१० माघ २०८२ शनिबार
image/svg+xml

डलरले तोड्यो रेकर्ड

जापानी येन १० को खरिददर नौ रुपैयाँ २७ पैसा र बिक्रीदर नौ रुपैयाँ ३१ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ०८ पैसा र बिक्रीदर २१ रुपैयाँ १७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ १५ पैसा र बिक्रीदर ३९ रुपैयाँ ३१ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपैयाँ २८ पैसा र बिक्रीदर ४० रुपैयाँ ४५ पैसा कायम भएको छ।

वैदेशिक रोजगारीबाट संसद्को यात्रामा तम्सिँदै विमला

स्वदेश फर्किएपछि व्यवसाय र समाजसेवामा सक्रिय उनी अहिले राजनीतिमार्फत समाज परिवर्तन गर्ने अठोटका साथ चुनावी मैदानमा उभिएकी हुन् ।

सन् २०२५ तेस्रो तातो वर्ष

युरोपियन युनियनअन्तर्गतको कोपर्निकसले सार्वजनिक गरेको तथ्यांकअनुसार तापमानको अभिलेख राख्न थालिएयताकै तेस्रो तातो वर्षका रूपमा सन् २०२५ देखिएको हो ।

सदाबहार उम्मेदवार

नेकपाका राजेन्द्र पाण्डे, एमालेका केपी शर्मा ओली, पृथ्वी सुब्बा गुरुङ र विष्णु पौडेल, राप्रपाका कमल थापा, जसपा नेपालबाट उम्मेदवारी दिएका शरत्सिंह भण्डारी, कांग्रेसका नेता विजय गच्छदार, राष्ट्रिय मुक्ति पार्टीका राजेन्द्र महतोलगायत नेता निरन्तर उम्मेदवार रहँदै आएका छन् ।

पाठेघर खसेका खोटाङे महिलाको उपचार बनेपा अस्पतालमा

खोटाङ सदरमुकाम क्षेत्रमा ठूलो संख्यामा महिलामा पाठेघर खस्ने समस्या देखिएको छ।

‘अहिले आयोग आफैँमा पूर्ण नहुनु एउटा चुनौती हो’

उनले दलहरूले गरेका बाचाहरूको कार्यान्वयन भए/नभएको अनुगमन गर्ने र उनीहरूलाई जवाफदेही बनाउने संयन्त्रको अभाव खड्किएको सुनाए।

सामुदायिक विद्यालयमा एक हजार ११५ जनाले गरे अक्षरारम्भ

काठमाडौं महानगरपालिका भित्रका सामुदायिक विद्यालयहरुमा सरस्वती पूजाको अवसर पारेर आज १ हजार ११५ जना बालबालिकाले अक्षरारम्भ गरेका छन् ।

जग्गादाता १७ जना सम्मानित

सशस्त्र प्रहरी बल नेपालका लागि खोटाङस्थित गुल्म भवन निर्माणार्थ निःशुल्क जग्गा उपलब्ध गराउने १७ जना स्थानीयलाई सम्मान गरिएको छ।

सुरक्षा निकायको धर्म भनेकै शान्ति सुरक्षा कायम गर्नु हो: राष्ट्रपति पौडेल

राष्ट्रपति पौडेलले आगामी निर्वाचन हाम्रो संविधान, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, स्थायित्व, सुशासन र विकाससँग जोडिएको बताए ।

के छ गैरसरकारी संस्था महासंघको १५ बुँदे विशेष प्रस्तावमा ?

गैरसरकारी संस्था महासंघ नेपालले केन्द्रीय समिति बैठकबाट १५ बुँदे विशेष प्रस्ताव पारित गरेको छ ।

सुरक्षा निकायको धर्म मुलुक र जनताको सर्वोत्तम हित गर्नु हो: राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले सुरक्षा निकायको धर्म भनेकै शान्ति सुरक्षा कायम गरी मुलुक र जनताको सर्वोत्तम हितका लागि काम गर्नु रहेको बताएका छन् ।

ताप्लेजुङका पाँच स्थानीय तहका आफ्नै भवन

बसन्त पञ्चमीको अवसर पारेर शुभ साइतका साथ प्रमुख प्रशासकीय र सामुदायिक भवनको उद्घाटन गरिएको पालिका अध्यक्ष पोमूले जानकारी दिए ।

संघीय लोकतान्त्रिक गणतन्त्रलाई माया गर्ने एकताबद्ध हुनुपर्छ: दाहाल

नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई माया गर्ने देशभक्तहरू एकताबद्ध हुनुपर्ने बताएका छन् ।

अदालत जलेको होइन जलाइएको हो, यो सबैलाई थाहा छ: प्रधानन्यायाधीश

सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले न्यायालयमा कुनै खालका गलत प्रवृत्ति स्वीकार्य नहुने बताएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्