१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

डोनाल्ड ट्रम्पका जेठा छोरालाई पनि कोरोना संक्रमण

डोनाल्ड ट्रम्पका जेठा छोरा

अमेरिकामा हालै सम्पन्न राष्ट्रपति चुनाव हारेका डोनाल्ड ट्रम्पका जेठा छोरालाई पनि कोरोना संक्रमण भएको छ।  

यसअघि ट्रम्प, उनकी पत्नी र कान्छा छोरालाई कोरोना संक्रमण भएर पनि निको भइसकेको छ।  

अहिले उनीहरूका जेठा छोरा ४२ वर्षीय डोनाल्ड ट्रम्प जुनियरलाई कोरोना संक्रमण भएको हो।  

उनमा कुनै लक्षण भने नदेखिएको र अहिले उनी क्वारेन्टिनमा रहेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्। 

प्रकाशित: ६ मंसिर २०७७ ०६:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App