८ आश्विन २०८१ मंगलबार
image/svg+xml

प्रिमियर स्कुलद्वारा शैक्षिक सामग्री हस्तान्तरण

ललितपुको खुमलटारस्थित प्रिमियर इन्टरनेसनल आइबी वर्ल्ड स्कुलले विद्यालय साझेदारी शीर्षकअन्तर्गत ललितपुर महानगरपालिकाका आधारभूत विद्यालयलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको छ।

महालक्ष्मी विकास बैंकद्वारा सहयोग

महालक्ष्मी विकास बैंक लिमिटेडको बानेश्वर शाखाले संगमचोकस्थित नयाँ नेपाल समाज केन्द्रलाई खाद्य सामग्री सहयोग गरेको छ।

मलको चरम अभाव

मलको चरम अभाव भएका बेला किसानलाई केही राहत हुने सोच राखेर सुनसरीगढी वडा नं. ६ का सत्यनारायण साहले बिक्रीका लागि मल भित्र्याए।

एक अर्ब बढी भ्रष्टाचार भएको कसुरमा कृषि सामग्री कम्पनीका प्रबन्ध निर्देशक सञ्चालकसहित कर्मचारी र ठेकेदारविरुद्ध मुद्दा

मल खरिद प्रकरण १ अर्ब ५३ लाख २२ हजार ४ सय ६ रुपैयाँ बहत्तर पैसा विगोसहित भ्रष्टाचार ऐन २०५९ को उपदफा १७ बमोजिम सजायको माग भएको बताए।

‘अन्नभण्डार’मा सधैं मलको हाहाकार

सरकारी स्वामित्वका कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङले सोझै किसानलाई मल दिँदैनन्। उनीहरूले कृषि सहकारी (डिलर) लाई मल दिन्छन्। डिलरमार्फत किसानले मल किन्ने व्यवस्था छ। तर डिलरले किसानलाई नदिई एग्रोभेटलाई अतिरिक्त रकम लिएर बेच्ने गरेको आरोप छ।

ठेक्कामा पाठ्यपुस्तक छपाउँदै जनक शिक्षाः मुद्रण उद्योग महासंघको आपत्ति

जनक शिक्षाले सार्वजनिक सूचना प्रकाशित गरी आफूलाई प्राप्त सार्वजनिक स्कुलको पाठ्यपुस्तक छाप्ने जिम्मा निजी क्षेत्रका छापाखानालाई दिन खोजेको हो।

कतारद्वारा ५० वटा भेन्टिलेटर हस्तान्तरण

कतारका आमिर शेख तामिम विन हमाद अल थानीले कोरोना महामारीसंग जुध्न नेपाललाईआवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउनु भन्ने आदेश बमोजिम कतार फण्ड फर डेभलपमेन्टले ५० वटा भेन्टिलेटरसहित स्वास्थ्य सामग्री उपलब्ध गराएको हो।

चीनबाट रासायनिक मल आउन सुरु

किसानहरुले धानबाली भित्र्याई सकेपछि आलु तथा गुहँबाली सुरु गर्ने गर्दछन्। त्यसका लागि मलको अभाव हुन नदिने उद्देश्य राखी कृषि सामग्री कम्पनीले चीनबाट मल झिकाउन समयमै ठेक्का प्रक्रिया पुर्याएको थियो।

लाइफर सोरुम उद्घाटन

गायत्री एन्ड सन्स प्रालिले वितरण गर्दै आएको उच्च गुणस्तरिय घरायसी सामग्रीको ब्रान्ड लाइफरकोे सोरुम क्यापिटल इलेक्ट्रोनिक्स सञ्चालनमा आएको छ।

चीनबाट आयात भएका सामग्रीको परीक्षण हुँदै

बडादसैँलाई केन्द्रित गरी व्यापारीले आयात गराएको तयारी पोशाक, जुत्ता चप्पललगायत सामग्री छिटोभन्दा छिटो बजारमा पुगोस् भन्ने अभिप्रायले भन्सार परीक्षणलाई तीव्ररूपमा अगाडि बढाइएको हो।

स्वास्थ्य पूर्वाधार र अत्यावश्यक सामग्री उच्च प्राथमिकतामा : प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालले कोभिड–१९ सँग जुध्नका लागि स्वास्थ्य पूर्वाधार, अक्सिजन र अन्य अत्यावश्यक स्वास्थ्य सामग्री आपूर्तिलाई उच्च प्राथमिकतामा राखेको बताएका छन्।

एक करोड बराबरका स्वास्थ्य सामग्री हस्तान्तरण

कर्णाली प्रदेश अस्पताललाई ब्याक टु लाइफले एक करोड बराबरका स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरेको छ।

शिक्षा पत्रकार समूहको २२ औं साधारणसभा, शैक्षिक सुधारका लागि पैरवी गर्ने निर्णय

कोभिडका कारण भौतिक उपस्थितिमा कार्यक्रम गर्ने स्थिति नरहेकाले समूहले गत वर्षदेखि आफ्ना गतिविधि, अन्र्तक्रिया र कार्यक्रमहरु भर्चुअल माध्यमबाट गर्दैआएको छ। गत वर्ष समूहले शैक्षिक मुद्दामा खोजमूलक रिपोर्टिङ गर्ने ३३ शिक्षा पत्रकारलाई लेखनवृत्ति प्रदान गरेको थियो।

सडक निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग

कैलालीको चुरे गाउँपालिका जोड्ने सहजपुर–अलाड सडक निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग भइरहेको छ।

चाडबाडकेन्द्रित अनुगमन र सहुलियत पसल

हाम्रो बजारमा हस्तक्षेप गर्नुपर्ने व्यापक क्षेत्र छन्। यसमा पनि अनुगमन निकायको ध्यान पुग्दैन। चाहने हो भने अनुगमन संयन्त्रलाई सशक्त तुल्याउन सकिन्छ। तिनलाई सशक्त तुल्याउनु भन्दा नतुल्याउनुमै बढी लाभ देखिन्छ। त्यसैकारण यस्तो स्थिति आएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्