१५ वैशाख २०८१ शनिबार
image/svg+xml

९५ प्रतिशत बलात्कारी सरकारकाे कब्जामा : गृहमन्त्री थापा

गृहमन्त्री राम बहादुर थापाले ९५ प्रतिशत बलात्कारी सरकारको कब्जामा रहेको बताएका छन्। पाँच प्रतिशत बलात्कारीहरु अनुसन्धानकै क्रममा रहेका भए पनि अन्य ९५ प्रतिशत बलात्कारीलाई सरकारले नियन्त्रणमा लिइसकेको गृहमन्त्री थापाकाे भनार्इ छ।

बलात्कारीलाई दण्ड, मृत्युदण्ड?

हरेक दिन औसतमा कम्तीमा एक महिला र किशोरी बलात्कारको सिकार हुने गरेका र औसतमा प्रत्येक दुई दिनमा एक महिला र किशोरीहरूमाथि बलात्कारको प्रयास भइरहँदा प्रहरीले सामान्य घटनाजस्तो मिलापत्रमा जोड दिएका समाचार आइरहेका छन्।

संसादहरुद्वारा बलात्कारीलाई मृत्युदण्डको माग

बिहीबार कञ्चनपुरको भीमदत्त नगरपालिका–२ खोल्टीकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्याको विषयमा तत्काल छानविन गरी हत्यारालाई मृत्युदण्डको कारवाही गर्न संसदमा माग गरिएको छ।

चार बलात्कारी रंगेहात पक्राउ

एक महिलालाई राति सिरहाको लहान बजारबाट अपहरण गरी गाडीमा लग्दै बलात्कार गर्ने चारजनालाई प्रहरीले त्रियुगा नगरपालिकाको लालपताबाट रंगेहात पक्राउ गरेको छ। स्कार्पियो गाडीबाट गएराति ११ बजे समातिएका उनीहरुलाई प्रहरीले आज सार्वजनिक गरेको हो।

बलात्कारीमाथिको मृत्युदण्ड कायमै रहन्छ : अदालत

भारतको सर्वोच्च अदालतले दिल्लीमा भएको सामूहिक बलात्कारका आरोपितहरुमाथिको मृत्युदण्डको फैसला कायमै राखेको छ।

हाडनाताका बलात्कारीलाई १५ वर्ष कैद

गर्भवती एक किशोरीलाई बलात्कार गर्ने बेनिघाट रोराङ गाउँपालिका – ५ का २० वर्षीय कपिल सुनार विकलार्ई जिल्ला अदालतले आज १५ वर्ष कैद गरी दोषीबाट रु २५ हजार क्षतिपूर्ति भराउन आदेश दिएको छ।

बलात्कारी जोगाउन नक्कली रिपोर्ट बनाउने वीर अस्पतालका २ कर्मचारी फन्दामा

बलात्कारी जोगाउन नक्कली रिपोर्ट बनाउने वीर अस्पतालका दुई कर्मचारीविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ।

बलात्कारीलाई हदैसम्मको कारबाही : मन्त्री थापा

बलात्कारीलाई आजीवन कारावासको सजायँको कानुन निर्माणको तयारी गरिएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममायाँ थापाले बताएकी छन्।

बलात्कारीलाई मृत्युदण्ड दिइनुपर्ने अवाज संसदमा उठ्यो

बालिका र किशोरीमाथी बलात्कारका घटना डरलाग्दो गरी बढ्दै गइरहेको भन्दै यो रोक्न बलत्कारीलाई मृत्युदण्ड दिर्ने कानुनी व्यवस्था गरिनुपर्ने अवाज संसदमा उठेको छ।

बलात्कारीलाई आजीवन कारावास हुनुपर्ने : मन्त्री थापा

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले बालिका, अपाङ्ग र महिलामा हुने बलात्कारका घटना न्यूनीकरण गर्न आजीवन कारावासको सजायको कानून निर्माण गर्नुपर्ने बताएकी छिन्।

बलात्कारीलाई १४ वर्ष जेल

जिल्ला अदालत भोजपुरले याकु र दुम्मानामा जबरजस्ती करणी गर्ने दुई जनालाई सजाय तोकेको छ। अदालतले  आमचोक गाउँपालिका – ९ दुम्मानामा १५ वर्षिय वालिकाको बलात्कारपछि हत्याको प्रयास गर्ने १८ वर्षीय सन्तोष श्रेष्ठलाई जबरजस्तीकरणी तर्फ १० वर्ष र अंगभंग गरेको तर्फ ४ वर्ष गरि १४ वर्षको कैद सजाय सुनाएको हो।

बलात्कारीलाई चार पटकसम्मको फाँसी सजाय

पाकिस्तानको एक अदालतले शनिबार एक व्यक्तिलाई फाँसीको सजाय दिएको छ। सो अदालतले ती व्यक्तिलाई चार पटकसम्मको फाँसीको सजाय सुनाएको थियो। एक बालिकाको बलात्कार र त्यसपछि हत्या गरेको आरोपमा फाँसी दिइएको थियो।

ब्राजाली फरवार्ड रविन्हो बलात्कारी ठहर, ९ वर्ष काराबासको सजाय

इटालीको एक अदालतले ब्राजिलको राष्ट्रिय फुटबल टोलीका फरवार्ड रोविन्होलाई सामुहिक बलात्कारको मुद्दामा दोषी ठहर गर्दै ९ वर्षको जेल सजाय सुनाएको छ। सन् २०१३ मा रविन्होसहित अन्य पाँच जनाले डिस्कोमा रक्सी पिएर एक अल्बानियाली महिलालाई बलात्कार गरेको घटनामाथि इटालीको अदालतले बिहीबार फैसला सुनाएको हो।

बलात्कारी ठहर धर्मगुरू राम रहिमलाई १० वर्ष जेल

बलात्कारी ठहर गरिएका भारतको हरियाणका धर्मगुरू गुरूमित राम रहिम सिंहलाई सोमबार अदालतले १० वर्ष जेल सजायको फैसला  गरेको छ ।

बलात्कारी ठहर धर्मगुरुलाई आजीवन जेल सजाय हुनसक्ने

अदालतले बलात्कारी ठहर गरेका भारतको हरियाणका धर्मगुरू गुरूमित राम रहिम सिंहलाई आजीवन जेल सजायको फैसला हुनसक्ने भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन्। अदालतले सिंहलाई दोषी फैसला गरे पश्चात् उनका समर्थकहरूले अदालतको निर्णयविरूद्ध हिंस्रक प्रदर्शन गरेका थिए। प्रदर्शनका क्रममा ३६ जनाको मृत्यु भएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्