११ आश्विन २०८३ आइतबार
image/svg+xml

मधेसमा तीन सय घर जलमग्न, एक जनाको मृ’त्यु

मधेस प्रदेशका विभिन्न जिल्लामा तीन सयभन्दा बढी घर डुबानमा परेका छन् भने पहिरोमा पुरिएर एक जनाको मृ’त्यु भएको छ।

उपत्यका जोड्ने तीन राजमार्गसहित ७ राष्ट्रिय राजमार्ग पूर्णरुपमा अवरुद्ध

सडक विभागका अनुसार काठमाडौं उपत्यका जोड्ने पृथ्वी राजमार्ग, बिपी राजमार्ग र कान्ति राजमार्गसहित सात राष्ट्रिय राजमार्गमा यातायात पूर्णरुपमा अवरुद्ध भएको छ।

प्रवासी नेपालीद्वारा दुई लाख २६ हजार अमेरिकी डलर प्रदान

अमेरिकामा रहेका प्रवासी नेपालीले भोटेकोशी बाढीपीडितको सहयोगार्थ दुई लाख २६ हजार अमेरिकी डलर प्रदान गरेका छन्।

चोलेन्द्र प्रकरणमा सीकेले भने : सरकारलाई जनताको पीडा मतलब छैन, बस यस्तै 'लोकप्रिय' काम गरे भयो

जनमत पार्टीका अध्यक्ष सीके राउतले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको मध्यरातमा भएको गिरफ्तारीप्रति आपत्ति जनाएका छन्।

भुटानी कलाकारले भेट्याे गृहमन्त्री

नेपाल, भुटान र भारतको सहकार्यमा निर्माण भएको ‘टनेल २६’ असोज २३ गते नेपाल र भुटानमा एकसाथ प्रदर्शनमा आउने तयारीमा छ।

कालीगण्डकी बाढीले बगायो फर्सेको ८० घर

कालीगण्डकी नदीमा आएको बाढी बस्तीमा पस्दा पर्वतको जलजला गाउँपालिका–८ स्थित फर्से बस्तीमा करिब ८० घर बगेको प्रारम्भिक विवरण प्राप्त भएको छ।

चोलेन्द्र शमशेर जबराको गिरफ्तारी गैरकानुनी र गैरन्यायिक : योगेश भट्टराई

भट्टराईले सुरक्षा चुनौती रहेको भए सुरक्षा दिनु राज्यको दायित्व भएको तर मध्यरातमा गरिएको गिरफ्तारीलाई कुनै पनि बहानाबाट उचित मान्न नसकिने बताएका छन्।

नेशनल मेडिकल कलेज अगाडि आवासीय चिकित्सकको प्रदर्शन

नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालको अगाडि स्नातकोत्तर आवासीय चिकित्सकहरूले आज (आइतबार) बिहान १० बजेदेखि प्रदर्शन गरिरहेका छन्।

बाढी पहिरोले विद्युत पूर्वाधारमा कहाँ–कहाँ क्षति ?

अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण देशका विभिन्न क्षेत्रमा विद्युत् उत्पादन तथा आपूर्ति प्रणाली प्रभावित भएको छ।

८१औँ महासभामा बालेन्द्रको सम्बोधन सर्वाधिक हेरियो, इमरानको रेकर्ड तोड्लान् ?

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा विश्व नेताहरूले गरेका सम्बोधनमध्ये प्रधानमन्त्री बालेन्द्र शाहको भाषण अहिलेसम्म सर्वाधिक हेरिएको छ।

मर्स्याङ्दी नदी बस्तीमा पसेपछि तालगाउँ जोखिममा

लगातारको वर्षासँगै मर्स्याङ्दी नदीमा आएको बाढी बस्तीमा पसेपछि मनाङको नासोँ गाउँपालिका–१ स्थित तालगाउँ उच्च जोखिममा परेको छ।

‘सिमोन’ एक प्रेमिल वार्ता

लेखकले चयन गरेकाे सिमोन काल्पनिक पात्र नभई एक चर्चित लेखक ‘द सेकेण्ड सेक्स’ की लेखिका हुन्।

घट्टे खोलामा तटबन्ध बनाउन तत्काल दुई करोड निकासा हुने

आइतबार बाढीको जोखिम भएका स्थानको निरीक्षणपछि मुख्यमन्त्री थापामगरले तटबन्धनका निम्ति उक्त रकम निकासा गर्ने बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्