सहश्राब्दी पदमार्गलाई पर्यटकीय गन्तव्य बनाइने
सहश्राब्दी पदमार्ग (मिलेनियम ट्रेक)ले नेपालमा मात्रै पाइने चरा ‘काँडे भ्याकुर’ ठूलो संख्यामा पाइने स्थानका रूपमा चासो र चर्चा कमाएको छ।
सहश्राब्दी पदमार्ग (मिलेनियम ट्रेक)ले नेपालमा मात्रै पाइने चरा ‘काँडे भ्याकुर’ ठूलो संख्यामा पाइने स्थानका रूपमा चासो र चर्चा कमाएको छ।
ताप्लेजुङको पाथीभरा मन्दिरक्षेत्रको पदमार्गमा फाइवरको छाहारी(ट्रस )लगाउने कार्य मन्दिरबाट माथिल्लो फेदीतर्फ करिब एक किलोमिटर पूरा भएको छ। पदमार्गमा फाइवरको छाहारी लगाउने कार्य मन्दिरबाट सुरु गरी माथिल्लो फेदीतर्फ बिस्तार गर्दै लगिएको हो।
हिमालका प्रथम आरोही फ्रान्सका मौरिस हर्जोगले हिमाल आरोहण गर्दा प्रयोग गरेकै पदमार्गलाई समेटेर तयार भएको ‘मौरिज हर्जोग पदमार्ग’ मा पर्ने फुतफुते झरना, पञ्च झरना र रातो झरना लगायतका आधा दर्जन बढी मनमोहक झरना छन्।
गोरखाको उत्तरी क्षेत्र मनास्लु र अन्नपूर्ण क्षेत्रलाई जोडेर नयाँ पदमार्ग निर्माण गरिने भएको छ।
पोखरा महानगरपालिका–११ कालिखोला देखी काँहुकोटसम्म पुग्नेगरि कालिखोला–काँहुकोटअर्ग्यानिक पदमार्ग निर्माण गरिने भएको छ।
माछापुच्छ्रे हिमालको काखैमा ढुङ्गैढुङ्गाले छापिएको सुन्दर बस्ती छ। उक्त बस्तीमा तलबाट दैनिक धुलो उडाउँदै हुइँकिन्छन् बस र जिप।
बागलुङको काठेखोलामा प्रवासी नेपालीको सहयोगमा पदमार्ग निर्माण गरिंदै छ।
गलकोट नगरपालिका-३ मा रहेको ऐतिहासिक ‘कोटघर’ लाई पर्यटकीय गन्तव्य बनाउन कलात्मक पदमार्ग निर्माण गरिएको छ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ मा रहेका संसारको गहिरो अन्धगल्छी, रुप्से झरना र बाजाढुङ्गा गुफा जोड्ने पदमार्ग बनेको छ।
धवलागिरि गाउँपालिका–४ मुदीमा अवस्थित संसारको सातौँ (आठ हजार एक सय ६७ मिटर) अग्लो धवलागिरि हिमालको आधार शिविर हुँदै मुस्ताङको लेते निस्कने चक्रिय धवलागिरि पदमार्ग साहसिक पदयात्राका लागि प्रख्यात मानिन्छ।
पर्यटकीय याम सुरु भएयता पनि सोचेजति पर्यटकको भने आगमन नहुँदा आम्दानी पनि त्यति नभएको व्यवसायीको भनाइ छ।
विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्यस्थलको १०औँ स्थानमा परेको मनाङको अन्नपूर्ण पदमार्गमा पर्यटक आउने अनुकूल समय अब सुरु भएको छ।
अहिले कोरोना संक्रमण कमजोर भएको छ। यही सहज मौका पारेर पदयात्रा व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघले विस्थापितको चरणमा रहेका पदमार्गलाई पुनः ब्यूँताउने प्रयास थालेको छ। त्यसको सुरुवात पर्वतको लेस्पारबाट सुरु गरेको छ।
दुई वर्षपछि मनाङमा पर्यटक बढ्दै गएका छन्। हिमाली जिल्ला मनाङमा गत वर्षको साउन महिनादेखि हालसम्म छ हजारभन्दा बढी युरोपियन पर्यटक भित्रिएको जनाइएको छ।
करिब पाँच दशकअघि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, मा अवस्थित घोरेपानी, पुनहिलमा साँघुरा पदमार्ग हुँदै पर्यटक पुग्ने गरेका थिए।