२५ वैशाख २०८१ मंगलबार
image/svg+xml

धर्मगुरु रामरहिम बलात्कारी ठहर, दंगामा कम्तीमा २५ को मृत्यु

धर्मगुरु रामरहिम सिंहलाई आफ्ना दुई अनुयायीलाई बलात्कार गरेको मुद्दामा अदालतले दोषी ठहर गरेपछि चण्डीगढ नजिकै पाँचकुला सहरमा भएको दंगामा कम्तीमा २५ जनाको मृत्यु भएको छ।

बलात्कारीको सम्पत्ति नदेखिएपछि सरकारी कोषबाट क्षतिपूर्ति दिन अदालतको आदेश

बलात्कार अभियोग प्रमाणित भएको व्यक्तिको नाममा चलल अचल सम्पति नदेखिएपछि चितवन जिल्ला अदालतले बलात्कार पीडित किशोरीलाई राज्यकोषबाट क्षतिपूर्ति रकम उपलब्ध गराउन आदेश गरेको छ। पीडित किशोरीलाई दुई लाख ५० हजार रुपैयाँ सरकारी कोषबाट दिलाउनु भन्दै चितवन जिल्ला अदालतले महिला तथा बालकालिका कार्यालयको नाममा पत्र काटेको छ।

बालिका बलात्कारीलाई २२ वर्ष कैद फैसला

बालिका बलात्कार गर्ने एक आरोपीलाई उदयपुर जिल्ला अदालतले २२ वर्ष कैद सजाय सुनाइएको छ। १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका जिल्लाको पूर्वी बेल्टार–बसाहा नगरपालिकाका अभियुक्त जकमान (नाम परिवर्तन) लाई २२ वर्ष कैद सजाय अदालतले सुनाएको हो।

बलात्कारीलाई सर्वस्वसहित जन्मकैद

जिल्ला अदालत सुर्खेतले १० वर्षीया बालिका बलात्कार र हत्यामा संलग्न तीन जनालाई सर्वस्वसहित जन्मकैद सजाय सुनाएको छ । न्यायाधीश कैलाशप्रसाद सुवेदीको एकल इजलासले बालिका बलात्कार र हत्यामा संलग्न कल्याण–१ का पूर्णबहादुर ठाडामगर, नेटा–७ का खड्कबहादुर गाहामगर र नेटा–५ का यामबहादुर रास्कोटीलाई सोमबार उक्त फैसला सुनाएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्