५ आश्विन २०८१ शनिबार
image/svg+xml

तारागाउँ रिजेन्सी होटल्स: हायतमा सरकारको सेयर ९ प्रतिशतमा खुम्चियो

तारागाउँ रिजेन्सी होटल्स लिमिटेड (हायात) मा भइरहेको पुँजी वृद्धिमा तारागाउँ विकास समितिले थप लगानी नगर्दा उसको सेयर स्वामित्व घट्दै गएकोे छ। होटल स्थापना हुँदा समितिको २२.६७ प्रतिशत सेयर थियो। अहिले त्यो घटेर ९.१ प्रतिशत मात्र भएको छ।२०४९ सालमा होटल स्थापना हुँदा सरकारको १७ करोड, संयुक्त लगानी साझेदार (सर्राफ र श्रेष्ठ) को ३०.७५ करोड, सर्वसाधारणको १२ करोड र बैंक, वित्तीय संस्थाको १४.६५ करोड लगानी थियो।

हायतमा सरकारको सेयर ९ प्रतिशतमा खुम्चियो

तारागाउँ रिजेन्सी होटस लिमिटेड (हायात) मा भइरहेको पुँजी वृद्धिमा तारागाउँ विकास समितिले थप लगानी नगर्दा उसको सेयर स्वामित्व घट्दै गएकोे छ। होटल स्थापना हुँदा समितिको २२.६७ प्रतिशत सेयर थियो। अहिले त्यो घटेर ९.१ प्रतिशत मात्र भएको छ।२०४९ सालमा होटल स्थापना हुँदा सरकारको १७ करोड, संयुक्त लगानी साझेदार (सर्राफ र श्रेष्ठ) को ३०.७५ करोड, सर्वसाधारणको १२ करोड र बैंक, वित्तीय संस्थाको १४.६५ करोड लगानी थियो।

‘मन सफा भए पो सहर सफा हुन्छ ’

‘सहर जति सफा गर्‍यो त्यति नै फोहर बन्दै गएको छ। सहरवासीको मन सफा नभएसम्म सहर जति सफा गरेपछि हुँदैन। यसबारे सबैले सोच्नुपर्छ। अनिमात्रै सहर व्यवस्थित र सफा बन्न सक्छ।’

महेश्वरलाई शुभताराको सम्मान

दशौं विश्व शारीरिक सुगठन तथा स्पोर्ट्स फिजिक च्याम्पियनसिपका स्वर्ण विजेता महेश्वर महर्जनलाई शुभतारा स्कुलले शनिबार नगदसहित सम्मान गरेको छ।

योगी आदित्यनाथले भने : रामायण र बुद्धिस्ट सर्किट विकास गरौं

भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले रामायण तथा बुद्धिस्ट सर्किट विकासमा जोड दिएका छन्। सीताराम विवाह पञ्चमी महोत्सवका अवसरमा बुधबार जनकपुर आएका योगीले धार्मिक सभालाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन्।

रेखा र लयलाई हरितारा पुरस्कार

लामो समयदेखि फिल्म तथा टेलिभिजनको अभिनय, निर्माण, निर्देशनमा सक्रिय कलाकारहरूलाई राजधानीमा पुरस्कार र सम्मान प्रदान गरिएको छ।

मर्मत पछि दुर्घटनाग्रस्त तारा एयरको जहाज काठमाडाैं लाग्याे

गत जेठ २६ गते जुम्ला विमानस्थलमा अवतरणका क्रममा टायर पञ्चर भएर सन्तुलन गुमाउदा दुर्घटना भएको तारा एयरको जहाज आवश्यक मर्मत पछि विहिबार काठमाडाैंका लागि उडेको छ।

नेपाल–भारत सम्बन्ध जुम्ल्याहा भाइकाे जस्तोः यचुरी

भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी)का महासचिव सीताराम येचुरीले नेपाल भारत संबन्धमा कोही ठूलो र सानो नभएको भन्दै समान हैसियतका जुम्ल्याहा भाइ जस्ताे रहेको बताएका छन्।

भाकपा मार्क्सवादीका महासचिव यचुरी काठमाडौंमा

भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी)का महासचिव सीताराम यचुरी पाँच दिने नेपाल भ्रमणको सिलसिलामा काठमाडौं आएका छन्।

जागिर र हिरोको अफर छोडेपछि उद्योगी

रसियाबाट सिभिल इन्जिनियरमा पिएचडी गरेका ताराप्रसाद पोख्रेल पेशाले उद्योगी हुन् । अग्नि सिमेन्टका सञ्चालक पोख्रेलले अन्य ४ ब्रान्ड सिमेन्ट उत्पादन गरिरहेका छन् । कान्तिपुर इन्जिनियर कलेजका अध्यक्षसमेत रहेका पोख्रेलको अन्य थुप्रै ठाउँमा लगानी र संलग्नता छ । कुनै बेला उनी सरकारको ओभरसियरका रुपमा जागिरेसमेत रहेका थिए ।

अधिकारीको फोटो उत्कृष्ट

धादिङ जिल्लामा पहिलो पटक आयोजना गरिएको प्रथम जिल्ला स्तरीय फोटोग्राफी प्रतियोगितामा पत्रकार सीताराम अधिकारीले खिचेको फोटो उत्कृष्ट भएको छ।

सुशासन समितिकाे सभापतिमा भट्ट निर्वाचित

राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिका सभापतिमा नेपाली काङ्ग्रेसकी तारादेवी भट्ट निर्वाचित भएकी छिन्। सो पदमा भट्टको मात्र उम्मेदवारी परेको थियो। राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले विहीबार नै नवनिर्वाचित सभापति भट्टलाई पद तथा गोपनीयताको शपथ गराए। यससँगै राष्ट्रियसभाका चार वटै विषयगत समितिका सभापति चयनले पूर्णता पाएको छ।

धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाको निधन

धरान उपमहानगरपालिका मेयर तारा सुब्बाको मंगलबार दिउँसो निधन भएको छ। ग्रान्डी अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो।

रातारात सडक कालोपत्रे

केही दिनअघि धनगढीको मुटु एलएन चोक नजिक प्रदेश प्रमुख मोहनराज मल्ल निवास अघिल्तिरको सडक साँझसम्म उस्तै थियो।

बागलुङको ताराखोलामा जीप दुर्घटना, दुईको मृत्यु

जिल्लाको ताराखोला गाउँपालिका अन्तर्गत अर्गलमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्