१४ श्रावण २०८३ बिहीबार
image/svg+xml

निषेधाज्ञाबिच वीरगन्जमा प्रदर्शन : स्थिति नियन्त्रणमा लिन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन

दिउँसो सिरहाको गोलबजारमा सुरक्षाकर्मीको गोली प्रहारबाट गणेश यादव नाम गरेको युवाको मृत्युको खबरले आक्रोशित बनेका युवाहरूले वीरगन्जमा प्रदर्शन गरेका हुन्।

तराईका तनावपूर्ण घटनाप्रति झलनाथ खनालको चिन्ता, शान्ति र सद्भाव कायम गर्न अपिल

खनालले घटनामा घाइते भएकाहरूको तत्काल उपचार व्यवस्था गर्न र नागरिकको जीवन सुरक्षाका लागि प्रभावकारी कदम चाल्न सरकारसँग माग गरेका छन्।

राष्ट्रका नाममा सम्बोधन गर्दै के के भने प्रधानमन्त्रीले ? {पूर्णपाठ}

दुखद घटनामा परि निधन हुनु भएका हाम्रा नागरिकहरु जय प्रकाश मेहता ओम प्रकाश मेहता र गणेश यादव प्रति म भावपूर्ण श्रद्धान्जलि अर्पण गर्दछु।

देवानगञ्ज घटना: मृतकलाई शहीद घोषणा गर्न सिफारिस गरिने

बिहीबार जिल्ला प्रशासन कार्यालय सुनसरीमा बसेको सर्वदलीय बैठकले मृतकलाई शहीद घोषणा गर्न र घाइतेलाई क्षतिपूर्ति उपलब्ध गराउन संघीय सरकारसमक्ष माग गर्ने सहमति गरेको छ।

गम्भीर हुँदै प्रधानमन्त्री बालेनले भने: घटनाको निष्पक्ष छानविन गरी दोषीलाई कारबाही गर्छौ

प्रधानमन्त्री बालेन्द्र शाह बालेनले सुनसरीलगायत विभिन्न जिल्लामा भएको घटनाले सरकार गम्भीर भएको बताएका छन् ।

सेनाले जलविद्युत् र सौर्य ऊर्जामा लगानी गर्दै सैनिक कल्याणकारी कोषको ९७ अर्ब

नेपाली सेनाले सैनिक कल्याणकारी कोषमा रहेको रकम राष्ट्रिय विकासमा योगदान पुग्नेगरी परिचालन गर्ने सोच अघि सारेको छ।

पेसएक्स प्रिमियर लिग सेभेन ए साइड फुटसल शुक्रबारदेखि, ३२ टोलीबीच प्रतिस्पर्धा हुने

प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहका खेलाडीहरूको समेत सहभागिता रहनेछ। खेललाई निष्पक्ष र मर्यादित बनाउन प्रोफेसनल रेफ्रीहरूले खेल खेलाउने आयोजकले स्पष्ट पारेको छ।

माधव नेपाल भन्छन्: राज्यले सत्यतथ्य छानबिन गर्दै सद्भाव कायम गरोस्

नेपालले सुनसरी, सिराहालगायत तराईका विभिन्न जिल्लामा देखिएको द्वन्द्व तथा त्यसबाट भएको मानवीय र भौतिक क्षतिप्रति दुःख व्यक्त गरेका छन्।

लघुवित्त पीडितसँग सरकारी टोलीको वार्ता सकारात्मक, शुक्रबार पुनः छलफल हुने

अर्थ मन्त्रालयका अनुसार बिहीबारको वार्ता समाधान उन्मुख रहेको छ। दुवै पक्षबीच भएका छलफलका विषयलाई निरन्तरता दिँदै शुक्रबार थप वार्ता गरिने जनाइएको छ।

गृहमन्त्रीको भूमिकामा प्रश्न उठाउँदै जेन-जी युवाले भने: हामी अन्धभक्त होइनौं

उनले वर्तमान पुस्तालाई लक्षित गर्दै “अहिलेको युवा अन्धभक्त होइन, सचेत छ। फेरि जेन-जी आन्दोलन दोहोरिन सक्छ,” भन्दै सरकारलाई जनभावना बेवास्ता नगर्न चेतावनी दिएका छन्।

ट्राफिक सचेतनाले रोक्न सकेन दुर्घटना, कपिलवस्तुमा चार दिनमै ६ जनाको ज्यान गयो

ट्राफिक नियमबारे दिनहुँजसो सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहे पनि कपिलवस्तुमा सडक दुर्घटना घट्न सकेको छैन।

पार्टी सदस्यलाई रेडक्रसमा निषेध

उनले अबदेखि विशुद्ध समाजसेवामा समर्पित र कुनै राजनीतिक दलको सदस्यता नलिएका व्यक्तिका लागि सदस्यता खुला गरिने बताए।

गोलबजार गोलीकाण्ड छानबिन गर्न एसपी रिजालको नेतृत्वमा समिति गठन

सिरहाको गोलबजारमा भएको घटनाको छानबिन गर्न मधेस प्रदेश प्रहरी कार्यालयले तीन सदस्यीय समिति गठन गरेको छ।

साढे ३ किमि सडक बनाउन १० वर्ष!

दुईपटक ठेक्का सम्झौता, सातपटक म्याद थप र लागत वृद्धि हुँदासमेत आयोजनाको भौतिक प्रगति करिब ६२ प्रतिशत मात्रै पुगेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्