१६ जेष्ठ २०८१ बुधबार
image/svg+xml
राजनीति

बालुवाटारमा ओलीले बोलाए आकस्मिक स्थायी समिति बैठक

 नेकपा एमालेको स्थायी कमिटीको बैठक बस्दैछ।

प्रधानमन्त्री एवम् नेकपा एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा आकस्मिक रुपमा स्थायी कमिटीको बैठक बोलाएका हुन्।

बैठकमा आगामी २७ गते प्रधानमन्त्रीले लिन लागेको विश्वासको मत, नयाँ सरकार गठन, राष्ट्रियसभाको निर्वाचन, कोरोना महामारी लगायतका विषयमा छलफलका लागि बैठक बोलाइएको बताइएको छ। 

प्रकाशित: २३ वैशाख २०७८ ०५:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App