९ मंसिर २०८१ आइतबार
image/svg+xml

आगामी चुनावबाट माओवादी केन्द्र वामपन्थीतर्फ पहिलो शक्तिका रुपमा आउँछः शिक्षामन्त्री

आगामी चुनावबाट माओवादी केन्द्र वामपन्थीतर्फ पहिलो शक्तिका रुपमा आउने बताए। सोही क्रममा परिवर्तनका एजेण्डा बोकेको दल भएकाले माओवादी जनतामाझ स्थापित भइसकेको उनको भनाइ छ।

अम्मलीलाई जीवन परिवर्तनको पाठ सिकाउन फुटसल

लागूऔषध प्रयोगकर्ताको हिसाबले काठमाडौँ पछि सुनसरी देशकै दोस्रो ठूलो जिल्लामा पर्छ। जसले गर्दा पनि कुलतमा फसेका युवाहरुलाई खेलमा सहभागी गराएर कुलत त्याग्न सन्देश पुर्‍याउन फुटसल गरिएको श्री कृष्ण प्रणामी युवा परिषद् नेपाल प्रदेश नं. १ का उपाध्यक्ष श्याम पोख्रेलले बताए।

प्रेस युनियनको बैठकमा गएकै कारण पत्रकारको जागिर खोसियो

‘आज अफिस गएर काम गर्न खोज्दा अबदेखि काममा नआउन भन्ने उर्दी जारी भयो। त्यसपछि कामै नगरी फर्किएँ,’ उनले भनिन्।

समानुपातिकमा २० लाख मत पाउँछौँ: अध्यक्ष नेपाल

गत स्थानीय तहमा १० लाखको हाराहारीमा मत पाएको बताउँदै उनले आगामी निर्वाचनमा दृढताका साथ होमिन आग्रह गरे।

काँग्रेसका नेताले गठबन्धनविरुद्ध भाषण गर्दै हिँड्न मिल्दैनः गृहमन्त्री

‘आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा बुद्धिमतापूर्वक सिट बाँडफाँडमा पार्टीले आफ्नो अडान राख्नु पर्दछ। तर गठबन्धन तोडेर हेरौं भनेर भन्नु हुन्छ भने नेपाली काँग्रेसको केन्द्रीय समितिले अहिले गठबन्धन तोड्दैन। नेपाली काँग्रेसका केन्द्रीय सदस्य साथीहरुले यसरी पार्टीका तरुण साथीहरुलाई बोलाउने र गलत भ्रम हुने गरी भाषण गर्नु हुँदैन।'

राजतन्त्र पुनः स्थापनाको माग गर्दै नारायणहिटी अगाडि धर्ना

उनीहरुले गणतान्त्रिक व्यवस्था खारेज गरौँ, हाम्रो राजा हाम्रो देश, प्राण भन्दा प्यारो छ, राजतन्त्र जिन्दावाद, हिन्दु राष्ट्र कायम गर्, राजा आउ देश बचाउ, राजा जनता एक हौँ, भ्रष्ट नेता मुर्दावाद लगायतका नारासहित विरोध जनाएका थिए।

एनआरएनएमा सहमतिको नाममा राजनीतिक भागबन्डा हुनु दुर्भाग्य

आइसिसी सदस्यमा उम्मेदवारी दिएर सहमतिको लागि भन्दै उम्मेदवारी फिर्ता लिएका श्रेष्ठले हालै एनआरएनए जापानमा देखिएका विवाद समाधानको क्रममा आइसिसी सदस्य थप गरिएको घटनालाई राजनीतिक भागबन्डाको संज्ञा दिएका छन्।

तिर्थबहादुरले जिते लिगलिगकोट–सिरानचोक–गोरखा दरबार म्याराथुन

१० जनाभित्र पर्न सफल सोलोखुम्बु महाकुलुङका अर्जुन राई कुलुङ, महेन्द्र दल गणका थमबहादुर अधिकारी, सिरानचोक ५ गोरखाका अशोक बराम, भुतपूर्व सैनिक रैबतबहादुर दाहाल र महाविर सौर्य गणका बिमल खड्का लाई क्रमस ३०, २५, २०, १५, १० हजार पुरस्कार प्रदान गरिएको छ।

दाङ कांग्रेसका तीन ‘फ्याक्टर’: सन्तुलन नहुँदा ‘बिरासत’ कमजोर

पहिलो संसदीय निर्वाचन २०१५ मा दाङका दुई निर्वाचन क्षेत्रमा नेपाली कांग्रेस र गोर्खा परिषद बिच टक्कर पर्यो।

मिश्रलाई प्रकाशमानको व्यंग्यः ‘पार्टी खोल्नु नाङ्लोमा पसल राख्नुजस्तो होइन’

शनिबार बानेश्वरमा कुमाले धारा मर्मतसम्भार तथा पार्क सौन्दर्यीकरण उद्घाटन कार्यक्रमलाई सम्बोधन नेता सिंहले रविन्द्र मिश्रप्रति इंगित गर्दै देश विकासको लागि काम गर्नलाई आफ्नो पार्टी टिकाएर देखाउन सक्नुपर्ने बताए।

मनोज चौधरी स्मृति पुरस्कार मिश्रलाई प्रदान

नेपाल पत्रकार महासंघ रौतहट शाखाले स्थापना र व्यवस्थापन गरेको मनोज चौधरी स्मृति पत्रकारिता पुरस्कार २०७९ कुमार विवेकानन्द मिश्रलाई प्रदान गरेको छ।

औपचारिकतामै सीमित कांग्रेस अभियान

मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रित गरेर नेपाली कांग्रेसले भदौ १० गतेदेखि सञ्चालन गरेको १५ दिने अभियान शुक्रबार सम्पन्न भएको छ।

गठबन्धनभित्रका दलले हैसियत भन्दा बढी सिट खोजेः पूर्वमन्त्री गिरी

‘पार्टीको केन्द्रीय समिति बैठकले गठबन्धन गर्ने निर्णय गरिसकेको छ, तर गठबन्धन ठूलो हेडेकका रुपमा रहेको छ,’ उनले भने। ‘कुनै बेला मेरो घरमा पनि बम पड्काएका हुन्, तर पनि मैले विगतका सबै कुरालाई बिर्सेको छु, राजनीति भनेकै यही हो, विगतलाई बिर्सिनुपर्छ।’

काँग्रेस सिद्धान्तविपरीत हिँडेको भए अहिले देशमा संघीय लोकतान्त्रिक गणतन्त्र आउँदैन्थ्योः नेता पौडेल

बिपीले देखाएको मार्गलाई काँग्रेसले अवलम्बन गर्दै अघि बढेको छ। उनले भने, 'यदि सिद्धान्तविपरीत हिँडेको भए अहिले देशमा संघीय लोकतान्त्रिक गणतन्त्र आउँदैन्थ्यो।'

बिहे नेपालले ल्यायो भीआईपी क्लब सञ्चालनमा

उनले भनिन्,‘हामी नयाँ एपको लेआउट,भीआईपी क्लब, एवम् एपमार्फत इभेन्ट बुकिङ र बिहे नेपाल ब्ल्याक कार्ड जस्ता नयाँ सुविधाहरू सहित, घोषणा गर्न पाउँदा एकदम उत्साहित छौ’।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्