१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

जोन अब्राहम र इमरान हाशमीको ‘मुम्बई सागा’ को टिजर सार्वजनिक

बलिउड चलचित्र  ‘मुम्बई सागा’को टिजर सार्वजनिक भएको छ। टिजर शुक्रबार सार्वजनिक भएको हो।

जोन अब्राहम र इमरान हाशमीको मुख्य भमिका रहेको ‘मुम्बई सागा’मा जोन अब्राहम अन्डरवर्ल्ड डनको भुमिकामा देखिएका छन् भने इमरान पुलिस अफिसरको भुमिकामा देखिएका छन्।

चलचित्रमा लेखक र निर्देशक संजय गुप्ताको छ भने निर्माता भूषण कुमार हुन्। चलचित्र आगामी मार्च १९ मा प्रदर्शनमा आउने छ।

‘मुम्बई सागा’मा जोन र इमरानका साथै सुनिल शेट्टी, महेश मान्जरेकर, काजल अग्रवाल लगायत मुख्य भुमिकामा देखिनेछन्।

प्रकाशित: १६ फाल्गुन २०७७ ०२:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App