१२ मंसिर २०८१ बुधबार
image/svg+xml

‘तीन महिनाभित्र स्वास्थ्य क्षेत्र र मेडिकल शिक्षामा परिवर्तन हुन्छ’

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले तीन महिनाभित्र स्वास्थ्य क्षेत्र र मेडिकल शिक्षामा नसोचेको परिवर्तन गर्ने बताएका छन्।

पुरानो मेडिकल कलेजले तिरेन भाडा, साढे चार करोड तिर्न बाँकी

भरतपुर अस्पतालको जग्गा सस्तो भाडामा लिएर मेडिकल कलेज सञ्चालन गरिरहे पनि कलेजले प्रत्येक वर्ष भाडा तिर्न आनाकानी गर्दै आएको छ।

डाक्टरको एउटै नामले झुक्किएको सीआईबी

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को नक्कली डाक्कटरविरुद्धको अपरेसनमा सक्कली डाक्टर नै पक्राउ परेको खुलेको छ।

छानबिनमा तीन हजार शैक्षिक प्रमाणपत्र

गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतमाथि पुराना मुद्दा ब्युँताएर सांसद सुनिल शर्माप्रति प्रतिशोध साँधेको आरोप लागेको छ।

धरानमा अवैध रुपमा पोलिक्लिनिक र ल्याब सञ्चालन

पछिल्लो समय भने धरानमा डेंगुको प्रकोप फैलिदा ल्याबहरुले चर्को मूल्य लिएर डेंगु ज्वरो परीक्षण गरिरहेको गुनासो बढेपछि उपमहानगरपालिकाले मेडिकल तथा ल्याबहरूको अनुगमन सुरु गरेको हो।

इलामका मेडिकल र डेन्टललाई दुई/दुई लाख जरिवाना

जिल्ला प्रशासन कार्यालय इलामले सदरमुकामको एक मेडिकल र डेन्टललाई दुई/दुई लाख रुपैयाँ जरिवाना गराएको छ। ‘वन्ली फर हस्पिटल सप्लाई’ लेखिएको र बजार मूल्य नलेखिएको औषधि फेला परेपछि प्रशासनले नवीन चोकको दुर्गा मेडिकल र नजिकैको माइपोखरी डेन्टल क्लिनिकलाई जरिवाना गराएको हो।

मेडिकल व्यवसायी प्रसाईंलाई हत्याको धम्की दिई फिरौती माग गर्ने पक्राउ

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हत्याको धम्की दिँदै फिरौती माग गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

तौल घटाउने तराजु

भोको र अघाएको महसुस हुनुमा हाम्रो शरीरमा उत्पादन हुने हार्मोनले भूमिका खेल्छन्। भोजनपछि तृप्त हुनुमा लेप्टिन हार्मोनले भूमिका खेल्छ भने पेट खाली भएपछि भोको अनुभव हुनुमा ग्रेलिन हार्मोनको भूमिका हुन्छ।

निजी अस्पताल तथा मेडिकल हलहरूलाई स्वीकृतिका लागि असार मसान्त सम्मको समय

स्वीकृति नलिई सञ्चालनमा रहेका ताप्लेजुङका निजी अस्पताल तथा मेडिकल हलहरूलाई जिल्ला अनुगमन समितिले चालू आर्थिक वर्ष भित्रै स्वीकृति लिई सक्न निर्देशन दिएको छ। त्यो भनेको यहीँ असार मसान्त सम्मको अवधि हो।

‘सुरुमै थाहा पाए क्यान्सर निको हुन्छ’

कुनै पनि व्यक्ति क्यान्सरको जोखिममा हुन सक्छ। त्यसैले यस्तो जोखिमबाट जोगिन विभिन्न जाँच गराउनुपर्छ। क्यान्सर छिप्पिएपछि निको हुँदैन तर सुरु चरणमै थाहा पाएर उपचार गर्न सके निको हुन्छ।

‘९० प्रतिशत क्यान्सर गलत खानपान र जीवन शैलीले’

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका मेडिकल अन्कोलोजिस्ट तथा क्यान्सर सचेतनाका लागि सद्भावना दूत डा. अरूण शाहीले ८० देखि ९० प्रतिशत क्यान्सर रोग गलत जीवनशैली र खानपानका कारण निम्तिने बताए।

डडेल्धुरा मेडिकल कलेजमा यसै वर्षदेखि विद्यार्थी भर्ना गर्ने तयारी

सरकारले घोषणा गरेको डडेल्धुरा मेडिकल कलेज सञ्चालनमा ल्याउन रणनीतिक योजना बनाएर काम अघि बढाइएको छ।

गेटा मेडिकलको लागि बनाइएको भौतिक संरचनामा स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गरिँदै

सरकारले कैलालीको गेटामा मेडिकल कलेज सञ्चालनका लागि निर्माण गरिएको भौतिक संरचनामा स्वास्थ्य विज्ञान विश्वविद्यालय नै बनाउने भएको छ।

गेटा मेडिकल विश्वविद्यालय स्थापनाको माग गर्दै सुदूरपश्चिमबासी आन्दोलित

कैलालीको गेटामा मेडिकल विश्वविद्यालय स्थापना गरिनुपर्ने माग राख्दै सुदुरपश्चिममा आन्दोलन चर्किदै गएको छ।

घुस लिएको अभियोगमा पक्राउ

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ५० हजार रुपैयाँ घुस लिएको अभियोगमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका मेडिकल ल्याव टेक्नोलोजिस्ट लेखनाथ भट्टराईलाई पक्राउ गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्