२६ वैशाख २०८१ बुधबार
image/svg+xml

आइएमई लाइफ इन्स्योरेन्सको चिफ मार्केटिङ अफिसरमा चौलागाईं

आइएमई लाइफ इन्स्योरेन्सका चिफ मार्केटिङ अफिसरमा गणेश चौलागाईं नियुक्त भएका छन्।

सानिमा रिलायन्सका एजेन्सी म्यानेजरहरू सिंगापुर प्रस्थान

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सबाट ६ जना एजेन्सी म्यानेजरहरू सिंगापुरमा सञ्चालन हुने विश्वव्यापी सम्मेलनमा भाग लिन गएका छन्।

रिलायन्स र सानिमा लाइफ इन्स्योरेन्स एकआपसमा गाभिने

रिलायन्स लाइफ इन्स्योरेन्स र सानिमा लाइफ इन्स्योरेन्स एक आपसमा गाभ्ने/गाभिने सम्बन्धमा प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको छ।

रिलायन्स लाइफ इन्स्योरेन्सको तेस्रो वार्षिक साधारण सभा सम्पन्न

रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले आईतबार कम्पनीको तेस्रो वार्षिक साधारण सभा सम्पन्न गरेको छ । साधारण सभाका अध्यक्ष ताराचन्द केडियाले आव २०७५/७६ को वार्षिक प्रतिवेदन पेश गरेका थिए । कम्पनीका अन्य संचालकहरूमा श्री भरत कुमार तोदी, श्री जगदीशकुमार अग्रवाल, श्री अमितकुमार बेगानी तथा श्री सुन्दर प्रसाद कडेल थिए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्