२४ वैशाख २०८१ सोमबार
image/svg+xml

चुँदीरम्घालाई साहित्यिक पर्यटकीयस्थल बनाइँदै

नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्मस्थलमा साहित्य उद्यान निर्माण प्रक्रिया अगाडि बढाइएको छ।

‘मन नेपालमा, रोजीरोटी प्रवासमा’

‘हाम्रो मन मातृभूमि नेपालमै पुगिरहेको हुन्छ तर कामका सिलसिलामा आइएकाले बसोबास र रोजीरोटी यतै गर्नुपरेको छ। प्रवासमा रहेर नेपाल आमालाई पुकार्दै जीवन गुजारिरहेका छौं।’

संरक्षणको अभावमा खण्डहर आदिकवि भानुभक्तको घर

राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको घर जलेको २० वर्ष भयो। लामो समय हुँदासम्म पनि उक्त घरको पुनर्निर्माण हुन सकेको छैन।

भानुभक्तका पनाति भन्छन्- चुँदीरम्घालाई पर्यटकीयस्थल बनाइएन

भानुभक्तका ८२ वर्षीय पनाति हरिनाथ शर्मा आचार्यको मनमा पनि यो कुरा गढेको रहेछ। सरकारले पर्याप्त ध्यान दिन नसकेका कारण भानुको जन्मस्थल ओझेलमा परेको उनको गुनासो छ।

भानुभक्तको शालिक शिलान्यास गरेको भन्दै मेयरको फोटो जलाईयो

जनकपुरधाम उपमहानगरपालिका- १स्थित भानुचोकमा आदिकवि भानुभक्त आचार्यको शालिक निर्माणका लागि गरेको शिलान्यास विरुद्धमा मधेस केन्द्रीत दलका युवाहरू आन्दोलित बनेका छन्।

प्रधानमन्त्री देउवाद्वारा भानुको प्रतिमामा माल्यार्पण

प्रधानमन्त्री शेरबहादुर देउवाले आदिकवि भानुभक्त आचार्यको २०९औँ जयन्तीका अवसरमा आज कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा अवस्थित भानुको प्रतिमामा माल्यार्पण गरेका छन्।

आदिकवि भानुभक्तको २०९औँ जन्मजयन्ती

नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०९औं जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ।

सडकमै हराउँदै छ आदिकविको शालिक

चारआली–केचना हुलाकी सडकखण्डको भद्रपुर नगरपालिका–६ मा रहेको अर्धकदको आदिकवि भानुभक्त आचार्यको शालिक सडकमै हराएको छ।

भानुको जन्मस्थललाई साहित्यिक पर्यटकीय क्षेत्र बनाइन्छ: श्रममन्त्री श्रेष्ठ

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले राष्ट्रिय विभूति तथा आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको चुँदी रम्घालाई साहित्यिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न आफूले योजना बढाएको बताएका छन्।

भानु जयन्तिमा समावेशी कवि गोष्ठी

आदिकवि भानुभक्त आचार्यको २०८ औं जन्मजयन्तिका अवसरमा विराटनगरमा समावेशी कवि गोष्ठीको आयोजना गरिएको छ।

लोकमा चतुर देखिन्छन् भानुभक्त

वधूशिक्षाअनुसार बुहारी पत्नी छोरीहरूलाई तालीम दियौ भने घरमा यस्तो रडाको पर्ने छैन र घरमा शान्ति मिल्छ भनेका छन् । जसले गर्दा कुनै घरका बुहारीहरू खुशी भए । कुनै घरका सासूहरू खुशी भए । कुनै घरका ससुराहरू खुशी भए । यो समसामयिक कविताले उनलाई माथि उठाउने काम गरयो ।

राष्ट्रको एकीकरणमा भानुभक्तको योगदान महत्वपूर्णः मन्त्री भट्टराई

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल राष्ट्रको एकीकरणमा आदिकवि भानुभक्त आचार्यको महत्वपूर्ण योगदान रहेको बताएका छन्। पृथ्वी नारायण शाहले अनेक राज्यलाई एक बनाएर गरेको नेपाल एकीकरणमा लागि आदिकवि आचार्यले भाषा साहित्यको माध्यमबाट महत्वपूर्ण योगदान गरेको उनले बताए।

उपेक्षामा भानु जन्मस्थल

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत पर्यटन विभागमा रहेर काम गरिरहेको भानु जन्मस्थल विकास समिति हाल स्थानीय तहमा राखिएको छ। उक्त समितिलाई केन्द्र सरकारमातहतै राख्नुपर्ने भनेर आफूहरूले भन्दै आएको र यसलाई केन्द्र सरकारले सुन्नुपर्ने भानु नगरपालिकाका उपप्रमुख आशा थापाले बताइन्।

भानुको झुटो जन्ममिति र फोटो

रामदत्त आचार्यसँग मोतीरामले भानुभक्तको मुहार सोध्दै सामान्य चित्र तयार गर्ने जमर्को गरेका थिए कि भन्न सकिन्छ। तर, कविराज पंं. नरनाथ शर्मा आचार्यले ‘आदिकवि कविसम्राट भानुभक्त आचार्यको सच्चा जीवन चरित्र’ (२०१७—२०१८) लेख्ता मोतीरामद्वारा निर्मित काल्पनिक भानुभक्तको फोटोलाई ‘भानुभक्तको सक्कली फोटो यही हो’ भनेर समर्थन गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्