संसद्को गतिरोध हटाउन सत्तारूढ दलबीच छलफल
सत्तारूढ दलहरूबीच प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलले गरिरहेको अवरोध खुलाउने विषयमा छलफल भएको छ।
सत्तारूढ दलहरूबीच प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलले गरिरहेको अवरोध खुलाउने विषयमा छलफल भएको छ।
कोशी प्रदेशका नवनियुक्त उद्योग, कृषि तथा सहकारी राज्यमन्त्री गयानन्द मण्डलले पद तथा गोपनीयताको सपथग्रहण गरेका छन्।
प्रधानमन्त्री पुष्प कमल दाहालले मन्त्रिपरिषद् हेरफेर गर्ने तयारी गरेका छन्।
गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा व्यक्त प्रतिबद्धता पूरा गर्न जोडबल लगाउनुपर्ने राजनीतिक दलहरूको ध्यान भने चार वर्षपछि हुने निर्वाचनमा केन्द्रित देखिन्छ।
शर्मालाई गिरफ्तार गरेको भोलिपल्ट शुक्रबार बसेको कांग्रेस संसदीय दलको बैठकमा बोल्ने अधिकांश सदस्यहरूले कानुनसम्मत हुने कारबाहीमा पार्टीको साथ र समर्थन रहने जनाउँदै सदस्यहरूले शर्मा पक्राउ भने सरकार र केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले प्रतिशोध साँधेको आशंका गरेका हुन्।
कोशी प्रदेशको नव नियुक्त स्वास्थ्य मन्त्री निर्मला लिम्बुले पद तथा गोपनीयताको सपथ ग्रहण गरेकी छिन् । जनता समाजवादी पार्टी (जसपाकी) संसदीय दलकी नेता निर्मला लिम्बुले आज प्रदेश प्रमुख पर्शुराम खापुङ समक्ष पद तथा गोपनीयताको शपथग्रहण गरेकी हुन् ।
म्यानचेस्टर सिटीले शुक्रबार बर्नलीविरुद्ध प्रतिस्पर्धा गर्दा इङ्लिस प्रिमियर लिगको नयाँ सिजन सुरु भएसँगै लगातार चौथो उपाधि जित्ने लक्ष्यमा हुनेछ।
हिमाली जिल्ला मनाङका किसान स्याउखेतीतर्फ आकर्षित भएका छन्। स्याउ उत्पादन र बिक्री वितरण गरी जीविकोपार्जन चलाउने आधार बनाएर यहाँका किसान स्याउ खेतीमा आकर्षित भएका हुन्।
सत्तारूढ नेपाली कांग्रेस पार्टी संगठन सुदृढीकरण गर्न शनिबारदेखि गाउँ पसेको छ। महाधिवेशन भएको ६ महिनाभित्र पार्टीका सबै निकायलाई पूर्णता दिनुपर्ने कांग्रेसले डेढ वर्ष बित्दा पनि त्यो काम गर्न सकेको छैन।
सत्तारूढ माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक आजदेखि काठमाडौंमा बस्ने भएको छ।
चक्रपथ बिस्तार अन्तर्गत दोस्रो चरणमा निर्माण हुने भनिएको कलङ्की–बसुन्धारा सडकखण्ड पहिलेको तुलनामा फरक डिजाइनमा निर्माण हुने भएको छ।
कुमारी बैंकले कुलेश्वर र धुम्बाराहीमा दुईवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ।
सिटिजन्स बैंक, टंगालको अप्रिकस क्याफे र ठमेलको ठमेल मोमोतारू रेस्टुरेन्ट बीच विशेष छुट दिने सम्बन्धी सम्झौता भएको छ।
नेपाल पत्रकार महासंघले प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतविरुद्ध गृह मन्त्रालयका तर्फबाट नेपाल प्रहरीमा दर्ता भएको साइबर क्राइमको उजुरी फिर्ता लिन आग्रह गरेको छ।
काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकास्थित मेथिनकोट जिल्ला अस्पतालको सेवा विस्तार गरिएको छ।अस्पतालबाट प्रदान गरिने सेवालाई थप गुणस्तरीय बनाउँदै संरचना व्यवस्थापनमा लागेको अस्पताल व्यवस्थापन समितिले जनाएको छ।