९ आश्विन २०८१ बुधबार
image/svg+xml

नयाँ ट्याक्सीको दर्ता खुल्दै

सरकारले नयाँ ट्याक्सी दर्ता खोल्ने तयारी गरेको छ। एक हजार २ सय अश्वक्षमताको र त्योभन्दा बढीका ट्याक्सीको दर्ता गर्न अध्ययन भइरहेको छ।

चार महिनादेखि ‘उधारो’ मै अस्पताल

राजविराजस्थित गजेन्द्रनारायण सिंह अञ्चल अस्पतालको सेवा–सुविधामा पछिल्लो समय आमूल परिवर्तन देखिएको छ। ‘रेफरल सेन्टर’ भन्दै आलोचना हुने गरेको यस अस्पतालमा हाल चिकित्सक पनि छन् भने सेवा–सुविधामा पनि थुप्रै सुधार भएको सर्वसाधारणको अनुभूति छ।

आन्तरिक पर्यटक हुन कर्मचारीलाई एक महिना बराबरको तलब सुविधा

प्रदेश २ सरकारले प्रदेशमा कार्यरत निजामती कर्मचारीलाई भ्रमण गर्नका लागि एक महिना बराबरको थप तलब सुविधा उपलब्ध गराउने भएको छ। प्रदेश २ मा कार्यरत निजामती कर्मचारीले अब आन्तरिक पर्यटकका रुपमा भ्रमणमा जाँदा एक महिनाको थप तलब सुविधा पाउने भएका छन्।

'पहिले उद्योग कि सुविधा' विवादमा सेज

उद्योग पहिले कि सेवा–सुविधा पहिले ? देशकै पहिलो र नमुना भनिएको भैरहवा विशेष आर्थिक क्षेत्र (सेज) वर्षौंदेखि यही द्विविधामा रुमल्लिइरहेको छ। सेवा–सुविधा बिस्तार पहिले हुनुपर्ने माग उद्योगीको छ। तर सेज प्राधिकरण पहिले उद्योग स्थापना गरे सेवा–सुविधा बिस्तारै आउने बताउँछ।

दाङका स्थानीय तहका प्रतिनिधि भन्छन्: बल्ल जनप्रतिनिधि भइयो

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ का सुरेश श्रेष्ठ उक्त वडाका वडा सदस्य हुन्। जनस्तरमा प्रत्यक्ष रूपमा जोडिँदै आएका सुरेशलाई दुई वर्षसम्म आफू जनप्रतिनिधि भएको भान नै भएन।

दोहोरो सुविधामाथि पुनर्विचार आवश्यक

प्रदेश ५ को प्रदेशसभाले स्थानीय तहका पदाधिकारीलाई दोहोरो सुविधा लिनसक्ने गरी कानुनमा गरेको संशोधन गलत छ । स्थानीय तहका कर्मचारीको सेवासुविधासम्बन्धी व्यवस्था गर्न बनेको विधेयकले राज्यबाट दोहोरो सुविधा लिन नपाउने भनी गरेको व्यवस्थालाई प्रदेशसभाले संशोधन गरेर दोहोरो सुविधा लिने बाटो खोलिदिएको हो

जिल्ला सदरमुकाममा घट्यो चहलपहल

सदरमुकाममा चहलपहल घटेपछि चिया पसलदेखि होटल, किराना पसल, स्टेसनरी व्यवसाय संकटमा परेको उनी बताउँछन्। दुई वर्षअघिसम्म सदरमुकाम गोठालापानी, शाहीलेक गडी बजार क्षेत्रमा निकै चहलपहल हुन्थ्यो।

संघीय संसद् र गाडी काण्ड

हाम्रा नेतामा नयाँ र भएभरका सुविधा उपभोगको लोभ जागृत हुने गर्छ। यसका लागि ब्युरोक्रेसीलाई आफ्नो पक्षमा पारिन्छ।

‘काम हलीको जस्तो सुविधा हाकिमको लिनु’

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्रसेवक कर्मचारीले सरकारले लिएको लक्ष्य र उद्देश्यअनुसार काम गर्नुपर्ने बताएका छन्। प्रदेश सरकार मातहतका ११ वटै जिल्लाका कार्यालय प्रमुखलाई आज पोखरामा निर्देशन दिँदै उनले सरकारले के गर्न खोजेको छ बुझेर सरकारको योजना अनुसार सबै कार्यालयले काम गर्नुपर्दछ भने।

सुविधा सम्पन्न सार्वजनिक शौचालयको उद्घाटन

ताप्लेजुुङको फुङ्लिङ बजारस्थित तोक्मेहाट क्षेत्रमा बनेको सुविधा सम्पन्न सार्वजनिक शौचालयको सोमबार उद्घाटन गरिएको छ।

विशेष सुविधाका साथ संसद भवनमा चमेना गृह

नयाँ बानेश्वरस्थित संसद् भवनमा तोकिएको अवधिभन्दा अघि नै सुविधासम्पन्न चमेना गृहको निर्माण सम्पन्न भएको छ। करीब ६ महीना निर्माण अवधि तोकिएको चमेना गृह पाँच दिनअघि नै निर्माण सम्पन्न भई आज हस्तान्तरण गरियो।

गंगाराम यातायात

यो दृश्य हो, भक्तपुरको कमलविनायकबाट काठमाडौंको बागबजार चल्ने एउटा बसको। चालक गंगाराम खाइजूले आफनै सोच अनुसार गाडीलाई नमुना बनाएका छन्। यात्रु सुविधा उनको मुख्य उद्देश्य हो। न ठेलमठेल, न अरु कुनै झण्झट। आरामदायी यात्रा।

आम्दानीको १० प्रतिशत बाबुआमाको खातामा हाल्नुपर्नेबारे सुझाव लिने

संसदीय समितिले सन्तानले जेष्ठ नागरिक बाबु आमालाई दिने सेवा सुविधाको बारेमा विज्ञहरुको सुझाव लिने भएको छ।

सेवानिवृत्तलाई दोहोरो सुविधा दिनुहुन्नः समिति

सांसदहरूले निजामती सेवाबाट निवृत्त कर्मचारीले राष्ट्रको ढुकुटीबाट दोहोरो आर्थिक सुविधा लिन नपाउने कानुनी व्यवस्था गर्न सुझाव दिएका छन्। प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि भइरहेको छलफलमा उनीहरूले सेवा निवृत्तिपछि राजनीतिक नियुक्ति पाउने व्यक्तिले दोहोरो आर्थिक सुविधा लिन नपाउने कुरा कानुनमै उल्लेख गर्न आवश्यक रहेको बताए।

अस्वस्थ कर्मचारीलाई ७ वर्षे सेवासुविधा थप गरेर अनिवार्य अवकाश दिइने

सरकारले शारीरिक तथा मानसिक रुपमा अस्वस्थ कर्मचारीलाई ७ वर्षे सेवा, सुविधा थप गरी अनिवार्य अवकाश दिने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्