२२ वैशाख २०८१ शनिबार
image/svg+xml

महासंघ र आन्तरिक राजस्व विभागबीच समझदारीपत्रमा हस्ताक्षर

साना तथा मझौला करदातालाई लक्षित गरी आन्तरिक राजस्व विभाग र नेपाल उद्योग वाणिज्य महासंघबीच मुलुकभर करदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने समझारीपत्रमा हस्ताक्षर भएको छ।

नेक भक्तपुरको सबैभन्दा बढी कर तिर्ने करदाता

नेपाल इन्जिनियरिङ कलेज (नेक) दुवाकोट चाँगुनारायण भक्तपुर जिल्लाकै सबैभन्दा बढी कर तिर्ने करदाता भएको छ। आन्तरिक राजस्व कार्यालय जगाती भक्तपुरले सम्मानस्वरुप नेकलाई एक कार्यक्रमबीच सम्मान गरेको छ।

धेरै कर तिर्नेमा सूर्य नेपाल र सिद्धार्थ राणा

करदातालाई प्रोत्साहन गर्ने उद्देश्यले आन्तरिक राजस्व विभागले यसपटक पनि उत्कृष्ट १५ करदातालाई सम्मान गरेको छ।

एनसेलले ६२ अर्ब कर तिर्न नपर्ने, ठूला करदाताको निर्णय सर्वाेच्चद्वारा बदर (पूर्ण पाठ)

सर्वाेच्च अदालतले एनसेलले ६२ अर्ब कर तिर्नुपर्ने ठूला करदाता कार्यालयको निर्णय उल्ट्याएको छ।

तीन करोड बढि राजस्व संकलन

करदाता सेवा कार्यालय खोटाङले आर्थिक वर्ष २०७५/०७६ मा तीन करोडभन्दा बढि राजस्व संकलन गरेको छ। २०७५ साल चैत २८ गतेदेखि सेवा सुरु गरेको करदाता सेवा कार्यालयले ३ करोड ३६ लाख ४२ हजार राजस्व संकलन गरेको हो।

दिक्तेलमा करदाता सेवा कार्यालय

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको दिक्तेलमा सोमबार करदाता सेवा कार्यालय उद्घाटन गरिएको छ। चैत २८ गतेदेखि सेवा परीक्षण भएको करदाता सेवा कार्यालयको प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले उद्घाटन गरेका हुन्।

कर नबुझाउने करदाताको सूची तयार

आन्तरिक राजश्व कार्यालय लहान सिरहाले लामो समयदेखि कर नबुझाउने करदातामाथि कानूनी कारवाही अघि बढाएको छ।

निर्धारित कर बढी भएको दाबी

दूरसञ्चार कम्पनी एनसेल–आजिएटा सरकारलाई तिर्नुपर्ने ३९ अर्ब रुपैयाँभन्दा बढी पुँजीगत लाभकर कानुनविपरीत तोकिएको दाबीसहित सर्वोच्च अदालत पुगेको छ। गत बिहीबार ठूला करदाता कार्यालयले एनसेललाई ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८ सय १५ रुपैयाँ तिर्न ताकेता गर्दै पत्र पठाएको थियो।

बाँकी ३९ अर्ब ६ करोड तिर्न सात दिनको समय

ठूला करदाता कार्यालयले एनसेललाई थप ३९ अर्ब ६ करोड रुपैयाँ कर तिर्न ताकेता गरेको छ। कार्यालयले एनसेलको स्वामित्व बिक्रीमा तिर्नुपर्ने कर, शुल्क र ब्याजसहित थप ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार आठ सय १५ रुपैयाँ दाखिला गर्न सात दिनको समयावधि तोकी मंगलबार सूचना जारी गरेको छ।

७ दिनभित्र पुँजीगत लाभकर तिर्न सरकारले एनसेललाई बाेलायाे

सर्वोच्च अदालतले कर निर्धारण गरी ३ महिनाभित्र उठाउन आदेश दिएको हप्ता दिनपछि ठूला करदाता कर कार्यालयले यसरी बाेलाएकाे हाे।

गल्छीमा ग्लोबल आइएमई बैंक

ग्लोबल आइएमई बैंकले धादिङ जिल्लाको गल्छी गाँउपालिका वडा नं ६, गल्छीस्थित करदाता सेवा कार्यालय भवनमा एक्सटेन्सन काउन्टर सुरु गरेको छ।

राराका करदाताको हेटौंडाको पेट्रोल पम्पको बिल

रारामा काम गर्ने करदाताले हेटौडाको एक पेट्रोल पम्पबाट पेट्रोल खरिद गरेको बिल भुक्तानीको लागि दावी गरेका छन्। उनले एक करोड एक लाख ५९ हजारको इन्धन खरिद गरी खर्च देखाएर ढुवानी खर्च दावी गरेका छन्।

फेरि यस्तो नहोस्

मुलुकको दूरसञ्चार कम्पनी एनसेलको करिब तीन वर्षदेखि सतहमा रहेकोे पुँजीगत लाभकर विवाद सर्वोच्च अदालतले आदेशको पूर्णपाठ दिएपछि अन्त्य भएको छ। सर्वोच्चले एनसेल बिक्री प्रकरणमा सरकारले पाउनुपर्ने लाभकर तीन महिनाभित्र उठाउन ठूला करदाता कार्यालयलाई निर्देशनात्मक आदेश दिएको हो। सर्वोच्चले दुई महिनाअघि नै फैसला गरे पनि पूर्ण पाठ मंगलबार मात्र सार्वजनिक गरेको छ।

एक लाख ६३ हजार करदाता थपिए

राजस्व नीति तथा कार्यान्वयनलाई प्रभावकारी बनाउँदै लगिएका कारण चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्म थप एक लाख ६३ हजार सात सय १० करदाता करको दायरामा आएका छन्। अर्थ मन्त्रालयका अनुसार कुल एक लाख ३२ हजार २१ आयकरतर्फ नयाँ दर्ता भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्