७ जेष्ठ २०८१ सोमबार
image/svg+xml

डोनाल्ड ट्रम्पका जेठा छोरालाई पनि कोरोना संक्रमण

अमेरिकामा हालै सम्पन्न राष्ट्रपति चुनाव हारेका डोनाल्ड ट्रम्पका जेठा छोरालाई पनि कोरोना संक्रमण भएको छ।

अमेरिकाको सत्ता हस्तान्तरण समयमै हुने रिपब्लीकन नेताको दावी

अमेरिकामा नयाँ सरकार बनाउने सत्ता हस्तान्तरण गर्ने कार्य समयमै हुने रिपब्लीकन पार्टीका एक शिर्ष नेताले दाबी गरेका छन्।

ट्रम्पले निर्वाचन सुरक्षा प्रमुखलाई किन बर्खास्त गरे ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै भएको राष्ट्रपतीय निर्वाचनका सुरक्षा प्रमुखलाई बर्खास्त गरेका छन्।

ट्रम्पले हार अस्वीकार गर्दै असहयोग गरिरहे कोरोनाले अझ धेरै मानिसको मृत्यु हुन सक्छ: बाइडेन

अमेरिकाका नवनिर्वाचित जो बाइडेनले पदासीन राष्ट्रपति डोनाल्ड ट्रम्पले हार अस्वीकार गरेर आफ्नो आगामी प्रशासनलाई अवरोध पुर्‍याइरहे कोरोना संक्रमणका कारण अझ धेरै मानिसको मृत्यु हुन सक्ने चेतावनी दिएका छन्।

चुनावको निहुँमा ट्रम्प समर्थक र विपक्षीबीच झडप, एक जना गम्भीर घाइते (भिडियो)

अमेरिकामा चुनावमा धाँधली भयो भन्दै जो बाइडेनको जित अस्वीकार गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थनमा विरोध जुलुस गर्ने क्रममा झडप भएको छ।

बाइडेन विजयी भएको कुरा अस्वीकार गरिरहेका ट्रम्पले भनेः फेरि सन् २०२४ को चुनावमा उठ्छु

हालै सम्पन्न राष्ट्रपति चुनाव जो बाइडेनले जितेको अस्वीकार गरिरहेका डोनाल्ड ट्रम्पले अब अर्काे पटक हुने निर्वाचनमा पनि आफू नै उम्मेदवार बन्ने इच्छा व्यक्त गरेका छन्।

आफ्नो हार स्वीकार्न नमानिरहेका ट्रम्पले किन गरे नयाँ सरकारको संकेत !

अहिलेसम्म आफ्नो हार स्वीकार गर्न नमानिरहेका ट्रम्पले पहिलोपटक नयाँ सरकारको संकेत गरेका छन्।

‘चुनावमा धाँधली’ भन्ने ट्रम्पको आरोप खारेज, ‘यसपालिको निर्वाचन झन् इतिहासकै सुरक्षित’

निर्वाचन अधिकारीको एक समितिले भनेको छ, ‘कुनै त्यस्तो प्रमाण छैन, जसका आधारमा चुनावमा यताउता भयो, मतदानमा अनियमितता भयो भन्न मिल्छ।’

सत्ता छाड्दिनँ भन्ने ट्रम्पले जनवरी २० मा थाहा पाउँछन् : बाइडेन

‘यो लज्जास्पद विषय हो, म यसलाई कसरी भनौं,’ केही बेर रोकिँदै बाइडेनले भने, ‘यसले राष्ट्रपतिको मर्यादालाई कायम राख्दैन।’

बाइडेन विजयी भए पनि ट्रम्पले सत्ता छाडेनन् भने के होला?

राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनावमा पराजित हुँदा पनि ह्वाइट हाउस नछाड्ने अडान लिइरहेका छन्। जसले देशमा कुनै अस्वाभाविक अवस्था पो ल्याउने हो कि भन्ने चिन्तामा अमेरिकी विज्ञ परेका छन्।

ट्रम्पद्वारा रक्षामन्त्रीलाई बर्खास्त, क्रिस्टोफर मिलरलाई नयाँ जिम्मेवारी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना रक्षा मन्त्री मार्क इस्पेरलाई सोमबार बर्खास्त गरेका छन्।

राष्ट्रपति पदबाट हट्नासाथ ट्रम्प जेल जाने सम्भावना !

चुनावी हार मात्र नभएर राष्ट्रपति पदबाट हट्नासाथ उनका अगाडि अनेक समस्या आउने सम्भावना देखिएको छ।

चुनावको नतिजाबारे के भनिन् ट्रम्पकी श्रीमतीले ?

डोनाल्ड ट्रमले अमेरिकी राष्ट्रपति निर्वाचनको नतिजा अस्वीकार गरिरहेको समय उनकी श्रीमती मेलानिया ट्रम्पले मुख खोलेकी छन्। ट्रम्पलाई मेलानियाले नतिजा स्वीकार गर्न भनिरहेको समाचार आइरहेको समयमा उनले त्यसलाई खारेज गरिदिएकी छन्।

‘शासक नसुध्रिए जनताले पन्छाउँछन्’

यही नोभेम्बर ३ मा सम्पन्न अमेरिकी निर्वाचनको परिणामअनुसार डेमेक्र्याट्स उम्मेदवार जोसेफ रोबिनेट्टे बाइडेन अमेरिकाको ४६औं राष्ट्रपति निर्वाचित भएका छन् ।

बाइडेनलाई मिडियाले विजयी भन्याे भन्दैमा निराश भएका छैनौं, कानुनी लडाइँ जारी छ: ट्रम्प टोली

अमेरिकाको राष्ट्रपतिमा जो बाइडेन विजयी भएको खबर विश्वभर फैलिसकेको भए पनि डोनाल्ड ट्रम्पले भने अझै स्वीकार गरेका छैनन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्