१२ मंसिर २०८१ बुधबार
image/svg+xml

एउटामा पल अर्कोमा आँचल

प्रेमीप्रेमिकाको रुपमा चर्चित पल शाह र आँचल शर्मा बीचमा फिल्मविहीन बन्न पुगेको चर्चा थियो । पलले बीचमा एउटा फिल्म साइन गरेको खबर थियो तर आँचल भने लामो समययता खाली हात थिइन् । अन्ततः एक दिनको अन्तरमा यो जोडी फरक फरक फिल्ममा देखिने भएको छ।

भक्तपुरमा प्रेमील बुधबारे मेला

प्रत्येक वर्ष गुँला पर्वसँगै लाग्ने बुधबारे प्रेमील मेला सुरु भएको छ । काठमाडौं उपत्यका र उपत्यकाबाहिरका बौद्ध धर्मावलम्बीहरूको आस्थाको केन्द्रहरूमा लाग्ने एक महिने मेला बिहीबार सुरु भएको हो।

प्रेमीसँग मिलेर श्रीमानकाे हत्या

कञ्चनपुरको पुनर्वास नगरपालिकाका – २ तेजबहादुर बिष्टलाई उनकी श्रीमती लक्ष्मी बडेलाले प्रेमीसँग मिलेर हत्या गरेकी छन्।

प्रेमीसँग घुम्न आएकी युवती होटलमा मृत भेट्टिइन्

प्रेमीसँग घुम्न आएकी कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ का विष्णुमाया मगर यहाँको शिवपुरी गाउँपालिका–६ सूर्यचौरस्थित होटलमा आइतबार मृतावस्थामा भेट्टिएकी छन्।

सोनमले प्रेमीसँग गरिन विहे

बलिउड अभिनेत्री सोनम कपुरले प्रेमी आनन्द आहुजासँग मंगलबार विवाह गरेकी छिन्। मुम्बईमा आयोजित समारोहमा सोनम र आनन्द वैवाहिक बन्धनमा बाधिएका हुन्।

पूर्व प्रेमीसँग जोडी बाध्दै माधुरी

सुन्दर मुस्कान र अब्बल नृत्यले परिचित बलिउड अभिनेत्री माधुरी दीक्षितले पूर्व प्रेमीसँग जोडी बाध्ने भएकी छिन्। करण जौहरले सबैभन्दा महंगो बजेटमा निर्माण गर्न लागेको फिल्म ‘कलंक’मा माधुरीले पूर्वप्रेमी सञ्जय दत्तसँग स्क्रिन शेयर गर्न लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

मदिराप्रेमी पाहुनाले सीमावर्ती क्षेत्रमा त्रास

तीन महिनाअघि सुनसरी भण्टाबारीको गुप्ता मदिरा पसलमा एक जना भारतीय युवा मदिरा पिउन आए। उनले मदिरा पिएपछि बिलको विषयमा हुँदा भएर उग्र रुप लियो। मदिरा पिएको सुरमा पसल सञ्चालक मनोज गुप्तामाथि आक्रमण गरे । गुप्ताको हात नै भाचियो।

फेसबुकको प्रेमीले बन्धक बनाई बलत्कार गराए

दुई वर्षसम्मको फेसबुक र फोनमा परेको ‘लभ’ पछि रुकुमकी २७ वर्षीया एक युवती कोहलपुर, बाँकेका ३० वर्षीय तेजेन्द्र तिवारीसँग विवाह गर्न राजी भइन्।

पूर्णिमाको हत्या आफ्नै प्रेमीबाट

टोखा नगरपालिका ७ स्थित धापासी हाइट जाने करिडोरमा मृत भेटिएकि महिलाको हत्या अभियोगमा प्रहरीले उनकै 'प्रेमी'लाई पक्राउ गरेको छ।

‘विकासप्रेमी अभिभावक गुमायौँ’

‘सम्मानित सर्वोच्च अदालतसामु हाजिर हुन आएको छु र म जेल जाँदैछु,’ भ्रष्टाचार अभियोगमा जेल जानुअघि खुमबहादुर खड्काले सर्वसाधारणलाई भनेका थिए, ‘तर, मलाई भोलिका दिनले याद गर्नेछन्।’ आफू यातायातमन्त्री छँदा सडक पूर्वाधार विकासमा गरेको योगदानको फेहरिस्त सुनाउँदै उनले भनेका थिए, ‘छिन्चु–जाजरकोट, सुर्खेत–दैलेख, सल्यान–मुसीकोट, कटारी–ओखलढुंगालगायत सडकको विकासले मेरो याद गराइरहनेछ।’

गर्भवती बनाइ हत्या गर्ने प्रेमी पक्राउ

आफ्नै प्रेमिकालाई हत्या गरी कालीगण्डकी नदीमा फाल्ने एक युवक पक्राउ परेका छन्। पर्वत जिल्लाको बिहादी गाउँपालिका–२ बर्राचौरका २३ वर्षीय विक्रम भन्ने प्रदीप पराजुली पक्राउ परेका हुन्। पराजुलीले यही माघ ५ गते बाग्लुङको जैमुनी नगरपालिका–८ बस्ने २२ वर्षीया कमला शर्मालाई हत्या गरी पर्वतको विहादी गाउँपालिका–२ बउरस्थित बाँझो खेतबाट कालीगण्डकीमा फालेका थिए। तर मृतकको शव भने गुल्मीको कालीगण्डकी गाउँपालिका–४ घुमाउनेस्थित कालीगण्डकीको किनारमा फेला परेको थियो ।

सन्दीपको गृहजिल्लामा दीपावली, क्रिकेटप्रेमी हर्षित

इण्डियन प्रिमियर लिग(आइपिएल) खेल्ने पहिलो नेपालीको रुपमा सन्दीप लामिछाने पक्का भएसँगै गृह जिल्ला चितवनमा खुशियाली छाएको छ। नारायणगढको क्याम्पाचौरमा रहेको क्रिकेट एकेडेमी तथा क्रिकेटप्रेमीहरुले बिरेन्द्र बहुमुखी क्याम्पस, चौबिसकोठी लगायतका स्थानमा आइतबार दीप प्रज्वलन गरिएको छ।

प्रेमीले धोका दिएपछि कुमारीत्व बिक्रीमा

अमेरिकाको क्यालिफोर्नियाकी बैली गिब्शन नामक एक युवतीले प्रेमीले धोका दिएपछि कुमारीत्व लिलामीको निर्णय गरे छिन् ।

सेरामिक्स प्रेमी गोपाल

झण्डै २७ वर्ष अघि गोपाल कलाप्रेमीलाई भक्तपुरका कुमाले समुदायलाई तालिम दिन पठाइयो । त्यतिबेला गोपाल ललितकला पढ्थे र रत्नकाजी महर्जन उनका गुरु थिए । नेपालमा सेरामिक्स प्रवद्र्धन परियोजना सुरु भएको थियो । त्यसैमा महर्जनले गोपाललाई भक्तपुरका कुमालेलाई सेरामिक्सका भाँडा सिकाउने जिम्मेवारी दिएका थिए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्