१५ वैशाख २०८१ शनिबार
image/svg+xml

बागेश्वरीमा प्रजापतिले छेडे १५ औँ पटक जिब्रो

रामनवमी पर्वको अवसरमा हिन्दू धर्मावलम्बीहरुले जिब्रो छेडेर नेपालगञ्जस्थित प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरको दर्शन गरेका छन्।

प्लाइउड उद्योगमा स्थानीयलाई रोजगारी

बाँकेको कोहलपुर नगरपालिका– १४ मा निजी क्षेत्रबाट सञ्चालित योयो प्लाइउड इन्डस्ट्रिजमा तीन सय बढी मजदुरले रोजगारी पाएका छन्।

बस्तीमा लुटपाट बढेपछि स्थानीय त्रसित

बाँकेको जानकी गाउँपालिकाका बस्तीमा शृङ्खलाबद्ध लुटपाट र डकैतीका घटना हुन थालेपछि स्थानीय त्रसित भएका छन्।

उत्तराखण्ड दुर्घटनामा परी मृत्यु हुने नेपालीको सङ्ख्या ९ पुग्यो

भारतको उत्तराखण्डमा भएको दुर्घटनामा परी मृत्यु हुने नपालीको सङ्ख्या ९ पुगेको छ।

उल्लेख्य भारतीयको मन जित्ने फत्तेवाल आँखा अस्पताल

नेपालगञ्ज– ६ फुलटेक्रास्थित फत्तेवाल आँखा अस्पतालमा उपचारका लागि आउने भारतीयको संख्या उल्लेख्य छ।

पर्यटनार्थ बाँके राष्ट्रिय निकुञ्जका सबै ‘वन पथ’ खुला

बाँके राष्ट्रिय निकुञ्जले स्वदेशी तथा विदेशी पर्यटकका लागि आफ्ना सबै वनपथ (बाटो) खुला राखेको छ।

भूमि आयोगले बाँकेमा थाल्यो काम

पुस्तौंदेखि जमिन पाउने आशामा बसेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई लालपुर्जा बाँड्न थालिएको छ।

भेटियाे वृद्धको शव

बाँके राष्ट्रिय निकुञ्जमा पर्ने पूर्व–पश्चिम राजमार्गअन्तर्गत ढकेरीबाट पूर्वतिर आइतबार बिहान एकजना वृद्ध पुरुष मृत अवस्थामा भेटिएका छन्।

दुई दशकदेखि सरकारमा जाने र शान्ति प्रक्रिया अड्काउने मात्र गरियाे : विक

प्रतिनिधिसभा सदस्य आशा विकले दुई दशकदेखि राजनीतिक दलहरुबाट सरकारमा जाने र शान्ति प्रक्रियालाई अड्काएर राख्ने काम हुँदै आएको बताएकी छन्।

घोङी खाने प्रतियोगिता

नेपाल युवा परिषद् लुम्विनी प्रदेशस्तरीय युवा सम्मेलनका अवसरमा घोङीको व्यावसायीकरण र ‘ब्रान्डिङ’ गर्न प्रतियोगिता हुन लागेको हो।

दुर्घटना न्यूनीकरण गर्न ट्राफिक सप्ताह

सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनीकरणका लागि नेपालगन्जमा बिहीबारदेखि ट्राफिक सप्ताह सुरु भएको छ।

लुम्बिनी सुरक्षा गोष्ठी नेपालगन्जमा सुरु

नेपालगन्जमा सुरु भएको लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठी सुरु भएको छ। उक्त गोष्ठीको गृहमन्त्री नारायणकाजी श्रेष्ठले उद्घाटन गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्