४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

मनाङमा परम्परागत खेलकुद: ताराखेलमा म्याग्दी च्याम्पियन

हिमालपारीको जिल्ला मुस्ताङ र मनाङमा तारा खेल (धनुषवाण) ऐतिहासिक हो। ऐतिहासिक खेलको प्रवर्द्धन गर्न हिमालपारीको जिल्ला मनाङमा प्रतियोगिता शुरु गरिएको छ।

चौतारामा सात करोडको बुद्धस्तुपा पार्क

जिल्ला सदरमुकाम रहेको सिन्धुपाल्चोकको चौतारामा सात करोड रूपैयाँ खर्चेर भ्युटावर सहितको बुद्धस्तुपा पार्क निर्माण गरिएको छ।

बाँझो जग्गा सदुपयोग गरी बाख्रापालन

बागलुङको ताराखोला गाउँपालिका–३ श्यामखर्क आसपासका ५८ घरमध्ये अधिकांशमा ताल्चा लागेको छ। बसाइँसराइको प्रभाव परेको उक्त गाउँमा पाँच/सात घरमा मात्रै बसोबास छ।

हुम्लासहित कर्णालीका जिल्लामा हवाई उडान ठप्प

हुम्लासहित कर्णाली प्रदेशका उच्च हिमाली जिल्लामा केही दिनयता हवाई उडान हुन सकिरहेको छैन्।

इलामकाे फाल्गुनन्द सुकिलुम्बा विमानस्थलबाट व्यावसायिक उडान सुरु

साताको दुई दिन हवाई सेवा दिने गरी तारा एयरलाइन्सले व्यावसायिक उडान थालेको हो। हरेक आइतबार र बिहीबार काठमाडाैं-इलाम-काठमाडौँ उडान हुनेछ। व्यावसायिक उडानकालागि तारा एयरलाइन्स र इलाम नगरपालिकाबीच सम्झौता भएको छ।

स्कुले विद्यार्थीलाई एक हजार बढी थान स्वेटर वितरण

काभ्रेको भुम्लु चौबास सापिङ्ग र सिम्थलीको गुफाडाडासहित एउटा उच्च माबि, दुईवटा मावि, एउटा निमाविसहित १४ वटा विद्यालयका एक हजार ७० जना विद्यार्थीलाई स्वेटर वितरण गरिएको जनाइएको छ।

राष्ट्रिय प्रसारण लाइनमा जोडियो ताराखोला जलविद्युत्

उत्पादन भएर खेर गइरहेको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएपछि जलविद्युत् आयोजना फाइदामा जाने भएको छ। दुई वर्षदेखि १८० किलोवाट विद्युत् खेर गइरहेको ताराखोला जलविद्युत् आयोजनाले जनाएको छ।

धुर्मुस सुन्तलीको रंगशाला (दुस्) साहस

यज्ञमा कवोल गरेको रकम त २५ प्रतिशत पनि नउठ्ने अवस्था भएको नेपालमा कुनै धार्मिक आस्था तथा समाजसेवासँग नजोडिएको अभियानमा पैसा नजुट्नु आश्चर्य हैन।

दुबोसरी माया फैलाएका गीतकारको 'खुम्च्याइ'

गीतकारको नाम मिडियामा उच्चारण नहुँदा उनको मन दुख्छ। उनी भन्छन्, ‘गायकगायिका प्रष्ट रूपमा चिनिएर चर्चित हुन्छन् तर गीतकार सधैँ पर्दा पछाडि नै हुन्छन्। गायकगायिकाको नाम अगाडि आएर स्रष्टाको नाम पर्दा पछाडि रहेकोमा उनी गुनासो गर्छन्। त्यसकारण रचनाकार सधैं ओझेलमा परेकोमा उनलाई दुःख लाग्छ।

मालिकादेवी कपमा चार टोलीलाई सफलता

जनस्तरबाट संकलित सहयोग रकम नै प्रतियोगिता सञ्चालनको मुख्य स्रोत भएको उनले जानकारी दिए। नगरपालिकाका प्रमुख अमानसिं तामाङ प्रतियोगिताको उद्घाटन गरेका थिए।

पत्रकार महासंघ भवन निर्माणका लागि सहयोग

नेपाल पत्रकार महासंघ चितवन शाखाको भवन निमार्णका लागि वृज सिमेन्ट कम्पनीले सहकार्य गरेको छ। उक्त भवन निर्माणका लागि आवश्यक पर्ने सिमेन्ट पुष्पतारा केडिया सेवा फाउन्डेसन तथा वृज सिमेन्ट ई प्रालिले उपलब्ध गराउने भएको छ।

गाउँबस्तीमा सडक सञ्जालले जोडियो पातारासी

जुम्लाको पातारासी गाउँपालिकाका हरेक गाउँबस्तीमा सडक सञ्जालले जोडिएको छ। सडकले गाउँ जोडिएपछि दैनिक उपभोग्य बस्तु ल्याउन र उत्पादित कृषिजन्य बस्तु लैजान सहज भएको हो।

पुल निर्माणमा वृज सिमेन्टको सहयोग

पुष्पतारा केडिया सेवा फाउन्डेसन तथा वृज सिमेन्टले मिस वर्ल्ड २०२१ ब्युटी विथ ए पर्पाेज परियोजना अन्तर्गतको पुल निर्माणमा सहयोग गर्ने भएको छ। वृज सिमेन्ट मिस नेपाल प्रतियोगिताको प्रायोजकको रूपमा विगत पाँच वर्षदेखि संलग्न छ।

जुम्लाको तिलामा सिमी जोन, पातारासीमा स्याउ सुपरजोन कार्यक्रम गरिने

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना स्याउ सुपरजोन कार्यन्वयन इकाइ अन्तर्गतको जिल्ला परियोजना कार्यन्वयन समन्वय तथा अनुगमन समितिको बैठकले सिमी र स्याउ सुपरजोन कार्यक्रमको कार्यक्षेत्र विस्तार गर्ने निर्णय गरेको हो।

पुष्पतारा केडिया सेवा फाउन्डेसनबाट सहयोग

केडिया अर्गनाइजेसन अन्तर्गत पुष्पतारा केडिया सेवा फाउन्डेसनले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कोभिड-१९ बाट सिर्जित वर्तमान अवस्थालाई मध्यनजर गर्दै नेपाल उद्योग परिसंघद्वारा गठित कोभिड फन्डमा पाँच लाख रूपैयाँ सहयोग गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्