२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

आईपीएलमा आज पनि दुई खेल हुँदै

१७ औँ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज पनि दुई खेल हुँदैछन्। आज हुने पहिलो खेलमा राजस्थान रोयल्स र लखनउ सुपर जाइन्ट्स तथा दोस्रो खेलमा गुजराज टाइटन्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुनेछ।

सन्जु सैमसनको कप्तानीमा रहेको राजस्थान र केएल राहुलको कप्तानीमा रहेको लखनउबीचको आजको खेल दिउँसो ३ः४५ बजे जयपुरमा हुनेछ।

यस्तै ५ पटकको विजेता मुम्बई इन्डियन्स हार्दिक पाण्ड्याको कप्तानीमा मैदान उत्रने छ भने गुजरात टाइटन्सका लागि शुभमन गिलले कप्तानी गर्नेछन्। यी दुई टोली बीचको खेल अहमदावादमा साँझ ७ः४५ बजे खेल सुरु हुनेछ।  

प्रकाशित: ११ चैत्र २०८० ०७:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App