‘नेपाली पत्रकारिता निम्छरो अवस्थामा’
नेपालको पत्रकारिता निम्छरो अवस्थामा पुगेको एक कार्यक्रमका वक्ताहरूले बताएका छन् ।
नेपालको पत्रकारिता निम्छरो अवस्थामा पुगेको एक कार्यक्रमका वक्ताहरूले बताएका छन् ।
कपिलवस्तुको बाणगंगामा श्रीमान् श्रीमती मृत अवस्थामा फेला परेका छन्। बाणगंगा नगरपालिका वडा नम्बर ८ ढोडेकोलमा दुबै जना मृत फेला परेका हुन्।
मानव विकास सूचकाङ्क (ह्युमन डेभलपमेन्ट इन्डेक्स–एचडिआई) मा नेपालको अवस्थामा सुधार देखिएको छ।
नारायणगढको पोखरा बसपार्कस्थित एक होटलमा पुरुषको शव फेला परेकाे छ।
लोपोन्मुख वन्यजन्तु पोथी रेडपान्डा इलामको सन्दकपुर गाउँपालिका–५ जौबारीमा मृत अवस्थामा फेला परेको छ।
उनको शव सतोखर पोखरी नजिकै पानी जमेको खाल्डोमा नग्न अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
जिल्लाको पर्यटकीय क्षेत्र सौराहामा गोही संरक्षण मेला २०८० हुने भएको छ। यही मंसिर २२ र २३ गते घडीयाल गोही संरक्षण गर्ने उद्देश्यका साथ मेला आयोजना गर्न लागिएको हो।
काठमाडौँ महानगरपालिका–१५ सानो भर्याङमा काभ्रे पाँचखल घर भएका २६ वर्षीय त्रिपाठी भनिने रविन अधिकारी बुधबार मृत अवस्थामा फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
धनकुटाका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले धनकुटा नगरपालिका १ निगोलमा एकै परिवारका ३ जना मृत अवस्थामा फेला परेको नागरिक न्यूजलाई बताए।
जाजकरकोटमा गएराती गएको भूकम्पमा परि घाइते भएकाहरुको उपचारका लागि नेपालगन्ज ल्याउने भएपछि नेपालगन्ज बिमानस्थलमा एम्बुलेन्सहरु तयारी अवस्थामा राखिएको छ ।
परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले पोखराको पर्यटन व्यवसाय पूर्ववत् अवस्थामा फर्कने बताएका छन् ।
जिल्लाको समग्र शिक्षा क्षेत्रको अवस्थामा सुधार ल्याउन कालिकोट जिल्लामा बृहत् शैक्षिक गोष्ठी गरिएको छ।
चितवन स्थित नारायणी नदीमा हामफालेकी एक महिलाको बेहोस अवस्थामा उद्धार गरिएको छ।
सुर्खेतस्थित वीरेन्द्रनगर नगरपालिका –६ घण्टाघर अगाडी रहेको उषा बालबाटिका ईंलिस मिडियम माविको होस्टेलमा विद्यार्थी झुन्डिएको अवस्थामा फेला परेको छ।
भक्तपुरको सूर्य विनायक नगरपालिका वडा नं १० चित्तापोलस्थित झोलुङ्गे पुल तलको भित्री सडक खण्डमा आज एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् ।