१५ वैशाख २०८१ शनिबार
image/svg+xml

फेरि भिड्दै मुम्बई र राजस्थान, कसले मार्ला बाजी?

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत आज मुम्बई इन्डियन्स र राजस्थान रोयल्सबीच खेल हुँदैछ।

सूर्यकुमारको आगमनसँगै मुम्बईको तेस्रो जित, पञ्जाब ९ रनले पराजित

टस हारेर पहिला ब्याटिङ्ग गर्न मैदान उत्रेको मुम्बईले निर्धारित ओभर खेल्दै ७ विकेटको क्षतिमा १९२ रन बनायो। १९३ रनको लक्ष्यसहित मैदान उत्रेको पञ्जाब भने ५ बल बाँकी छँदै १८३ रनमै अलआउट भयो।

मुम्बईसँग भिड्न कप्तान धवनबिनै मैदान उत्रदै पञ्जाब

इन्डियन प्रिमियर लिग (आईपीएल) त्रिकेट अन्तर्गत आज मुम्बई इन्डियन्स र पञ्जाब किङ्ग्सबीच खेल हुँदैछ।

बेबी मलिङ्गाको बलमा मुम्बई टिक्न नसक्दा चेन्नईको जित

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नई सुपर किङ्ग्सले सानदार जित हात पारेको छ।

चेन्नई र मुम्बई अनि लखनउ र कोलकोत्तामध्ये कसले मार्ला बाजी?

आजको पहिलो खेलमा कोलकोत्ता नाईट राइडर्स र लखनउ सुपर जाइन्ट्सबीच प्रतिस्पर्धा हुनेछ भने अर्को खेलमा मुम्बई इन्डियन्स र चेन्नई सुपर किङ्ग्स भिड्ने छन्।

ईशान र सूर्यकुमारको धमाकेदार पारीले मुम्बईको लागतार दोस्रो जित

गयराति सम्पन्न खेलमा रोयल च्यालेन्सर्ज बैङ्गलोरलाई ७ विकेटले हराउँदै मुम्बईले लगातार दोस्रो जित हात पारेको हो।

आईपीएलका दुई कमजोर टिम मुम्बई र बैङ्गलोर भिड्दै, कसले मार्ला बाजी?

मुम्बईको वानखेडे स्टेडियममा हुने मुम्बई र बैङ्गलोरबीचको खेल साँझ ७ः४५ बजेबाट सुरु हुनेछ।

दिल्लीलाई हराउँदै मुम्बईले खोल्यो खाता, गुजरातमाथि लखनउको जित

आइतवार भएको खेलमा दिल्ली क्यापिटल्सलाई २९ रनले हराउँदै जारी सिजनमा मुम्बईले पहिलो जित हात पारेको हो।

किङ्ग कोहलीको जादु चलेपनि किन जितबाट बञ्चित भइरहन्छ बैङ्गलोर?

जारी सिजनको अङ्क तालिकामा सबैभन्दा धेरै ५ खेल खेलेको बैङ्गलोरले जम्मा १ खेलमा जित हात पारेको छ र अन्य ४ खेलमा पराजित भएको छ।

फिट भएर फर्किँदै सूर्यकुमार, जित्ला त मुम्बईले अबको म्याच ?

स्पोर्ट्स हर्नियाका कारण इन्डियन प्रिमियर लिगको सुरुआती खेल गुमाएका सूर्यकुमार अब फिट भइसकेका छन्।

घरेलु मैदानमा मुम्बईको हार, परागको उत्कृष्ट प्रदर्शनले राजस्थान विजयी

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले लगातार तेस्रो जित हात पारेको छ।

आईपीएलमा आज मुम्बई र राजस्थान भिड्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत आज एक मात्रै खेल हुँदैछ। आजको खेलमा मुम्बई इन्डियन्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुनेछ।

चलिरहेको खेलमा जब कुकुरले खेलाडीलाई दौडाउन थाल्यो...

मुम्बई इन्डियन्स र गुजरात टाइटन्सबीचको खेल चलिरहँदा मैदानमा अकस्मात कुकुरले प्रवेश गर्‍यो।

आईपीएलमा आज पनि दुई खेल हुँदै

आज हुने पहिलो खेलमा राजस्थान रोयल्स र लखनउ सुपर जाइन्ट्स तथा दोस्रो खेलमा गुजराज टाइटन्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुनेछ।

यी ६ टिमको कमान नयाँ क्यापटेनलाई, दिलाउन सक्लान् त उपाधी?

१७ संस्करणको आईपीएलमा ६ टिमका नयाँ कप्तानले कमान सम्हाल्नेछन्। जसमा पाँच पटकको विजेता चेन्नई सुपर किङ्ग्सदेखि मुम्बई इन्डियन्स, कोलकोत्ता नाइट राइडर्स लगायतका टिम रहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्