१७ असार २०८१ सोमबार
image/svg+xml

कर्णाली अस्पतालाई २७ अक्सिजन सिलिण्डर प्रदान

कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लालाई अक्सिजन प्रदान गरिएको छ।

बाँदर धपाउन कृषकलाई यन्त्र वितरण

मकै तथा अन्य बालीको याममा बाँदरले बढी दुःख दिने भएकाले हैरान भएका यहाँका कृषकलाई डिभिजन बन कार्यालयले धपाउने उपकरण वितरण गरेको हो।

सशस्त्र प्रहरी महानिरीक्षकद्वारा १५ अधिकृतलाई दर्ज्यायनी चिन्ह प्रदान

नेपाल सरकार गृहसचिवस्तरको यही साउन १७ गतेको निर्णयले १५ जना सशस्त्र प्रहरी नायव उपरीक्षकहरु सशस्त्र प्रहरी उपरीक्षक पदमा पदोन्नती भएका हुन्।

घरमै पुगेर नागरिकता प्रदान

‘नागरिकता सबै प्रकारका सुविधा पाउने प्रवेश विन्दू हो,’ बुधबार रियानालाई ओछ्यानमै नागरिकता दिन पुगेका प्रजिअ रिजालले भने, ‘प्रशासन जनताप्रति जिम्मेवार छ, अपाङ्गतालगायतका कारणले प्रशासन कार्यालयसम्म पुग्न नसक्नेहरुलाई घरमै पुगेर नागरिकता प्रदान गर्ने नीति लिएका छौं।’

कांग्रेस महामन्त्रीद्वारा स्वास्थ्य सामाग्री प्रदान

‘कोरोनाका कारण पालिका र स्वास्थ्य संस्थाहरुमा आवश्यक स्वास्थ्य सामाग्री नहुँदा विरामी, तिनका आफन्त र स्वास्थ्यकर्मीहरुले दुःख भोग्नु परेको अनुभव मैले गरेँ,’ पूर्व गृहमन्त्रीसमेत रहेका खड्काले भने, ‘पार्टी कामको व्यस्तताले आफै उपस्थित हुन नसकेपनि प्रतिनिधिमार्फत स्वास्थ्य सामाग्रीहरु पालिका र स्वास्थ्य संस्थाहरुलाई हस्तान्तरण गरेको हुँ।’

बेथानचोक गाउँपालिकालाई स्वास्थ्य सामग्री प्रदान

नेपाली कांग्रेसका युवा नेता भगवान अधिकारीले काभ्रेको बेथानचोक गाउँपालिकाका सम्पुर्ण वार्डका वृद्ध र बालबालिकाका लागि आवश्यक औषधि वितरण गरेका छन्।

कोरोना द्रुत प्रतिकार्य कोषमा एक लाख रुपैयाँ प्रदान

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले नेवाः पत्रकार राष्ट्रिय दबूको कोरोना द्रुत प्रतिकार्य कोषमा एक लाख रुपैयाँ सहयोग प्रदान गरेका छन्।

चौधरी ग्रुपद्वारा स्वास्थ्य सामग्री प्रदान

नेपालको ठूलो व्यापारिक घराना चौधरी ग्रुपले विराटनगरमा आफ्नो प्रादेशिक कार्यालय स्थापन गरेको छ। कार्यालय स्थापनको अवसरमा चौधरी ग्रुपको चौधरी फाउण्डेसनले कोरोना महामारीका समयमा स्वास्थ्य सामग्री सहयोग गरेको जनाएको छ।

आइएमई फाउण्डेसनद्वारा तीन करोडका स्वास्थ्य सामग्री प्रदान

कोभिड १९को कारण मुलुकभर विरामीको उपचारमा कठिनाइ भैरहेको अवस्थामा आइएमई फाउन्डेसनले कोभिडको रोकथाम तथा उपचारका लागि करिब तीन करोड रुपैयाँ मूल्य बराबरको स्वास्थ्य सामग्री सरकारलाई प्रदान गरेको छ ।

भारतीय दूतावासद्वारा ३९ एम्बुलेन्स प्रदान

काठमाडौंस्थित भारतीय दूतावासले विभिन्न जिल्लामा रहेका सरकारी तथा गैरनाफामूलक संघसंस्थालाई ३९ वटा एम्बुलेन्स तथा ६ वटा स्कुल बस उपहारस्वरूप प्रदान गरेको छ। दूतावासले बिहीबार एक कार्यक्रमबीच ती सवारीसाधन सहयोग गरेको हो।

सिलवाल, थापा र वैद्य विभूषित

नेपाल सरकारले प्रदान गर्ने पदकबाट बुधबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रमेशकुमार सिलवाल, राखेपअन्तर्गत प्रशासन विभागका प्रमुख कुलबहादुर थापा र ओलम्पियन तेक्वान्दोकी संगीना वैद्य विभूषित भएका छन्।

एनआरएनएद्वारा एक लाख ७० हजारलाई राहत

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले कोभिड–१९ का कारण समस्यामा परेका विभिन्न मुलुकका करिब एक लाख ७० हजार नेपालीलाई राहत प्रदान गरेको छ।

मुस्कान खातुनलाई अन्तर्राष्ट्रिय साहसी महिला अवार्ड प्रदान गरिदैँ

तेजाब आक्रमणको अन्त्यतर्फ उनले निरन्तर गरेको कार्यका लागि प्रतिष्ठित अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार प्रदान गर्न लागिएको बिहीवार दूतावासले जनाएको छ। अमेरिकी प्रथम महिला जिल बाइडन र विदेश मन्त्री टोनी ब्लिङ्कनले ८ मार्चमा एक भर्चुअल कार्यक्रमको आयोजना गरी मुस्कानलाई पुरस्कार हस्तान्तरण गर्नेछन्।

आश्रमलाई ४ करोडको जग्गा

मानव सेवा आश्रम विराटनगरलाई ६ कट्ठा जग्गा प्रदान गरिएको छ । विराटनगर महानगरपालिका–५ स्थित कोचाखालको जग्गा सडक सहयोगापेक्षी मानवको बसोबासका लागि भवन निर्माण गर्न आश्रमलाई प्रदान गरिएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्