी विरोद्धको एक्लो अभियानमा साथ मिल्दै

अमेरीकी सरकारले सहयोग गर्ने एमसीसी राष्ट्रको लागि घात भएको भन्दै एक्लै विरोधमा उत्रिएकी थिईन् पोखराकी शिरिष गुरुङ । आज भन्दा ३५ दिन अगाडी एउटा हातमा ‘ईनफ ईफ ईनफ’ र अर्को हातमा ‘ओएक अफ पोखरा’ लेखेको ब्यानर लिएर एक्लै धर्नामा बसेकी उनि आज केही खुसी मुहारमा देखिईन् ।

रातो झण्डा ओढ्दैमा माफ दिन मिल्दैन : नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वीर अस्पतालमा आमरण अनशनरत गोरखा फुजेलकी गंगामाया अधिकारीलाई भेटेका छन्। अधिकारी जेठ १५ गतेबाट छोराको हत्यामा संलग्नमाथि कारवाहीको माग गर्दै आमरण अनशनमा बसेकी छन्।

आम्दानी १० रुपैयाँ र खर्च २५ रुपैयाँ गर्न मिल्दैन: भुवन दाहाल

नेपालका २८ वटा वाणिज्य बैंकहरूमध्ये सबैभन्दा कान्छो सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) भुवन दाहाल बैंकमा दोस्रो कार्यकाल सम्हाल्दै छन् । सबैभन्दा कान्छो बैंक भएर पनि ६ वर्षमै टप १० को सूचीमा पर्न सकेको यो बैंकको सफलताका पछाडि बैंकको बोर्ड र व्यवस्थापन टिमबीचको समन्वयात्मक भूमिका प्रमुख कारण ठान्छन् दाहाल ।

‘पृथ्वीनारायण शाहको योगदानलाई बिर्सन मिल्दैन’

नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले पृथ्वीनारायण शाहको योगदानलाई बिर्सन र सम्मान गर्ने विषयबाट अलग गर्न नमिल्ने बताएका छन्। राष्ट्रिय एकता दिवस तथा २६९औँ पृथ्वी जयन्तीका अवसरमा शनिबार आयोजित ‘नेपाली राष्ट्रियता र पृथ्वीनारायण शाह’ विषयक छलफलमा उनले इतिहासको सम्मान गर्न नचाहनेले आफ्नै भविष्य समाप्त पार्ने बताए।

गौतमलाई हटाउन मिल्दैन : आयोग

निर्वाचन आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमलाई यथास्थानमा रहेर काम गर्ने बाटो खोलिदिएको छ ।

सरकारले आँखा चिम्लन मिल्दैन (भिडियाे)

नेपाल आयल निगमले इन्धन भण्डारणका लागि गरेको जग्गा खरिदमा विचौलियासँग मिलेर निगमका उच्च अधिकारीले अर्बौं रुपैयाँ घोटाला गरेपछि यो विषयले सडकदेखि संसदसम्म चर्चा पाएको छ ।

'यो संसद्ले संशोधन गर्नै मिल्दैन'

डा. विपिन अधिकारी कानुन र संविधानका ज्ञाता हुन् । खासगरी संवैधानिक कानुनबारे दख्खल राख्ने र त्यसैका आधारमा कुनै पनि विषयवस्तुमाथि खरो टिप्पणी गर्ने उनी यो संसद्ले संविधान संशोधन गर्ने हैसियत नै राख्दैन भन्छन् । अनि अहिले संशोधनका लागि संसद्मा प्रस्तुत विषयहरू आन्दोलनबाट प्राप्त नहुने धारणा पनि राख्छन् ।

चुनावबीचमा बजेट ल्याउन मिल्दैन : आयोग

निर्वाचन आयोगले निर्वाचनको बीचमा सरकारले नीति तथा कार्यक्रम र बजेट ल्याउँदा चुनावी आचारसंहिता विपरीत हुने निर्णय गरेको छ । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवको अध्यक्षतामा शनिबार बसेको आयोगको बैठकले सरकारलाई चुनावको बीचमा नीति तथा कार्यक्रम र वार्षिक बजेट ल्याउँदा निर्वाचन आचारसंहिता विपरीत हुने भएकाले रोक्न भनेको हो ।

प्रधानमन्त्रीले प्रतिकार गर्नुस् भन्न मिल्दैन: अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई सम्हालिएर बोल्न सुझाव दिएका छन्। एमाले प्रचार विभागले आयोजना गरेको पत्रकार भेटघाटमा अध्यक्ष ओलीले प्रधानमन्त्रीले उग्र कुरा गर्न नसुहाउने बताए।

अंगीकृत नागरिकलाई मुख्य पद दिन मिल्दैन: गच्छदार

फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले अंगीकृत नागरिकता प्राप्त गरेका व्यक्तिलाई मुख्य पद दिन नमिल्ने बताएका छन्। नेपालगन्जमा आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘विश्वका कुनैपनि देशमा अंगीकृतलाई मुख्य पद दिइएको छैन, भारतमा पनि बंशजले मात्र मुख्य पद पाउने व्यवस्था छ।’

‘सिंगै संसद नाङ्गै नाच्न मिल्दैन’

आज बिहान म पशुपतिनाथको दर्शन गर्न जाँदै थिएँ। गौशाला नजिकै पुग्दा एकाबिहानै बाटो जाम भयो। सडकको बीच बाटोमा छाडा छोडेको साँढे छोडिएको रहेछ। त्यसैले सडक जाम भएको रहेछ। पशुपतिनाथ मन्दिर परिसरमा पुगेपछि त्यहाँ अर्को साँढे देखियो जो शालीन भद्रताका साथ कर्तव्य निर्वाह गरिरहेको थियो।

बेलायतको अदालतले भन्यो– ‘संसदको अनुमतिबिना इयूबाट छुट्टिन मिल्दैन’

बेलायतको उच्च अदालतले युरोपेली संघबाट बाहिरिने सरकारको तयारीविरुद्ध फैसला सुनाएको छ। बिहीबार लन्डनस्थित उच्च अदालतले निर्णय सुनाउँदै भनेको छ, ‘संसदको अनुमतिबिना इयूबाट छुट्टिने निर्णय कार्यान्वयन हुन सक्दैन।’ अदालतको पछिल्लो फैसलाले गत जुलाई महिनामा भएको जनमत संग्रहको निर्णयलाई प्रभावित पार्ने विश्लेषण गरिएको छ।

'अदालतमा कार्यकर्ता घुसाउन मिल्दैन'

द्वन्द्वकालीन मुद्दा सुनुवाइका लागि गठन हुन लागेको विशेष अदालतमा न्यायाधीश नियुक्त गर्ने बहानामा कार्यकर्ता घुसाउने राजनीतिक दलको प्रयासप्रति सर्वोच्च अदालतको पूर्ण इजलासले आपत्ति प्रकट गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्