रुसी–युक्रेनी आक्रमणमा १० जना घाइते
आक्रमणबाट दुवै देशमा आवासीय भवन तथा नागरिक र औद्योगिक पूर्वाधारमा क्षति पुगेको सम्बन्धित अधिकारीहरूले जनाएका छन्।
आक्रमणबाट दुवै देशमा आवासीय भवन तथा नागरिक र औद्योगिक पूर्वाधारमा क्षति पुगेको सम्बन्धित अधिकारीहरूले जनाएका छन्।
यसपटकको महासभाको नारा ‘विश्वास पुनःस्थापना, रूपान्तरणको व्यवस्थापनः सबैका लागि परिणाममुखी संयुक्त राष्ट्रसङ्घ’ रहेको छ।
एम्बुलेन्सले जथाभावी भाडा असुल्ने गरेको जनगुनासो बढेपछि उदयपुरमा एम्बुलेन्सको भाडादरमा एकरूपता कायम गर्न कडाइ गरिएको छ।
मन्त्री पोखरेलले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि मधेश प्रदेश सरकार तथा सरोकारवालासँग छलफल गरेका छन्।
पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिरमा यस वर्षको तीजको तयारी थालेको छ।
फिल्ममा सैफ अली खानले दृष्टिविहीन श्यामको भूमिका निर्वाह गरेका छन् भने अक्षय कुमारले हत्यारा परशुरामको भूमिका निभाएका छन्।
मन्त्री डा वाग्लेले कोषमा रु ७०० अर्बभन्दा बढी रकम रहेको उल्लेख गर्दै कर्मचारीको रकमको समुचित परिचालन आवश्यक रहेको बताए ।
बबिता पासवानले अस्पताल पुगेर पनि उपचार किन पाइनन्, जिम्मेवार को हो र यस्ता घटना दोहोरिन नदिन स्वास्थ्य प्रणालीमा के सुधार गरिँदैछ भन्ने प्रश्नको जवाफ दिनु पनि हो।
मन्त्रालयले नेपालमा कार्यरत अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको संघसँगको सहकार्यमा मूल्याङ्कन गर्न लागेको हो।
रजिस्ट्रेसन शुल्कमा छुटको सुविधाका कारण कपिलवस्तुमा महिलाको नाममा भूमि स्वामित्व बढ्दै गएको छ।
काठमाडौं महानगरपालिकाका तत्कालीन इन्जिनियरविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ति शुद्धीकरण मुद्दा दायर गरेको छ।
पोखराको बाराही हस्पिटालिटी ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख ५५ हजार रुपैयाँ संकलन गरेको छ। बाराहीसँगै पोखराका अन्य होटलले पनि उक्त कोषमा रकम संकलन गरेका छन्।
संविधान दिवसको अवसरमा शिक्षा विकास तथा समन्वय एकाइ ताप्लेजुङले आयोजना गरेको जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगितामा पाथीभरा याङवरक गाउँपालिका–३ का रफिक भट्टराई प्रथम भएका छन्।
मध्यपहाडी लोकमार्गमा जेसीबी बोकेको टेलर दुर्घटना हुँदा तीन जना घाइते भएका छन्।
विनाशकारी बाढीबाट प्रभावित शिक्षा क्षेत्रको पुनरुत्थानका लागि सरकारले २ अर्ब ३४ करोड ३२ लाख १७ हजार ५०० रुपैयाँ लाग्ने अनुमान गरेको छ।