चलिरहेको खेलमा जब कुकुरले खेलाडीलाई दौडाउन थाल्यो...
मुम्बई इन्डियन्स र गुजरात टाइटन्सबीचको खेल चलिरहँदा मैदानमा अकस्मात कुकुरले प्रवेश गर्यो।
मुम्बई इन्डियन्स र गुजरात टाइटन्सबीचको खेल चलिरहँदा मैदानमा अकस्मात कुकुरले प्रवेश गर्यो।
आज हुने पहिलो खेलमा राजस्थान रोयल्स र लखनउ सुपर जाइन्ट्स तथा दोस्रो खेलमा गुजराज टाइटन्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुनेछ।
१७ संस्करणको आईपीएलमा ६ टिमका नयाँ कप्तानले कमान सम्हाल्नेछन्। जसमा पाँच पटकको विजेता चेन्नई सुपर किङ्ग्सदेखि मुम्बई इन्डियन्स, कोलकोत्ता नाइट राइडर्स लगायतका टिम रहेका छन्।
आठ महिना अघि भारतको मुम्बई पुलिसले एउटा परेवालाई चिनियाँ जासुसको आशङ्कामा पक्राउ गरेको थियो। उक्त परेवालाई उडाइएको हो।
नेपालले भारतसँग नेत्रहीन महिला ट्वान्टी–२० क्रिकेट शृंखला ४–१ ले गुमाएको छ।
नेपालले नेत्रहीन महिला ट्वान्टी-२० क्रिकेट शृंखलामा भारतमाथि १० विकेटको रबाफिलो जित निकालेको छ।
गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग(आइपिएल)को फाइनलमा पुगेको छ। गएराती गुजरातले दोस्रो क्वालिफायर खेलमा मुम्बई इन्डियन्सलाई ६२ रनले हराउँदै फाइनलमा पुगेको हो।
इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को फाईनलमा पुग्न आज मुम्बई इन्डियन्स र गुजरात टाइटन्सबीच प्रतिस्पर्धा हुँदैछ।
भारतको यातायात मन्त्रालयले सन् २०२० मा भारतमा ३६ लाख ६१ हजार १३८ सडक दुर्घटनाहरू रेकर्ड गरेको थियो जसमा १३ लाख एक हजार ७१४ जनाको मृत्यु भएको थियो भने तीन लाख ४८ हजार २७९ जना घाइते भएका छन्।
अस्ट्रेलियाले मंगलबार भारतबाट आउने विमानलाई आगामी मे १५ सम्मका लागि प्रतिबन्ध लगाएपछि यस सिजनको आइपिएल छाडेका दुई अस्ट्रेलियन क्रिकेटर मुम्बईमै रोकिएका हुन्।
विराटनगर महानगरपालिका–१० निवासी मोहनकुमार रौनियारका ३० वर्षीय छोरा अमित रौनियार भारतको चलचित्र नगरी मुम्बईमा आफ्नो स्थान बनाउन सफल भएका छन्।
जोन अब्राहम र इमरान हाशमीको मुख्य भमिका रहेको ‘मुम्बई सागा’मा जोन अब्राहम अन्डरवर्ल्ड डनको भुमिकामा देखिएका छन् भने इमरान पुलिस अफिसरको भुमिकामा देखिएका छन्।
पहिलो पटक आइपिएल फाइनल यात्रा पक्का गर्ने क्रममा दिल्लीले आइतबार दोस्रो क्वालिफायरमा सनराइजर्स हैदराबादको चुनौती समाप्त पारेको थियो।
फैसलामा अगाडि भनिएको छ, कानुनअनुसार कुनै पनि प्रावधानले वेश्यावृत्तिलाई अपराध मान्दैन। कुनै व्यक्तिलाई यसै कारण कसैलाई दण्डित गर्ने पनि व्यवस्था छैन।’
भारतको आर्थिक राजधानी सहर मानिने मुम्बईमा बिहीबार अपरान्ह दुई ओटा आवासीय भवन भत्किँदा सात को मृत्यु भएको छ।