५ आश्विन २०८१ शनिबार
image/svg+xml

बाग्लुङको निशीखोलामा काँग्रेस र ताराखोलामा माओवादी  विजयी

जिल्लाको निशीखोला गाउँपालिकामा नेपाली काँग्रेस विजयी भएको छ । नेपाली काँग्रेसका तारानाथ पौडेल गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् ।

बसुन्धराश्री पुरस्कार डा. तारानाथ शर्मालाई

यस वर्षको बसुन्धराश्री पुरस्कार प्रसिद्ध साहित्यकार डा. तारानाथ शर्मालाई प्रदान गरिने भएको छ।

नेता ताराराज रानाको निधन

नेपाली कांग्रेसका नेता ताराराज रानाको निधन भएको छ। नेपाल आदिवासी जनजाति संघका केन्द्रीय सदस्यसमेत रहेका तनहुँ कांग्रेस उपसभापति रानाको हृदयघातका कारण बुधबार अपरान्ह पोखरास्थित फिस्टेल हस्पिटल एन्ड रिसर्च सेन्टरमा उपचारक्रममा निधन भएको हो।

‘देशमा १८ घण्टा लोडसेडिङ गरी रातारात मोटाउनेहरुको नालिबेली पत्ता लाग्दै छ’

उर्जामन्त्री जनार्दन शर्मा प्रभाकरले बिजुली ठूला चोरहरु समात्ने क्रम शुरु भइसकेको बताएका छन्। अष्ट ‘ज’ अभियानले राजधानीमा गरेको ‘नेपालको पानी, जनताको लगानी तर कसरी’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले यस्तो बताएका हुन्।

तारादेवीको सम्झना

'स्वर किन्नरी' उपनामले चर्चित गायिका तारादेवीको ११औँ स्मृति दिवस मनाइएको छ। तारादेवी स्मृति प्रतिष्ठानले आइतबार जमलस्थित संस्कृति संस्थानमा उनले गाएका गीत गाउँदै उनको सम्झना ताजा गरायो। कार्यक्रममा पुरानासँगै नयाँ पुस्ताका गायक–गायिकाले उनका गीत गाएका थिए।

चौतारालाई भूकम्प जोखिम मुक्त नगर बनाउने घोषणा

भूकम्पबाट सर्वाधिक क्षति बेहोरेको सिन्धुपाल्चोकको चौतारा नगरपालिकालाई भूकम्प जोखिममूक्त सहर बनाउने घोषणा गरिएको छ । नगरपालिकाद्वारा सोमबार आयोजित कार्यक्रममा राष्ट्रिय भवन संहिता २०६० पूर्ण रुपले कार्यान्वयन गर्ने संकल्प गर्दै सदरमुकामसमेत रहेको चौतारालाई भूकम्प जोखिममूक्त बनाउने घोषणा गरिएको हो ।

रातारात फेरियो मन्त्रीको सूची

अध्यक्ष पुष्पकमल दाहालले बुधबार प्रधानमन्त्री निर्वाचित भए पनि सोही दिन पदको शपथ लिएनन्। उनको चाहना शपथग्रहण गर्दा केही संख्यामै भए पनि मन्त्रीको घोषणा गर्नुपर्छ भन्ने थियो। जसअनुसार बिहीबार प्रधानमन्त्रीका रूपमा दाहालले र मन्त्रीमा माओवादीका तीन तथा कांगे्रेसका पनि त्यति नै जनालेे शपथग्रहण गर्ने तय गरियो।

उत्तरार्द्धमा उचाइ चुम्दै तारा

अन्तर्राष्ट्रिय पदकका हिसाबले भारोत्तोनल नेपालको सबैभन्दा सफल खेलमा पर्दछ। दक्षिण एसियाली खेलकुद (साग) का अधिकांश संस्करणमा भारोत्तोलनबाट नेपालले पदक जित्दै आएको छ।

सगरमाथाको फोहर तारा एयरले निःशुल्क ढुवानी गर्ने

सोलुखुम्बु– सोलुखुम्बुको सगरमाथा क्षेत्रबाट निस्कने फोहरलाई तारा एयरलाइन्सले निःशुल्क ढुवानी गर्ने भएको छ। सगरमाथा प्रदर्शन नियन्त्रण समिति (एसपिसिसी)ले सगरमाथा क्षेत्रको विभिन्न गाउँ, हिमालका आधारशिविर आदि स्थानबाट सङ्कलन गरेको फोहरलाई तारा एयरलाइन्सले ढुवानी गर्ने भएको एसपिसिसीले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्