१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

बिपी प्रतिष्ठानका समस्याबारे एमालेको ध्यानाकर्षण

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको तत्कालीन र दीर्घकालीन समस्या समाधानका लागि पहल गरिदिन भन्दै नेकपा एमाले धरानले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई विशेष ध्यानाकर्षण पत्र बुझाएको छ।

प्रधानमन्त्रीका हातमा मध्यपहाडका ७५१ समस्या

एमालेले मध्यपहाडी जनताका तर्फबाट औंल्याइएका समस्या र उठाइएका माग प्रधानमन्त्री पुष्पकमल दाहालको टेबुलमा पुर्‍याएको छ।

भुकम्प प्रभावित क्षेत्रबाट फर्किएर प्रधानमन्त्रीलाई दुई महामन्त्रीको ध्यानाकर्षण पत्र

अघिल्लो हप्ता जाजरकोटमा गएको भुकम्प प्रभावित क्षेत्रबाट फर्किए लगतै नेपाली काँग्रेसका दुई महामन्त्रीले सुझाव सहितको ध्यानाकर्षण पत्र प्रधानमन्त्रीलाई बुझाएका छन।

काँग्रेसद्वारा सबै विद्यार्थीलाई कोरोनाविरुद्धको खोपको व्यवस्था मिलाउन माग

केन्द्रीय कार्य समितिको तेस्रो दिन शनिबार पनि जारी बैठकमा बोल्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्यहरुले कोरोनाविरुद्धको खोप सबै विद्यार्थीहरुलाई तत्काल उपलब्ध गराई सबै तहको परीक्षा सूचारु गराउन सरकारको ध्यानाकर्षण गराएका हुन्।

प्रधानमन्त्रीलाई देउवाले बुझाए १५ बुँदे ध्यानाकर्षण पत्र

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई १५ बुँदे ध्यानाकर्षणपत्र बुझाएका छन्। देउवाले सिंहदरबार पुगेर कोरोना रोकथाम, उपचार तथा नियन्त्रणबारे १५ बुँदे ध्यानाकर्षण पत्र बुझाएका हुन्।

महाधिवेशन प्रभावित गर्न खोजेको भन्दै कांग्रेसका असन्तुष्टले दर्ता गराए ध्यानाकर्षण पत्र

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी विधान र निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै असन्तुष्ट पक्षले पार्टी केन्द्रीय कार्यालयमा ध्यानाकर्षण पत्र दर्ता गराएका छन् । असन्तुष्ट पक्षले पार्टीको १४औं महाधिवेशनको प्रक्रिया सुरु भइसकेपछि पनि विभागहरू गठन र सदस्य मनोनित गर्ने काम जारी राखेको भन्दै त्यसलाई रोक्न माग गर्दै लिखित ध्यानाकर्षण पत्र दर्ता गराएका हुन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्