१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

संकटा वाइन एन्ड बेभरेजले तेक्वान्दो खेलाडीलाई प्रोत्साहन गर्ने

संकटा वाइन एण्ड बेभरेज प्रालिले नेपाली राष्ट्रिय तेक्वान्दो खेलाडीहरूलाई प्रोत्साहन गर्ने भएको छ।

तेक्वान्दो खेलाडी उज्जवल मेक्सिको प्रस्थान

तेक्वान्दो खेलाडी उज्जवल वाग्ले आईएसएफ वल्र्ड स्कुल तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन आज मेक्सिको प्रस्थान गरेका छन्।

पलेशालाई सम्मान

टोकियो पारालम्पिक गेम्समा उत्कृष्ट प्रदर्शन गरेकी तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई बिहीबार नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) ले नगदसहित सम्मान गरेको छ ।

वर्ल्ड स्कुल स्पोर्ट्स टोली फर्कियो

आइएसएफ यु–१५ वर्ल्ड स्कुल स्पोर्ट्स गेम्समा सहभागी भई १५ खेलाडीसहित २४ सदस्यीय नेपाली टोली सोमबार स्वदेश फर्किएको छ।

तेक्वान्दो खेलको तालिम सम्पन्न

खेलप्रति अभिरुची जगाउनका लागि मोरङको कानेपोखरी गाउँपालिकामा आइटिएपफ तेक्वान्दो खेलको ३ दिने आधारभूत तालिम सम्पन्न भएको छ।

पारालम्पिकमा तेक्वान्दो खेलाडीलाई वाइल्ड कार्ड

विश्व खेलकुदको महाकुम्भ पारालम्पिकको यस संस्करणमा नेपाल पारा तेक्वान्दोका खेलाडीले पहिलो पटक प्रतिस्पर्धा गर्न पाउने भएका छन्।

पारा तेक्वान्दो खेलाडीलाई खेलसामग्री

नेपाल राष्ट्रिय पारा तेक्वान्दो टोलीका पूर्वप्रशिक्षक कल्याण कुँवरले पारा तेक्वान्दो खेलाडीलाई खेलसामग्री प्रदान गरेका छन्। सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघमा बिहीबार आयोजित एक कार्यक्रमबीच तीन जना खेलाडीलाई खेलसामग्री प्रदान गरिएको हो।

पारा खेलाडीलाई आर्थिक सहयोग

जापानको मिकी सिटीमा मुख्यालय रहेको एनपिओ रारीगुराँसले सोमबार नेपाली पारा तेक्वान्दो खेलाडीलाई आर्थिक सहयोग प्रदान गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्