१२ मंसिर २०८१ बुधबार
image/svg+xml

सुर्खेत मेडिकल कलेज पूर्वाधार निर्माण: तीन महिनादेखि थन्कियो इआईए

कर्णाली प्रदेशको राजधानीमा निर्माण हुन लागेको सुर्खेत मेडिकल कलेजको निर्माणका लागि वातावरणीय प्रभाव मूल्यांकन (इआईए) प्रतिवेदन तीन महिनादेखि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा थन्किएको छ।

‘१० नेता र ५५ व्यापारीले मुलुक टाट पल्टाए

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले देशको वर्तमान आर्थिक तथा सामाजिक समस्याको मूल कारण १० जना नेता, बिचौलिया र ५५ जना व्यापारी रहेको दाबी गरेका छन्।

भारतको उत्तरपूर्वी क्षेत्रमा जातीय झडप,५४ जनाको मृत्यु

भारतको सुदूर उत्तरपूर्वी क्षेत्रमा रहेको मणिपुर राज्यमा भएको जातीय झडपमा परी मृत्यु हुनेको सङ्ख्या शनिबार सम्म ५४ पुगेको छ। जनजातीय समूहले निकालेको विरोध प्रदर्शनमा प्रहरी बलपछि परिस्थिति हिंसात्मक बनेको भन्दै हजारौं सैनिकलाई मणिपुर राज्यमा पठाइएको छ।

राष्ट्रपतिको स्वास्थ्य अवस्थाबारे जानकारी गराउन माग

राष्ट्रिय सभाको बैठकमा सांसदले राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थाबारे जानकारी गराउन माग गरेका छन्।

अमेरिका नेपाल मेडिकल फाउण्डेसनको सत्ताइसाैं वार्षिक सम्मेलन

अमेरिका नेपाल मेडिकल फाउण्डेसन (एएनएमएफ) ले आयोजना गर्न लागेको २७ औं वार्षिक सम्मेलन यही मे ५ देखि ७ गतेसम्म अमेरिका स्थित नर्थ क्यारोलिना को सार्लोटमा हुने भएको छ।

थप उपचारका लागि राष्ट्रपति पौडेललाई दिल्ली लगियो

राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि नयाँ दिल्ली लगिएको छ। उनलाई केहीबेरअघि श्री एयरको एयर एम्बुलेन्समार्फत् दिल्ली लगिएको हो।

मेडिकल काउन्सिलको नयाँ आचार संहिता सार्वजनिक

चिकित्सकको लापरबाहीको कारण मृत्यु भएमा, चिकित्सकले सम्बन्धित विषयको औपचारिक ज्ञान र सिपविना उपचार गरेमा, कानुन वर्जित उपचार गरेमा अनुचित आर्थिक प्रभावमा परी काम गरेमा, योग्यतविपरीत काम गरेमा उल्लेखित कारबाही हुने भनिएको छ।

सय बेड क्षमताको क्यान्सर अस्पताल तयार

इन्स्टिच्युटमा क्यान्सरका बहिरंग सेवा, अन्तरंग सेवा, रेडियोथेरापी, केमो थेरापी, ब्राकी थेरापीलगायतका सेवा रहेका छन्।

मेडिकल शिक्षामा बेथिति: रकम फिर्ता माग गर्दै विद्यार्थी आन्दोलनमा

मेडिकल प्रथम वर्षको ६ पटकको अवधि बढाएर आठपटक र दोस्रो वर्षको चार पटकको अवधि बढाएर ६ पटकसम्म परीक्षामा सामेल हुन पाउने व्यवस्था कार्यान्वयन गर्नु पर्ने र भर्ना हुँदा कलेजहरूले विद्यार्थीबाट असुलेको एकमुष्ठ रकम प्रमाणको आधारमा डिन कार्यालयमार्फत फिर्ता गराउनुपर्ने माग छ।

गण्डकी मेडिकल कलेजमा क्याथ ल्याव स्थापना

गण्डकी मेडिकल कलेज (जिएमसी) टिचिङ हस्पिटल एन्ड रिसर्च प्रालिमा क्याथ ल्याव स्थापना भएको छ। जिएमसीले करीब १२ करोडको लागतमा हृदय रोग उपचारका लागि आवश्यक पर्ने उपकरणहरु खरिद गरेर क्याथ ल्याव स्थापना गरेको हो।

सिद्धार्थ बैंकका ग्राहकलाई मेडिकल कलेजमा छुट

सम्झौतापत्रमा बैंकका तर्फबाट हेड अफ सर्कल अफिस त्रिपुरेश्वरका अजय सिंह भण्डारी तथा काठमाडौं मेडिकल कलेजका तर्फबाट सामान्य प्रशासन प्रमुख प्रेम प्रकाश थापाले हस्ताक्षर गरेका छन्।

नेपालगन्ज शिक्षण अस्पतालमा डायलाइसिस सेवा पुन: सञ्चालनमा

अस्पतालले डायलाइसिस सञ्चालन गर्न निजी सेवाप्रदायक कम्पनी विरंग हेल्थ केयर प्रा.लि.लाई ठेक्कामा दिएको थियो। डायलाइसिस बन्द हुँदा मृगौला पीडितको मृत्यु हुनुका साथै स्वास्थ्य लाभ गरिरहेका कतिपय बिरामीहरु महंगो रकम खर्चेर भारतीय अस्पतालसम्म जानु परेको थियो।

डा. तोसिमा कार्कीले दिइन् मेडिकल काउन्सिलको सदस्य पदबाट राजिनामा

प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएपछि डा. कार्कीले आइतबार काउन्सिलमा गएर राजिनामा पत्र बुझाएकी हुन्।

एनआईबिएल एस क्यापिटल र एच मेडिकलबीच सम्झौता

सम्झौतामा एनआइबिएल एस क्यापिटलको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत शिवान्तबहादुर पाण्डे र एचएमडीएलको तर्फबाट अध्यक्ष अभिसेक दुगडले हस्ताक्षर गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्