प्रधानमन्त्री प्रचण्डसँग कतारका राजदूतको शिष्टाचार भेट
प्रधानमन्त्री पुष्पकमल दाहालसँग नेपालका लागि कतारका राजदूत युसूफ बिन मोहम्मद अल-हइलले आज शिष्टाचार भेट गरेका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालसँग नेपालका लागि कतारका राजदूत युसूफ बिन मोहम्मद अल-हइलले आज शिष्टाचार भेट गरेका छन्।
भारतको गुजरातमा भइरहेको जी–२० मुलुकका अर्थमन्त्रीहरूको बैठकका अवसरमा अर्थमन्त्री डा प्रकाशशरण महत र भारतीय अर्थमन्त्री निर्मला सीतारमणबीच आपसी सहयोग र द्विपक्षीय सम्बन्धका बारेमा छलफल भएको छ।
राष्ट्रिय वाणिज्य बैंकले देशको विभिन्न स्थानमा एघार वटा शाखा कार्यालय विस्तार गरेको छ।
भारतले आफ्नो क्षेत्रमा सडक निर्माणका क्रममा विष्फोटक पदार्थ प्रयोग गर्दा नेपालतर्फ क्षति पुर्याएको छ।
नेपाली चलचित्रको बजार बढिरहेको छ। नेपालसँगै नेपाली बसोबास गरिरहेका अन्य देशमा समेत विस्तार भइरहेको बजारले उद्योगको रुपमा बलियो बनाउने विश्वास पनि बढ्दै छ।
विभागीय टोली त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपिएफ क्लबले सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगमा लगातार दोस्रो जित निकालेका छन्।
कोशी प्रदेशको मन्त्री परिषद बिस्तार गरिएको छ। कोशी प्रदेशका मुख्यमन्त्री उद्घब थापाले आज मन्त्री परिषद् बिस्तार गरेका हुन्।
प्रतिनिधिसभाको शुक्रबार बोलाइएको बैठक बस्दै नबसी स्थगित भयो। सभामुख देवराज घिमिरेले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रमुख प्रतिपक्षी एमालेले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा नआएसम्म सदन चल्न नदिने अडान लियो। एमाले सहमतिमा नआएपछि प्रतिनिधिसभाको बैठक बस्न सकेन।
कतारका राजदूत युसुफबिन मोहम्मद अल–हेलले पोखरालगायतका बिमानस्थलमा सिधा उडानका लागि पाँच/छ पटकसम्म पत्राचार गरे पनि नेपाली पक्षबाट कुनै प्रतिक्रिया पाउन नसकेको गुनासो गरेका छन्।
सुर्खेतको मुख्य बजार पिपलचौतारीमा पैदल यात्रुले बाटो पार गर्ने ठाउँ (जेब्रा क्रसिङ) मा सरकारी गाडी पाकिङ गरेको पाईएको छ।
सत्तारूढ दलभित्रै सहमति नभएका कारण समितिको सभापति निर्वाचनमा ढिलाइ भएको स्रोतको भनाइ छ।
दिगो विकास तथा सुशासन समितिले स्वास्थ्य बीमा कार्यक्रम सबै स्थानीय तहमा पु¥याउन निर्देशन दिएको छ। समितिको आज बसेको बैठकमा समिति सभापति प्रकाश पन्थले कार्यक्रम कार्यान्वयनमा देखिएका नीतिगत र व्यवस्थापकीय समस्या समाधान गर्दै पहुँच बिस्तार गर्न निर्देशन दिएका हुन।
नेपाल टेलिकमले अत्याधुनिक दूरसञ्चार सेवाहरू उपलब्ध गराउने क्रममा मुलुकभर एफटीटीएच सेवाको विस्तार तीव्र पारिरहेको जनाएको छ।
तरकारी फलाउने चौतारा साँगाचोकगढी नगरपालिकाका किसानले आफूले उत्पादन गरेका तरकारी बेच्न बजारका घरपसल धाउनुनपर्ने भएको छ।
सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय समितिको बैठक टार्दै आएका बेला केन्द्रीय सदस्य मधु आचार्यले बैठकको माग गर्दै केन्द्रीय कार्यालयमा निवेदन दिएका छन्।