२५ वैशाख २०८१ मंगलबार
image/svg+xml

प्रचण्डले बोलाए आकस्मिक स्थायी समितिको बैठक

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आकस्मिक स्थायी समिति बैठक बोलाएका छन्।

‘एमालेसँगको एकता अल्पकालीन सम्झौता मात्र थियो’

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का स्थायी समितिका सदस्य लीलामणि पोखरेलले नेकपा (एमाले) सँगको तत्कालीन पार्टी एकता रणनीतिक योजनानुसार भएको बताएका छन्।

तयारी नपुगेको भन्दै एमालेले सार्‍यो स्थायी कमिटी बैठक

नेकपा एमालेको स्थायी समिति बैठक मंगलबार ३ बजे सम्मकालागि पर सारिएको छ। मंगलबार ११ बजेका लागि तय भएको बैठक चार घण्टा पर सारीएको हो।

माओवादी केन्द्रको स्थायी समिति बैठकः नेताहरुको कार्यविभाजन विषयमा छलफल

“आज बसेको स्थायी समितिको बैठकले सकेसम्म आज नै केन्द्रीय समितिको बैठक सम्पन्न गर्ने गरी अगाडि बढ्ने कोशिष गर्ने समझदारी बनाएका छाैं', उनले भने,'आजको केन्द्रीय समितिको बैठकमा समूहगत छलफलबाट रिपोर्टहरु आउने छन्, त्यसपछि त्यसको व्याख्यार निस्कर्षको लागि स्ष्थायी समितिको बैठक भोलि बस्नेछ।”

एमाले स्थायी समितिबाट विधान संशोधन प्रस्ताव पारित

स्थायी समिति बैठकबाट विधान संशोधन मस्यौदा पास गरेर केन्द्रीय समिति बैठकबाट अनुमोदन गरिने पार्टी उपाध्यक्ष वामदेव गौतमले जानकारी दिए।

सरकारले छिट्टै पूर्णता पाउँछः माओवादी केन्द्र

सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)ले सरकारले छिट्टै पूर्णता पाउने अपेक्षा गरेको छ।

एमाले स्थायी समिति बैठक बस्दै

मंगलबार विहान ११ बजे सत्तारुढ दल नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दैछ। बालुवाटारमा आज बस्ने वैठकमा पार्टीको आन्तरिक जीवन र सरकारले प्रस्तुत गरेको बजेटलगायतका विषयमा छलफल हुने बताइएको छ।

साँझ ५ बजे एमाले स्थायी समिति बैठक बस्दै

आइतबार साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेकाे हाे। बैठकमा पार्टीका आन्तरिक विषयमा छलफल गरिने एमालेका नेता सुवास नेम्वाङले जानकारी दिए।

बालुवाटारमा ओलीले बोलाए आकस्मिक स्थायी समिति बैठक

प्रधानमन्त्री एवम् नेकपा एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा आकस्मिक रुपमा स्थायी कमिटीको बैठक बोलाएका हुन्।

आज अपराह्नका लागि बोलाइएको माओवादी केन्द्रको बैठक स्थगित

आज अपराह्नका लागि बोलाइएको नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक स्थगन गरिएको छ।

निकट भविष्यमै नेपाल पक्षसँग पार्टी एकता हुन्छः देवेन्द्र पौडेल

नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले निकट भविष्यमै नेकपा एमाले माधवकुमार नेपाल पक्षसँग पार्टी एकता हुन सक्ने बताएका छन्।

पाण्डे र भुसालकाे स्पष्टीकरण: ‘ओलीका आरोप सबै झुटा हुन्’

नेकपा एमालेका उपमहासचिव घनश्याम भुसाल र स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्पष्टीकरण बुझाउँदै झूटा आरोप लगाएको बताएका छन्। संसदीय दलको बैठक र स्पष्टीकरण लेखिएका बुँदा दुवै झूटा आरोपको पुलिन्दा मात्रै भएको बताएका छन्।

प्रधानमन्त्री ओलीले बोलाए नेकपाको स्थायी समिति बैठक

नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आज नेकपाको स्थायी समिति बैठक बोलाएका छन्।

वैशाखमा चुनाव हुँदैनः वर्षमान पुन

नेकपाका स्थायी समिति सदस्य वर्षमान पुन 'अनन्त'ले प्रधानमन्त्री केपी शर्मा ओलीको नियत चुनाव गराउने नभएको बताएका छन्।

नेकपा स्थायी समिति बैठक सुरु

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु हुनुभन्दा अगाडि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच छलफलसमेत भएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्