५ आश्विन २०८१ शनिबार
image/svg+xml

म, सीताराम र फुटपाथ एकेडेमी

सीताराम उप्रेतीले मलाई लेखेको पत्र अहिले मेरो सामुन्ने छ ।‘तपाईं छक्क पर्नु होला कि चिठ्ठी कहाँबाट आयो भनेर...।’ उनले चिठ्ठीको उठान नै यसरी गरेका थिए । र, लेखेका थिए– ‘गरिमा’ २०४७ भदौको अंकमा प्रकाशित मेरो ‘मात’ शीर्षकको कथा पढेर प्रभावित भएको कुरा।

सितारामको ‘स्वार्थ तिम्रो’

गायक सिताराम पोखरेलको नयाँ गीत ‘स्वार्थ तिम्रो’को भिडियो सार्वजनिक भएको छ । राजधानीमा सोमबार आयोजित कार्यक्रममा फिल्म निर्देशक लक्ष्मीनाथ शर्मा र चलचित्र पत्रकार संघका अध्यक्ष सन्दिप सापकोटाले भिडियो सार्वजनिक गरे।

तारादेवीद्वारा राष्ट्रिय कीर्तिमानमा सुधार

विभागीय टोली नेपाल पुलिसकी तारादेवी पुनले ७५ केजी तौलमा आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमानमा बिहीबार सुधार गरेकी छिन्।

चौताराको पराकिलो जित

अँधेरी युथ क्लब र चौतारा स्पोर्टिङ क्लब प्रथम चौतारा साँगाचोकगढी मेयर कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।

चौतारा साँगाचोकगढी कपमा एन्फाको विजय सुरुवात

उद्घाटन खेलमा सहज जित निकाल्दै अखिल नेपाल फुटवल संघ (एन्फा)–यूू १६ ले प्रथम चौतारा साँगाचोकगढी मेयर कप फुटबल प्रतियोगितामा सुखद सुरुवात गरेको छ। चौताराको टुँडिखेलमा मंगलबार भएको खेलमा एन्फाले घरेलु टोली चौतारा युवा क्लवलाई ८–१ को फराकिलो गोल अन्तरमा हरायो।

सिताराम दूधको बिक्री केन्द्र कुलेश्वरमा

सिताराम गोकुल मिल्क्स्ले आफ्नो आधिकारिक बिक्री केन्द्र कुलेश्वरमा सञ्चालन गरेको छ । बिक्री केन्द्रमा सिताराम गोकुल मिल्क्स्द्वारा उत्पादन गरिएको दूध, घ्यू, पनिर, बटर, दही तथा पेडा पाउने कम्पनीले जनाएको छ।

अन्तरिक्ष अध्ययन तारामण्डल अवलोकनमै सीमित

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा ४ हजार २ सय वर्गमिटर क्षेत्रफलको ठूलो भवन छ । बिपी मेमोरियल प्लानेटोरियम अब्जरभेटरी तथा विज्ञान संग्रहालय नाम दिइएको यो संस्था २६ वर्षपहिले अन्तरिक्ष विज्ञान अध्ययनका लागि स्थापना गरिएको हो ।

पातारासी गाउँपालिकालाई एम्बुलेन्स

गणतन्त्र दिवसका अवसरमा भारतीय दूतावासले जुम्लाको पातारासी गाउँपालिकालाई एम्बुलेन्स उपहार दिएको छ। दूतावासले गाउँपालिकाका अध्यक्ष लछिमान बोहोरालाई काठमाडौं बोलाएर शुक्रबार एम्बुलेन्स हस्तान्तरण गरेको हो।

विवाह गर्न दर्जनौँ जाेडी डडेल्धुराको उग्रतारामा

हिन्दू परम्पराअनुसार मंसिर महिना विवाह गर्न योग्य महिना भएकाले डडेल्धुरामा रहेको उग्रतारा मन्दिरमा दैनिक दर्जनौँ जोडी भेटिने गर्दछन्।  पहिलापहिला छिटफुट रुपमा उग्रतारा मन्दिरमा विवाह गर्न आउने भएता पनि पछिल्लो समयमा भने विवाह गर्ने मानिसको संख्या बढेको उग्रतारा क्षेत्र विकास समिति अध्यक्ष तेजबहादुर साकीले बताए।

हुम्लामा तारा एयरको जहाज दुर्घटना, पाइलटसहित चार घाइते

तारा एयरको एउटा ट्विन अटर जहाज हुम्लाको सिमिकोट विमानस्थलबाट उड्न लाग्दा दुर्घटनामा परेको छ। दुर्घटनामा परी दुई प्रहरी र चालक दलका दुई जना घाइते भएका छन्। घाइते प्रहरीको टाउकोमा चोट लागेको छ।

हायत होटलको २० अर्ब सम्पत्तिमाथि चलखेल

मुलुककै ठूलो पाँचतारे होटल (हायात) को सेयर संरचनामा चलखेल गरी निजी साझेदारले सरकारी लगानी हत्याउन खोजेको खुलेको छ । सार्वजनिक–निजी साझेदारीअन्तर्गत २०४९ सालमा स्थापना भएको हायातमा पर्यटन मन्त्रालयको तारागाउँ विकास समितिको १७ करोड तथा निजी साझेदार (राधेश्याम सराफ र रामलाल श्रेष्ठ परिवार) को २५ करोड ७५ लाख गरी ४२ करोड ७५ लाख रुपैयाँ लगानी गरिएको थियो । कुल लगानीमध्ये निजी साझेदारको ६०.२३ प्रतिशत र सरकारको ३९.७७ प्रतिशत लगानी थियो । अहिले एक सय ५० रोपनी जग्गासहित यो होटलको सम्पत्ति २० अर्ब रुपैयाँभन्दा माथि पुगेको छ।

पक्की बन्यो जुफाल विमानस्थल, तारा एयरले गर्‍यो परीक्षण उडान

डोल्पा स्थित जुफाल विमानस्थल पिच सकिएपछि पहिलो पटक तारा एयरले परीक्षण उडान भरेको हो । विहान तारा एयरले सफल रुपमा परीक्षण उडान भरेपछि विमानस्थल नियमित रुपमा चल्ने भएको हो।

ताराईभन्दा पहाडमा मूल्यवृद्धि धेरै

मुलुकको पहाडी क्षेत्रमा अन्य क्षेत्रभन्दा बढी मात्रामा मूल्यवृद्धि भएको पाइएको छ। नेपाल राष्ट्रले आज सार्वजनिक गरेको मुलुकको पछिल्लो समयको आर्थिक अवस्थाबारेको प्रतिवेदनमा पहाडी क्षेत्रमा मूल्यवृद्धि चार प्रतिशत रहेको देखाएको छ।

चौतारा साँगाचोकगढी नगरपालिकामा माओवादीका अमानसिंह तामाङ विजयी

सिन्धुपाल्चोकको सदरमुकाम रहेको चौतारा साँगाचोकगढी नगरपालिकाको मेयरमा माओवादी केन्द्रका उम्मेद्वार अमानसिंह तामाङ निर्वाचित भएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्