२० आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

प्रिमियर स्कुलद्वारा शैक्षिक सामग्री हस्तान्तरण

ललितपुको खुमलटारस्थित प्रिमियर इन्टरनेसनल आइबी वर्ल्ड स्कुलले विद्यालय साझेदारी शीर्षकअन्तर्गत ललितपुर महानगरपालिकाका आधारभूत विद्यालयलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको छ।

चोइनाबिना गुरुगणेश–लोहाचोक, बाखेल कुमारी–फर्सिडोल, ललित कल्याण केन्द्र–भोलढोका, चुनिदेवी शिक्षा मन्दिर–चुनिखेल, मीननाथ आदर्श शिक्षा सदन–टंगाल, बालकुमारी–सैंबु, सचेतना–धोबीघाट र मोतिविनायक–ढोलाहिटीलाई एकएक थान कम्प्युटर र प्रिन्टर प्रदान गरिएको स्कुलको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: २ माघ २०७८ ०५:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App