१२ मंसिर २०८१ बुधबार
image/svg+xml

टिचिङको ‘मेडिकल रेकर्ड’ अब विद्युतीय प्रणालीबाटै

तपाइँ कुनै पनि अस्पताल जानु भयो भने आफ्नो रिपोर्ट कि इमेलमा आउँछ कि त इमेल नहुनेहरूको लागि लाइनमा बसेर लिनु पर्छ।

डा.दाहालको निलम्बन फुकुवाको माग गर्दै केएमसीका डाक्टरहरू आन्दोलनमा

काठमाडौं विश्वविद्यालयले आवासिय चिकित्सक डा. दाहालको निलम्बन स्थगन गरेपनि केएमसीले उनलाई कलेजमा अझै प्रवेश गर्न नदिए पछि अन्य आवासिय चिकित्सकहरू आन्दोलनमा उत्रेका हुन्।

९० लाख खर्चेर नेत्रज्योति संघको भवन निर्माण

नेपाल मेडिकल सपोर्ट जर्मनीको आर्थिक सहयोगमा ताप्लेजुङ विकास मञ्चले करिब ९० लाख रुपैयाँको लागतमा नेपाल नेत्रज्योति संघ ताप्लेजुङद्वारा सञ्चालित डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रको भवन निर्माण तथा प्रबलीकरण गरिदिएको छ।

गेटामा सत्याग्रह बस्न डा केसीलाई स्थानीयको अवरोध, धनगढीको धर्मशालामा बस्ने तयारी

स्थानीय बासिन्दाको गेटा विश्वविद्यालय हुनुपर्ने माग रहेकोमा डा केसीले स्वास्थ्य प्रतिष्ठान सञ्चालन हुनुपर्ने भनेका कारण उनलाई अनसन बस्न नदिइएको हो।

रविनालाई तिम्ल्याहा शिशु हुर्काउन कठिनाइ

गौरीगञ्ज गाउँपालिका–४ की सुकुम्बासी मजदुर परिवारकी रबिना ताजपुरियालाई तिम्ल्याहा शिशु हुर्काउन आर्थिक कठिनाइ भएको छ।

फागुन १ मा वसन्तपुरमा राजाकै हातबाट दियो बालेर हिन्दु राष्ट्र घोषणा गर्छौँःप्रसाईँ

राजाले मेचीमा बालेको दियो फागुन १ गते वसन्तपुरमा राजाकै हातबाट बालेर वैदिक सनातन हिन्दु राष्ट्र घोषणा गर्ने उनको दाबी छ।

‘दुर्गा प्रसाईँ’को प्यारो गाडीमा ओलीको सङ्कल्प यात्रा!

अहिले यो गाडी विभिन्न तरिकाले किनबेच भएर फेरी अध्यक्ष ओलीसम्म आइपुगेको छ। ओलीका लागि सङ्कल्प यात्राका लागि भरपर्दो सवारी साधन बनेको छ।

राजावादी प्रदर्शन खतराको घन्टी

प्रसाईले व्यवस्था विरोधी अभियान चलाउन सकिन्छ भन्ने बिउ रोपेका छन् जसको फसल उठाउन कपिपय तयार भइसकेका छन्।

चिकित्सकमाथि फेरि कुटपिटः मेसुको आइसीयूमा उपचार हुँदै, अस्पतालको सेवा ठप्प

कुटपिटबाट गम्भीर घाइते डाक्टरको लुम्बिनी प्रादेशिक अस्पतालको आइसीयू कक्षमा उपचार भइरहेको छ।

स्वास्थ्यमन्त्रीलाई चेतना भया !

आफूलाई माफिया भन्ने मन्त्री स्वयं ‘माफियाका नाइके’ भएको बताउँदै केसीले उनलाई तत्काल पदमुक्त गर्न मागसमेत गरेका छन् ।

प्रसाईँ आन्दोलनको चौथो दिनः ‘सबै थाके, आज मोटरसाइकल र्‍याली मात्रै’

दुर्गा प्रसाईँका सचिवालय सदस्य विजय कँडेलले प्रर्दशनकारीहरु थाकिसकेकाले आज धेरै ठुलो कार्यक्रम नराखेको जानकारी दिएका छन्।

दुर्गा प्रसाईंको सम्पत्ति २ दिनमै कसरी बढ्यो २२ गुना ?

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले २ दिनअघि खरिद गरेको सम्पत्ति दुई दिनमै २२ गुना बढी देखिएको छ।

असुरक्षाका कारण प्रसाईं आजको प्रदर्शनमा नजाने

असुरक्षाको कारण देखाउँदै मेडिकल व्यवसायी दुर्गा प्रसाईं शुक्रबार घरबाट बाहिर ननिस्किने भएका छन्।

प्रसाईँ निवासमा प्रहरी परिचालन, समर्थक भन्छन् नजरबन्दको प्रयास

भक्तपुर जिल्ला प्रहरी कार्यालयले सुरक्षा अवस्थालाई ध्यानमा राखी पर्याप्त मात्रामा प्रहरी परिचालन गरिएको बताएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्